कहिले सम्पन्न होला ?

विकल्प न्यूज/बेनी
चैत १ गते ।

Piple Health Post buildingकहिले सम्पन्न होला…….
रघुगंगा गाउँपालिका ३ पिप्लेमा निर्माणाधिन अवस्थामा रहेको स्वास्थ्य चौकीको भवन । भवन निर्माणमा ढिलाई भएको स्थानीयबासीले गुनासो गरेका छन् । तस्विर नवविकल्प