ताजा समाचार:
Search

फिचर

घोडेपानीको सुन्दरता

अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने पर्यटकीय घोडेपानी गाउँ । तस्विर नवविकल्प  

तालको सौन्दर्यता !

तालको सौन्दर्यता ! मालीका गाउँपालिका ५ देविस्थानमा रहेको धार्मीक पर्यटकीय महत्वको गाईखर्क ताल । तस्विर भक घर्तीमगर, देविस्थान

नेपालकै लामो झोलुङ्गे पुल बेगमा पर्यटकको भीड (भिडियो)

विकल्प न्यूज/बेनी बैशाख २ गते । हालै मात्र निर्माण सम्पन्न भएको म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका लागि निर्माण गरिएको   ३ सय ६५ दशमल ८० मिटर  झोलुङ्गे पुल । यो पुललाई  नेपालकै लामो झोलुङ्गे पुल भनेर दावी गरिएको छ । पुल निर्माण भएपछि बेग र बाँदुकका सर्वसाधरणलाई आवतजावत गर्न सहज भएको छ । […]

यस्तो देखियो महादेव माविको स्वर्ण जयन्ती (फोटोफिचर)

  विकल्प न्यूज/बेनी बैशाख १ गते । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा रहेको महादेव माविले शनिवार स्थापनाको पचास वर्ष पुरा गरेको अवसरमा स्वर्णजयन्ती मनाएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले कार्यक्रमको उद्दघाटन गर्नुभएको थियो । तस्विरहरु ठाकुरप्रसाद आचार्य

बेनीमा मनाइयो सहकारी दिवस (फोटोफिचर)

विकल्प न्यूज/बेनी चैत २० गते । ६१ औ राष्ट्रिय सहकारी दिवस बेनीमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

लमसुङमा बाख्रापालन…….

विकल्प न्यूज/बेनी चैत १५ गते । लमसुङमा बाख्रापालन……. म्याग्दीको धौलागिरी गाउँपालिका २ लम्सुङमा दलबहादुर र हरिमाया पुनले गर्नुभएको बाख्रापालन । ग्रामिण क्षेत्रका कृषकहरुले परम्परागत रुपमा बाख्रापालन गर्दा लाभ लिन सकेका छैनन् । तस्विर सन्तोष गौतम

यस्तो पो सडक !

विकल्प न्यूज /बेनी चैत १४ गते । यस्तो पो सडक ! रघुगंगा गाउँपालिका ५ झिँमा निर्माण भएको दश मिटर फराकीलो सडक । तस्विर विकल्प न्यूज

सडक सँग जोडिँदै दुर्गम गाउँ मुदी…

विकल्प न्यूज/बेनी चैत ८ गते । धौलागिरी गाउँपालिका ४ मुदी जोड्ने निर्माणाधिन सडक । तस्विर नवविकल्प

अलपत्र भवन…….

अलपत्र भवन……. विकल्प न्यूज/बेनी चैत ८ गते । मंगला गाउँपालिका ५ सेराफाँटमा निर्माणाधिन पोष्ट हार्भेस्ट सेन्टरको भवन । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत गत वर्षदेखि निर्माण सुरु भएको योजनाले निरन्तरता नपाएपछि भवन अलपत्र परेको हो । कृषि औजार भण्डारण गरी राख्ने र कृषकहरुलाई भाडामा लगाउने उद्देश्यले निर्माण सुरु भएको भवनलाई पूर्णता दिएर प्रयोगमा ल्याउने विषयमा […]

कहिले सम्पन्न होला ?

विकल्प न्यूज/बेनी चैत १ गते । कहिले सम्पन्न होला……. रघुगंगा गाउँपालिका ३ पिप्लेमा निर्माणाधिन अवस्थामा रहेको स्वास्थ्य चौकीको भवन । भवन निर्माणमा ढिलाई भएको स्थानीयबासीले गुनासो गरेका छन् । तस्विर नवविकल्प

स्कुल भवन …..

स्कुल भवन ….. विकल्प न्यूज/बेनी चैत १ गते । रघुगंगा गाउँपालिका ५ झिँमा रहेको महेन्द्र माविमा निर्माण भएको छ कोठे भवन । तस्विर ÷सन्तोष गौतम

आहा कुँडुलेको सुन्दरता !

विकल्प न्यूज/बागलुङ फागुन २७ गते । आहा कुँडुलेको सुन्दरता ! बागलुङको पञ्चकोटबाट देखिने बागलुङ नगरपालिका ४ कुँडुले । यहाँ व्यवसायिक तोरी खेती गर्ने गरिन्छ । तस्विर चन्द्रप्रकाश शर्मा

पुन मगर समुदायको संस्कृति र सम्पदा संरक्षणमा जोड

सन्तोष गौतम/विकल्प न्यूज काफलडाँडा २५ फागुन ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ करबाकेलीमा शुक्रबार पुन मगर जातीहरुको अमुर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पर्यटन संस्कृति तथा नागरिक उड्यन मन्त्रालय, अन्नपूर्ण गाउँपालिका, मगर अध्ययन केन्द्र र करबाकेली बाबा संरक्षण समिति काफलडाँडाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । पर्यटन मन्त्रालयका सहसचिव भरतमणी […]

हाइटेक प्रविधिमा गोलभेडा खेती

विकल्प न्यूज/बेनी फागुन २४ गते । म्याग्दीको मालीका गाउँपालिका ७ बिमको लुरवाङका कृषकले हाईटेक प्रबिधिको टनेलमा उत्पादन गरिएको गोलभेडा । उत्पादन र गुणस्तर वृद्धि गर्न तथा लागत घटाउन म्याग्दीका कृषकले हाईटेक टनेलमा तरकारी खेती गर्न थालेका छन् । तस्विर सन्तोष गौतम

म्याग्दीमा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु(फोटोसहित)

सन्तोष गौतम/विकल्प न्यूज दरवाङ १६ फागुन । जिल्ला खेलकुद विकास समितिको आयोजनामा म्याग्दीमा बुधबारदेखि चौथो राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मालीका गाउँपालिकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ३० वटा विद्यालयका पाँच सय भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको छ । कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष […]