अलपत्र भवन…….

अलपत्र भवन…….
विकल्प न्यूज/बेनी
चैत ८ गते ।

Alapatra Buildingमंगला गाउँपालिका ५ सेराफाँटमा निर्माणाधिन पोष्ट हार्भेस्ट सेन्टरको भवन । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत गत वर्षदेखि निर्माण सुरु भएको योजनाले निरन्तरता नपाएपछि भवन अलपत्र परेको हो । कृषि औजार भण्डारण गरी राख्ने र कृषकहरुलाई भाडामा लगाउने उद्देश्यले निर्माण सुरु भएको भवनलाई पूर्णता दिएर प्रयोगमा ल्याउने विषयमा जनप्रनिधि र सरोकारवालाले वास्ता नगरेको कृषकहरुले गुनासो गरेका छन् । तस्विर सन्तोष गौतम, नवविकल्प