समाचार

पालिकास्तरीय भलिवलमा रघुगंगा र अन्नपूर्ण फाईनलमा प्रवेश

विकल्प न्यूज/बेनी माघ ५ गते । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा भएको पालिकास्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका फाईनल प्रवेश गरेका छन् । रघुगंगा र अन्नपूर्ण विचको फाईनल खेल शुक्रबार हुने जिल्ला भलिवल संघ म्याग्दीले जानकारी गराएको छ । बुधबार बेनीमा भएको पहिलो सेमिफाईनलमा बेनी नगरपालिकालाई १ का विरुद्ध ३ सेटले पराजित […]

जलजला गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न

विकल्प न्यूज/बेनी माघ ५ गते । पर्वतको जलजला गाउँपालिकाको १३ औं गाउँसभा वुधवार सम्पन्न भएको छ । गत पुस २९ गते सुरु भएको गाउँसभामा विवाद उत्पन्न भएपछि स्थगीत गरिएको थियो । गाउँपालिकाले अध्यक्षले बहुमत गाउँसभा सदस्यलाई निशेध गरेर अघि बढ्न खोजेको भन्दै नेकपा एमालेबाट निर्वाचित गाउँसभाका सदस्यहरुले विरोध जनाएका थिए । बुधवार दुवै पक्षबीच सहमति […]

कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ …

गण्डकी,  माघ ३ गते । कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा ? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो त्यस्तै । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो । कस्तो दुर्भाग्य ।  प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काउनुभएको थियो– ‘हे।।। सब मरिन्छ, त्यही अन्तिम वर्षमा बाँचुञ्जेली बाँचम् न […]

पर्वतका सांसद पदम गिरी स्वास्थ्यमन्त्री बन्ने

३ माघ, काठमाडौं । नेकपा एमालेले पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ । सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेको छ । एमाले उच्च स्रोतका अनुसार परराष्ट्रमा डा. विमला राई पौडेल र स्वास्थ्यमा गिरीको नाम पक्का भएको छ । डा. पौडेल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुन् भने गिरी […]

छेलाे प्रतियाेगिताका पहलमान मल्लाजका इन्द्र बरुवाल

विकल्प न्युज/ बेनी माघ २ गते । म्याग्दीको सदरमुकाम बेनीमा म्याग्दी उद्योग वाणिज्य संघद्वारा आयोजित सातौँ म्याग्दी महोत्सवमा पाचौँ दिन भएको छेलो फाल्ने प्रतियोगितामा पहलमान मल्लाजका इन्द्र बरुवाल बनेका छन् । १८ जना सहभागि भएको छेलोमा पहलमान पर्वत जलजला गाउँपालिका– ३ मल्लाजका ५३ बर्षिय रिटायर भारतीय आर्मी बरुवाल बनेका हुन् । छेलो प्रतिस्पर्धामा बरुवाले १३ […]

विमान दुर्घटनामा अस्ताए एकै परिवारका चार सदस्य, चौरासी पूजामा रमाउने धोको पूरा भएन

पर्वत । पर्वतको विहादी गाउँपालिका वडा नं ५ की ६३ वर्षीया जमुना शर्मा विगत तीन महिनादेखि काठमाडौंमा छोरासँग बस्दै आएकी थिइन् । यही माघ ४ गते माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा बाबुआमाको चौरासी पूजामा सरिक हुनका लागि छोरा युवराजसहित नाति र नातिनीसँग उनी पोखरा फर्कंदै थिइन् । बाबाको जन्मघर, गाउँ घुुम्न जान […]

पोखरा विमान दुर्घटना : शोकमा डुब्यो पर्वत

पर्वत, माघ २ गते । आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका १० जनाको ज्यान गएको पुष्टि भएको छ । मृतक सबैको सनाखतसमेत भइसकेको छ । दुर्घटनामा परी   कुस्मा नगरपालिका–१४ आर्थर डाँढाखर्कका नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुस्मा –९ का अरुण पौडेल र उहाँकै छोरी ११ वर्षीया प्रसिद्धी पौडेल, कुस्मा–१ पाङकी […]

कालिगण्डकीमा अयोध्या लैजाने शिलाको पूजा (भिडियो /तस्विर)

विकल्प न्यूज/बेनी माघ १ गते । हिन्दुहरुको प्रशिद्ध धार्मिक स्थल भारतको अयोध्यामा भगवान राम र सिताको मुर्ति बनाउन लैजान लागिएको कालिगण्डकीको शिलाको माघ १ गते पुजापाठ गरिएको छ । बेनी नगरपालिका ६ गलेश्वर क्षेत्रस्थित कालिगण्डकी नदी किनारमा पहिचान गरिएका दुईवटा शिलाको धार्मिक विधि अनुसार पुजापाठ गरिएको हो । मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर म्याग्दीको प्रसिद्ध […]

