बेनीमा सातौं म्याग्दी महोत्सव सुरु ः बजारमा झाँकी प्रदर्शन (फोटोफिचर)
bikalpa News२०७९, २८ पुष बिहीबार ०७:४७
विकल्प न्यूज/बेनी
पुस २८ गते । आज देखि सुरु भएको सातौं म्याग्दी महोत्सवका अवसरमा बेनीमा झाँकी प्रदर्शन गरिएको छ । महोत्सवको उद्घाटन पूर्व बजारमा विभिन्न जातजातीको कलासंस्कृति,धार्मिक,बाजागाजा सहित झाँकी प्रदर्शन गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्