समाचार

बिममा देउसी भैलो खेलेर विद्यालयलाई १२ लाख

हरिकृष्ण गौतम/विकल्प मंसिर २ गते । म्याग्दीको विम गाविसको किसानी उच्च माविमा सञ्चालित प्राविधिक शिक्षालयलाई पूर्वाधार जुटाउन खेलिएको देउसीभैलोमा ११ लाख ९२ हजार ७४० रुपियाँ संकलन भएको छ । धौलागिरि अञ्चलमै पहिलो पटक प्राविधिक शिक्षा तथा ब्यवसायीक तालिम परिषद्बाट सम्बन्धन प्राप्त गरी सञ्चालन भइरहेको एनेक्स कार्यक्रम अन्र्तरगत १५ महिने कृषि जेटिए, २९ महिने कृषि जेटिएका […]

यसकारण चाहियो देशमा नयाँ शक्ति

  देवेन्द्र पौडेल यतिबेला देश प्रतिकूल कहर र जटिल परिस्थितिबाट गुज्रदैँछ । नेपाली जनताले पहिला एकात्मक शाहवशींय राजतन्त्र, त्यसपछि राणा शासन र त्यसपछि पन्चायती व्यवस्था र त्यसपछि संसदीय प्रणालीको विकल्पमा संघर्ष गरे । ती संघर्षले त्यसको अलग प्रकारको पहिचानसहितको प्रतिनिधित्व गर्ने गरी नयाँ विकल्प दिएको थियो । त्यसको प्रतिनिधित्व जतिसुकै आलोचना गरेपनि विगतमा माओवादीले गर्दै आएको […]

फिफाद्वारा गणेश थापालाई १० वर्ष प्रतिबन्ध

कार्तिक ३०, २०७२- अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई फिफाको नैतिक समितिले सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको छ । यो निर्णय तत्काल लागू हुने फिफाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । सन् २०११ मा भएको फिफाको निर्वाचनमा घूस लिएको भन्दै उनलाई प्रतिबन्ध लगाइएको हो । ekantipur.com

बेनीमा मधुमेह रोग सम्बन्धी लायन्स क्लबको सचेतनामुलक ¥याली (फोटोफिचर)

बेनी/विकल्प कात्तिक ३० गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा लायन्स क्लवले मधुमेह(चिनी) रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको छ । बेनीमा क्रियाशिल लायन्स क्लबअफ बेनी म्याग्दी,बेनी सिटी, म्याग्दी दोभान,लायन्स क्लबअफ बेनी चौतारी पर्वत बेनी र लियोको संयुक्त आयोजनामा मधुमेह(चिनी) रोग सम्बन्धी जानकारी मुलक कार्यक्रम गरीएको हो । क्लवमा आवद्ध भएका लायन्सका सदस्यहरुले बजारमा मधुमेह(चिनी) रोग सम्बन्धी जानकारीमुलक […]

बेनीमा मधुमेह रोग सम्बन्धी लायन्सको सचेतनामुलक कार्यक्रम

बेनी/विकल्प कात्तिक ३० गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा लायन्स क्लवले मधुमेह(चिनी) रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको छ । बेनीमा क्रियाशिल लायन्स क्लबअफ बेनी म्याग्दी,बेनी सिटी, म्याग्दी दोभान,लायन्स क्लबअफ बेनी चौतारी पर्वत बेनी र लियोको संयुक्त आयोजनामा मधुमेह(चिनी) रोग सम्बन्धी जानकारी मुलक कार्यक्रम गरीएको हो । क्लवमा आवद्ध भएका लायन्सका सदस्यहरुले बजारमा मधुमेह(चिनी) रोग सम्बन्धी जानकारीमुलक […]

प्रधानमन्त्री ओलीको देशवासीको नाममा सम्बोधन

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि देशवासीको नाममा पहिलो संबोधन गरेका छन् । सम्बोधनका केही अंशः – गत असोज २ गते संविधानसभाबाट संविधान जारी भएको छ । नेपाली जनताको लामो संघर्षमा प्रकट आकांक्षा पुरा भएको छ । सामाजिक न्यया, संघिय लोकतान्त्रि गणतन्त्र, धर्मनिरपक्षेता लगायतका क्रान्ति तथा जनआन्दोलनका उपलब्धि संस्थागत भएका छन् । […]

प्रमुख दल र मधेसी मोर्चाको वार्ता विष्कर्षबिहीन, मोर्चाले भन्यो-छठपछि कडा आन्दोलन

२९ कात्तिक, काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चाबीच भएको वार्ता विना निष्कर्ष टुङ्गएिको छ । नयाँ सरकार बनेपछि प्रमुख विपक्षी कांग्रेससहितका तीन दलले पहिलो पटक मधेसी मोर्चाका शीर्ष नेताहरुसँग वार्ता गरेका थिए । तर, वार्तामा प्रमुख दलहरु तयारी विना नै आएको र अझै विश्वास गर्ने वातावरण नबनेको मधेसी मोर्चाले बताएको छ । वार्तापछि […]

