समाचार

यसरी सम्भव छ, लक्ष्य अघिनै योजना सम्पन्न गर्न

सन्तोष गौतम /विकल्प न्यूज असार १३ गते ।   लक्ष्य अघि योजना सम्पन्न हुनुका कारणहरु उपभोक्ताको सक्रियता, एकता र ईच्छाशक्ति   सम्बन्धित निकायको समन्वय र नियमित अनुगमन   आयोजना स्थलमा प्राबिधिकको नियमित उपस्थिती पूर्वाधार योजना निर्माणमा भएको ढिलासुस्तीका कारण एघार महिनाको अवधिमा म्याग्दीमा भित्रीएको आधा मात्र विकास बजेट खर्च भएको अवस्थामा मंगला गाउँपालिकाका तिन वटा […]

बास्कुनाका तिलक गुरुङको यस्तो छ कृषिमा सफलता

विकल्प न्यूज/बेनी असार १२ गते । यहाँका एक युवा विदेशबाट फर्किएर गाउँमै पचास लाख रुपियाँ लगानीमा बहुउद्देश्यीय कषि फार्म सञ्चालन गर्नुभएको छ । बेनी नगरपालिका ४ बास्कुनाका तिलक गुरुङ साउदी अरबबाट फर्कि आधुनिक प्रविधि प्रयोग गरि कृषि फार्म सञ्चालन गर्नुभएको हो । कुखुरापालन,पशुपालन र फलफूल खतीबाट उहाँले राम्रो सफलता पाउनु भएको छ । विदेशको ज्ञान,प्रविधि […]

खोलामा वेपत्ता युवाको खोजीमा गोटाखोर टोली परिचालन

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ असार । म्याग्दीको रघुगंगा नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका युवाको खोजीमा सशस्त्र प्रहरीको गोटाखोर टोली परिचालन गरिएको छ ।कालीगण्डकी र रघुगंगा नदीको दोभान नजिकैबाट शनिबार पर्वतको जलजला गाउँपालीका ८ नाग्लीवाङका १९ वर्षिय नविन रेग्मी वेपत्ता भएका थिए । पोखराबाट शसस्त्र प्रहरीको तालीमप्राप्त गोटाखोर टोली बोलाएर वेपत्ताको खोजीमा परिचालन गरिएको […]

मोना हङकङको अध्यक्षमा कर्ण पुन निर्वाचित

विकल्प न्यूज/बेनी असार १२ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको सातौ अधिवेशन आईतबार चिमखोलाका कर्ण पुनको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।बरिष्ठ उपाध्यक्षमा बेनीका प्रमोद गिरी, उपाध्यक्षमा शिखकी आशा पाईजा, सचिवमा बेगका जेबेन्द्र फगामी, सहसचिवमा पाउद्धारकी शिला जुक्जाली, कोषाध्यक्षमा कुहुँका नारायणसिङ पुन र सहकोषाध्यक्षमा भकिम्लीका मोहन रोका चयन हुनुभएको […]

विद्यालयमा भवन बनाउन अनेरास्ववियुद्धारा श्रमदान (फोटोसहित)

विकल्प न्यूज/बेनी असार ११ गते । मंगला गाउँपालिका १ पूर्ण गाउँमा रहेको जन आवाज आधारभुत विद्यालयमा नयाँ भवन बनाउनका लागि अनेरास्ववियु म्याग्दीले श्रमदान गरेको छ ।   अनेरास्ववियुका १४ जना युवाहरु सहित विद्यालयमा पुगेको टोलीले शनिवार विद्यालयमा श्रमदान गरेको हो । नयाँ भवन बनाउन बजेट आएपनि जनशक्तिको अभावमा निर्माणको काम अघि वढ्न नसकेको जानकारी आएपछि बेनीबाट […]

म्याग्दीका नहकुल सुवेदी सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवती स्थायी घर भएका नहकुल सुवेदी  सर्वोच्च अदालतको मूख्य रजिष्टारमा नियुक्त हुनुभएको छ ।   न्याय परिषद्का सचिव  सुवेदीलाई सर्वोच्च अदालतमा मुख्य रजिष्टारको पद सृजना गरी नियुक्त गरिएको हो । न्याय सेवा आयोगको बैठकले हाल न्यायपरिषदका सचिव रहेका नहकुल सुवेदीको नाम सिफारिस गरेको हो । सर्वोच्च […]

बेगखोलामा अस्थाई पुल निर्माण

सन्तोष गौतम/विकल्प न्यूज बेनी ११ असार । बेनी–जोमसोम सडक अन्तरगत पर्ने म्याग्दीको रघुगंगा गाउँपालीका १ स्थित बेगखोलामा अस्थाई पुल निर्माण भएको छ ।बेनी–जोमसोम–कोरला सडक आयोजनाले ६ मिटर लामो अस्थाई पुल निर्माण गरेको हो । गत भदौमा आएको बाढीले बेगखोलामा रहेको बेली ब्रिज र झोलुङ्गे पुल बगाएको थियो । अस्थाई पुल निर्माण भएपछि बेनी जोमसोम सडकमा […]

