हाइटेक प्रविधिमा गोलभेडा खेती

विकल्प न्यूज/बेनी
फागुन २४ गते । IMG_6588म्याग्दीको मालीका गाउँपालिका ७ बिमको लुरवाङका कृषकले हाईटेक प्रबिधिको टनेलमा उत्पादन गरिएको गोलभेडा । उत्पादन र गुणस्तर वृद्धि गर्न तथा लागत घटाउन म्याग्दीका कृषकले हाईटेक टनेलमा तरकारी खेती गर्न थालेका छन् । तस्विर सन्तोष गौतम