ग्यास बुलेट तातोपानी नाका हुँदै पाँचखाल ल्याउन चीनको प्रस्ताव

२९ कात्तिक, काठमाडौं । चीनले काभ्रेको पाँचखालमा संयुक्त भन्सार स्थापना गरेर ग्यासका बुलेट सिधै पाँचखालसम्म ल्याउन प्रस्ताव राखेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग आइतबार भएको भेटमा चीनका लागि नेपाली राजदूत डा. महेश मास्केले यसबारे जानकारी गराएका हुन् । नेपालका लागि चिनियाँ राजदुत वु चुन्ताईसँग आइतबार विहान छलफल भएको र चिनियाँ राजदुतले काभ्रेको पाँचखालमा संयुक्त भन्सार […]

मधेसलाई पहाडबाट अलग गरे नेपाल रहँदैन : उपप्रधानमन्त्री केसी

कात्तिक, काठमाडौं । उपप्रधान तथा सहकारी एवम् गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले मधेसलाई पहाडबाट अलग गरेर प्रदेश बनाए नेपाल नै नरहने चेतावनी दिएका छन । केसीले प्रदेश सीमांकन गर्दा तराईलाई पहाडबाट अलग गर्न नहुनेमा जोड दिए । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा भने, ‘तराई पहाड र हिमाल एक अर्कासँग निर्भर भूमि हुन । […]

म्याग्दीको थामडाँडा मिनीबस दुर्घटनामा घाइतेको नामावली

विकल्प म्याग्दी कात्तिक २८ गते । म्याग्दीको बेनी नगरपालिका १३ देवीनडाँडामा शनिबार मिनीबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । बराङ्जादेखि सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग१ख ५३६६ नम्बरको बस दुर्घटना हुँदा बेनपा १३ का १९ वर्षीय सुमिन थापा, बेनपा ६ का १३ वर्षीय दिप्जन पुन र बराङ्जा ९ […]

आयल निगमको टोली बंगलादेश उड्यो, इन्धन आयातबारे छलफल गर्ने

 २८ कात्तिक, काठमाडौं । इन्धन आयातको सम्भाव्यताबारे अध्ययन गर्न नेपाल आयल निगमको टोली   शनिबार बंगलादेश प्रस्थान गरेको छ । भारतको अघोषित रुपमा नाकाबन्दीपछि मुलुकमा इन्धनको चरम संकटका कारण विभिन्न विकल्पको खोजी गरिरहेको निगमले बङ्गलादेशबाट इन्धन आयातको सम्भाव्यता अध्ययन गर्न प्रतिनिधिमण्डल त्यसतर्फ पठाएको हो । निगमका इन्जिनियरिङ विभागका प्रमुख एवम् निर्देशक वीरेन्द्र गोइत र प्रवक्ता मुकुन्द […]

‘पेरिस आक्रमणको योजना विदेशमा बन्यो, घरेलु तत्वले सघाए’

२८ कत्तिक, काठमाडौं । फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्डले पेरिसमा भएको आक्रमणलाई चरमपन्थी संगठन इस्लामिक स्टेटको तर्फबाट युद्धको घोषणाको संज्ञा दिएका छन् । यो आक्रमणको योजना विदेशमा बनेको तर, फ्रान्समा बसेका तत्वले सहयोग गरेको उनले बताए । शुक्रबार राति पेरिसमा भएको आक्रमणमा १२८ जनाको मृत्यु भएको छ । यसलाई विश्वयुद्धपछि अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण मानिएको छ […]

अखिल क्रान्तिकारीका एक पदाधिकारीसहित २१ सदस्य ‘नयाँशक्ति’मा

 २६ कात्तिक, काठमाडौं । एमाओवादी निकट अखिल क्रान्तिकारीबाट एक पदाधिकारीसहित २१ सदस्य डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्तिमा लागेका छन् । अखिल क्रान्तिकारीको १५१ सदस्यीय केन्द्रीय समितिमध्ये १२ जनाको पदाधिकारी छ । त्यही पदाधिकारीमध्येबाट होमकुमारी पौडेलसहित २१ सदस्य नयाँ शक्तिमा लागेका छन् । पौडेल अखिल क्रान्तिकारीको पूर्वसचिवसमेत हुन्, जतिबेला क्रान्तिकारीका १८ सचिव थिए । खासै असर पर्दैैन : […]

भारतीय राजदूतलाई देश निकाला गर्न एमाले नेताको माग

२६ कात्तिक, काठमाडौं । भारतीय राजदूत रन्जित राय नेपालभित्र लगातार विवादित बन्दै गएका छन् । पछिल्लो समय सञ्चारमाध्यमहरु मार्फत उनले दिइरहेका राजनीतिक अभिव्यक्तिले गर्दा उनको तीव्र आलोचना हुन थालेको छ । राजदूत रायका गतिविधिलाई लिएर एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख सूर्य थापाले कडा अभिव्यक्ति दिएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले राजदूतलाई देशनिकाला […]

अाजदेखि नेपाल संवत् ११३६ सुरू, म्हः पूजा पनि आजै

२६ कात्तिक, काठमाडौं । नेपाल संवत् ११३६ आज नेपाल राज्यभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले इसं ८८० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुवात गराउनुभएको थियो । नेपाल संवत्ले चन्द्रशम्शेरको शासनकाल विसं १९६० सम्म राष्ट्रिय संवत्को मान्यता पाएको […]