सडक मर्मत पछि डेढ घण्टाको यात्रा तिस मिनेटमा छोटीयो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ११ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानी–मान्द्रेढुङ्गा सडक मर्मत गरिएको छ । सडक मर्मत गरीएपछि सडकमा बाह्ै महिना नियमित सवारी सञ्चालन हुन थालेको छ । जिल्ला समन्वय समिति, साविक गाविस कार्यालय र उपभोक्ताको १२ लाख रुपैयाको लागतमा पाँच किलोमिटर सडक मर्मत गरिएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर पाईजाले बताए । […]

म्याग्दीमा भूकम्प प्रभावित किसानलाई आएको अनुदान रकम फिर्ता हुने

विकल्प न्यूज/बेनी असार १० गते । चालु आवमा यहाँका भूकम्प प्रभावित कृषकहरुलाई विभिन्न शिर्षकहरुमा आएको अनुदान रकम फिर्ता हुने भएको छ । पटक पटक सूचना जारी गर्दा पनि कृषकहरु अनुदान रकम लिन नआएपछि चालु आर्थिक वर्षको पचास प्रतिशत बजेट खर्च हुन नसकी फिर्ता हुने जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।राष्ट्रि पुननिर्माण प्राधिकरण कोषबाट चालु आव […]

यस्तो छ बेगखोलाका युवाहरुको सामुहिक माछापालन (फोटोसहित)

विकल्प न्यूज/बेनी असार १० गते । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलाका युवाहरुले सामुहिक माछापालन व्यवसाय सुरु गरेका छन् । गाउँका तिनजना युवाहरु मिलेर व्यवसायिक माछापालन सुरु गरेका हुन । वैदेशिक रोजगारीका लागि दुवहीमा तिन वर्ष विताएका युवाहरुले गाउँमै संभावना देखेर माछापालन व्यवसाय सुरु गरेका छन् । स्थानीय महेन्द्र गर्बुजा,धन वहादुर तिलिजा र युबहादुर फगामीले संयुक्त […]

असार २५ गते नगरसभा र गाउँसभामा बजेट पेश हुने

९ असार, काठमाडौं । जननिर्वाचित स्थानीय तहले आगामी असार २५ गते गाउँ वा नगरसभामा बजेट पेश गर्नुपर्ने भएको छ । तीन प्रदेशका जनप्रतिनिधि निर्वाचित भइसकेका छन् । थप तीनवटा प्रदेशले असार १४ गतेको चुनावपछि जनप्रतिनिधि पाउने छ । तर, प्रदेश नम्बर २ मा भने असोज २ गतेलाई निर्वाचन तय भएको छ । सरकारले जेठ १५ […]

सहकारीद्धारा विद्यार्थीलाई सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ असार । मालीका गाउँपालीका ६ दरवाङमा रहेको पश्चिम म्याग्दी बहुउद्देश्यिय सहकारी संस्थाले शुक्रबार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।दरवाङमा रहेको जनप्रिय माविमा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई झोला, पोशाक र स्टेशनरी सहयोग गरेको हो । प्रति विद्यार्थी दुई हजार पाँच सय रुपैया बराबरको सामाग्री वितरण गरिएको सहकारीले जनाएको छ । […]

आश्रय र नागरिक सहायता कक्ष भवन निर्माण सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ असार । समुदायको अगुवाईमा बेनी स्थित जिल्ला प्रहरी कार्यालय परिसरमा हिंसामा परेका महिला तथा बालबालीकाको लागि आश्रय र नागरीक सहायता कक्ष भवन निर्माण सुरु भएको छ ।स्थानीयबासीबाट आर्थिक र भौतिक सामाग्री सहयोग जुटाएर निर्माण गरिने भवनमा सहायता कक्ष र आश्रय स्थलका दुई वटा छुट्टा छुट्टै कक्ष रहनेछन् । ६ लाख […]

भानु कपको उपाधी वेष्ट पोईन्टलाई

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ असार । बेनी नगरपालिका १ रत्नेचौरमा रहेको भानु मावीमा गठीत बाल कल्वको आयोजनामा शुक्रबार जिल्ला स्तरीय अन्तर मावि फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको फाईनलमा प्रकाश मावी बेनीलाई एकका विरुद्ध तिन गोल अन्तरले पराजित गर्दै न्यु वेष्ट पोईन्ट आवाशिय माविले उपाधि जितेको छ । ६ विद्यालय सहभागी प्रतियोगिताको बिजेता […]

आफन्तको स्मृतिमा पाँचलाख खर्चिएर विद्यालयको प्रवेशद्धार

विकल्प न्यूज/बेनी असार ९ गते । रघुगंगा गाउँपालिका १ बेगखोलामा रहेको महादेव माध्यामिक विद्यालयमा यहाँका एक परिवारले  आफन्तको  स्मृतिमा   प्रवेशद्धार निर्माण गरिदिएका छन् ।  स्वर्गिय दलजित फगामी र दुधिमाया फगामीको स्मृतिमा उहाँका छोरावुहारीहरु केवहादुर पुन, पुनमाया पुन, डिल वहादुर फगामी,तमाया फगामी,डिल प्रसाद फगामी,सङ कुमारी फगामी,बल सिंह फगामी,प्रेमकुमारी फगामी र महेन्द्र फगामी उहाँको श्रीमति  टिका फगामीले  […]