गायिका एलिना चौहानको प्रस्तुतीमा नाचे म्याग्देली

विकल्प न्यूज\बेनी पुस २९ गते । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवको दोस्रो दिन शुक्रबार चर्चित गायीका एलिना चौहानले दमदार प्रस्तुती दिइन । खुल्ला मञ्चमा खचाखच भरिएका दर्शकहरु चौहानको प्रस्तुतीमा निकै हौसिएर नाचेका थिए । चौहानका साथै प्रकाश दुतराज, रवि कार्की, शक्ति छिनाल, राजीन भण्डारी, प्रकाश सुनार, रामकुमारी पुन लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए । […]

किन भयो जलजलाको गाउँसभा स्थगीत ?

देवी जिसी \जलजला पुस २९ गते । पर्वतको जलजला गाउँपालिकाको १३ औ गाउँसभा कार्यसूचिमै प्रवेश नगरी स्थगित भएको छ । लामाखेतमा बोलाइएको गाउँसभाका बहुमत सदस्य उपस्थित नभएपछि स्थगित गरिएको हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा भएका गतिबिधिको समिक्षा, खर्च अनुमोदन, बजेटको शिर्षकान्तरका विषयमा छलफल गर्न गाउँसभा बोलाइएको थियो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले […]

बेनी नगरको बाह्रौँ नगरसभाबाट ७८ करोडको संसोधित बजेट पारित

विकल्प न्यूज\बेनी पुस २९ गते । म्याग्दीको बेनी नगरपालिकाको बाह्रौँ नगरसभाबाट रु. ७८ करोड भन्दा बढीको संसोधित बजेट पारित भएको छ । बेनीमा शुक्रबार सम्पन्न सभामा उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को संसोधित बजेट अनुमान तथा प्रगति प्रतिवेदन पारित भएको हो । असारको सभाले रु. ७३ करोड २२ लाख बिनियोजन भएकोमा थप […]

बेनीको खुल्ला मञ्चमा रत्यौलीको रमाइलो (भिडियो)

विकल्प न्यूज/बेनी पुस २९ गते । म्याग्दीमा जारी सातौं म्याग्दी महोत्सवको दोस्रो दिन बेनीको खुल्ला मञ्चमा रत्यौली प्रतियोगिता गरिएको छ । प्रतियोगितामा विभिन्न चारसमुहले भाग लिएका थिए । नवजागरण आमा समहु बेनपा ४ राक्से,सफल आमा समुह ताकम,क्षेत्र समाज र ब्रहमाण समाजले प्रतियोगितामा रत्यौली प्रदर्शन गरेका थिए ।

बेनीमा सातौं म्याग्दी महोत्सव सुरु ः बजारमा झाँकी प्रदर्शन (फोटोफिचर)

विकल्प न्यूज/बेनी पुस २८ गते । आज देखि सुरु भएको सातौं म्याग्दी महोत्सवका अवसरमा बेनीमा झाँकी प्रदर्शन गरिएको छ । महोत्सवको उद्घाटन पूर्व बजारमा विभिन्न जातजातीको कलासंस्कृति,धार्मिक,बाजागाजा सहित झाँकी प्रदर्शन गरिएको छ ।

‘‘त्यतिवेला त गल्लीनै गुञ्जायमान हुन्थ्यो’’

पुण्यबहादुर शाक्य /बेनी पुस २७ गते । म सानो सानो थियो, २००७ सालको मेलाको संझना आउँछ । बेनी बजारमा माघे सक्रान्ति मेलाको इतिहास पुरानो छ । यसको आफ्नै पहिचान पनि छ । त्यसवेलाका वुढापाकाहरुले पनि माघे संक्रान्ति मेलाको खुव चर्चा गरेको पाइन्थ्यो । पछिपछि आधुनिकताले छोप्न थालेपछि मेला हराउँदै गयो । त्यसवेला गाउँघरवाट धेरै मानिसहरु […]

गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औं कार्यकारी सभा

विकल्प न्यूज\बेनी पुस २७ गते । गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औ कार्यकारी र गलेश्वरधान जेष्ठ नागरिक आश्रमको ११ औं वार्षिक साधारणसभा बुधबार गलेश्वरमा सम्पन्न भएको छ । दुवै संस्थाको साधारणसभाको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले उद्घाटन गर्नुभयो । साधारणसभामा प्रस्तुत प्रगति र आर्थिक प्रतिवेदन पारित भएको छ । सहभागिहरुले गलेश्वर धामको महत्वको प्रचारप्रसार […]