म्याग्दी नांगीको हाते कागज उद्योग नेपालकै उत्कृष्ट
-
म्याग्दी नांगीको हाते कागज उद्योग नेपालकै उत्कृष्ट
सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन १० गते । देशभर सञ्चालित घरेलु तथा साना उद्योगहरुबीच भएको प्रतिस्पर्धामा म्याग्दीको हाते कागज उद्योग प्रथम भएको छ । उद्योग मन्त्रालय अन्तरगतको घरेलु तथा साना उद्योग विकास बिभागले काठमाडौमा गरेको प्रर्दशनीमा राम्चे गाविस २ नांगीमा रहेको हिमाञ्चल हाते कागज उद्योगले प्रथम स्थान हाँसील गरेको हो । आईतबार सम्पन्न ६…
पुरा पढ्नुहोस » -
अखिल क्रान्तिकारी म्याग्दीले शैक्षिक जागरण अभियान चलाउने
विकल्प न्यूज/बेनी म्याग्दी,फागुन १० गते । हालै निर्वाचित एकिकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सोमबार बेनीमा बसेको पदाधीकारी बैठकले शैक्षिक जागरण तथा सुधारका लागि विभिन्न रचनात्मक गतिबिधि गर्ने योजना पारित गरेको छ । अखिल क्रान्तिकारी म्याग्दीका अध्यक्ष सुदिन पौडेलको अध्यक्षतामा बसेको बैठकले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर वृद्धी, उच्च मावि तथा…
पुरा पढ्नुहोस » -
म्याग्दी काँग्रेसको निर्वाचन सुरु – २३ पदका लागि ५८ उमेद्वार मैदानमा
सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन १० गते । नेपाली काँग्रेस म्याग्दीको नयाँ नेतृत्व चयनको लागि मतदान सुरु भएको छ । पार्टी सभापती शुसील कोईरालाको निधनपछि स्थगित भएको छैठौँ जिल्ला अधिवेसनको निर्वाचन प्रकृया आज पुनः सुरु गरिएको हो । आगामी चार वर्षे कार्यकालका लागि चयन हुने सभापति पदका लागि खम्बीर गर्बुजा र नेत्रबहादुर महत चुनावी…
पुरा पढ्नुहोस » -
रुम गाउँका सवै वस्तीमा स्वच्छ खानेपानी सुविधा
सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन १० गते । म्याग्दीको रुममा दमसीलेक खानेपानी तथा सरसफाई योजना निर्माण सम्पन्न भएको छ । आयोजना निर्माण भएपछि रुम गाविसको ३, ४ र ५ नम्बर वडाका २४५ घरधुरी लाभान्वित भएका छन् । दमसीलेकबाट ल्याइएको पानी ४१ वटा सार्वजनीक धारा मार्फत गाउँका सबै बस्तीमा वितरण गर्ने ब्यवस्था मिलाइएको जिविस अन्तरगत…
पुरा पढ्नुहोस » -
म्याग्दीका यातायात व्यवसायी भन्छन् – पेट्रोल पम्पले कालोबजारी गरे
विकल्प न्यूज म्याग्दी,फागुन १० गते । मधेश आन्दोलन फिर्ता र सिमा क्षेत्रमा पाँच महिनासम्म भएको नाकाबन्दी खुलेपनि म्याग्दीमा इन्धन संकट हटेको छैन् । देशको असहज अवस्थामा भन्दा अहिले जिल्लामा इन्धन आपूर्ती बढेको अवस्थामा डिजेल पेट्रोलको अभाव बढी रहेको सार्वजनीक यातायात ब्यवसायीले बताएका छन् । पछिल्लो समय जिल्लामा भित्रीएको इन्धन पम्प सञ्चालकले निर्माण…
पुरा पढ्नुहोस » -
यस्तो छ म्याग्दी काँग्रेसको मतदान स्थल (फोटो सहित)
विकल्प न्यूज/बेनी फागुन १० गते । म्याग्दी काँग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बेनीमा मतदान सुरु भएको छ । सभापति,महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमिति सदस्यका लागि आज जिल्ला विकास समितिको सभाहलमा मतदान सुरु भएको हो । माघ २५ गते सुरु भएको छैठौ अधिवेशन पार्टी सभापति सुशिल काइरालाको निधनपछि स्थगित भएको थियो ।…
पुरा पढ्नुहोस » -
जिल्ला वन कार्यालय म्याग्दी रित्तै – दिनभरी कार्यकक्ष खाली बनाएर कहाँ जान्छन् कर्मचारी ?
सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन ९ गते । जिल्ला वन कार्यालय म्याग्दीका कर्मचारीहरुको लापरबाहीले सेवाग्राहीलाई सास्ती भएको छ । कार्यालय प्रमुख लगायतका कर्मचारीहरु कार्यालय र कार्यक्षेत्रमा नहुँदा सेवाग्राहीलाई सास्ती भएको हो । तालीम, गोष्ठि र कार्यक्षेत्रमा गएको काज बनाएर व्यक्तिगत, घरायसी, राजनितिक काममा कर्मचारीहरु हिड्न थालेपछि वन कार्यालयका कार्यकक्ष रित्तै हुने गरेका छन् ।…
पुरा पढ्नुहोस » -
सफल छ – म्याग्दीको भुरुङ्ग तातोपानीको सामूहिक कुखुरापालन
सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन ९ गते । म्याग्दीको भुरुङ्ग तातोपानी गाविसको ठूलो बगरमा स्थानीय बासिन्दाले सामुहिक कुखुरापालन गरेका छन् । भुरुङ्ग तातोपानी ७ र ८ को ठूलोबगर कटुञ्जे नागरीक सचेतना केन्द्रका सदस्यहरुले छ लाख रुपैयाँ भन्दा बढी लगानी गरेर अण्डा उत्पादनका लागि कुखुरापालन गरेका हुन् । विपन्न तथा पछाडि परेका समुदायको आयआर्जन वृद्धी…
पुरा पढ्नुहोस » -
म्याग्दी अस्पतालमा जानुहोस – पाठेघर खस्ने रोगको निशूल्क शल्यक्रिया शिवीर सुरु
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,फागुन ९ गते । जिल्ला अस्पताल बेनीमा आईतबारदेखि पाठेघर खस्ने रोगको निशूल्क शल्यक्रिया शिवीर सुरु भएको छ । बेनीमा रहेका लायन्स कल्व, जिविस, नगरपालीका लगायत स्थानीय निकाय र संघ संस्थाहरुको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय र पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराले शिवीरको आयोजना गरेका हुन् । फागुन १४ गतेसम्म सञ्चालन…
पुरा पढ्नुहोस » -
स्वःकोईरालाको अस्तु कालीगण्डकीमा सेलाइयो
विकल्प न्यूज/बेनी फागुन ९ गते । नेपाली काँग्रेस जिल्ला कार्यसमितिले दिवंगत पार्टी सभापति एवं पुर्व प्रधानमन्त्री शुशिल कोईरालाको अस्तु कालीगण्डकीमा सेलाएको छ । बेनीमा श्रद्धाञ्जली सभाको आयोजना गर्नुका साथै कालीगण्डी र म्याग्दी नदीको दोभानमा काठमाडौबाट ल्याइएको अस्तु सेलाइएको हो । श्रद्धाञ्जली सभामा नेपाली काँग्रेस र अन्य दलका नेता कार्यकर्ताहरुले स्वर्गीय कोईरालाको तस्वीरमा…
पुरा पढ्नुहोस » -
यसरी पढाइन्छ विद्यार्थीहरुलाई हिस्तान टिकोट माविमा (फोटोसहित)
सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन ९ गते । विद्यार्थीमा सिकाई उपलब्धि बढाउन म्याग्दीको एक वटा स्रोत केन्द्रका सबै सामुदायीक विद्यालयले कक्षा कोठामा शैक्षिक सामाग्रीको प्रर्दशनी गर्ने बिधि अपनाएका छन् । आदर्श मावि रिमा स्रोत केन्द्र अन्तरगत पर्ने हिस्तान र राम्चे गाविसमा रहेका दश वटा विद्यालयले विद्यार्थीमा पढाईप्रति रुची र सिकाई उपलब्धि बढाउन शैक्षिक सामाग्रीको…
पुरा पढ्नुहोस » -
बेनीका ब्यवसायीले दुग्धजन्य बस्तुको मूल्य बढाए
विकल्प न्यूज/बेनी फागुन ९ गते । म्याग्दी सदरमुकाम बेनीका ब्यवसायीले दुग्धजन्य बस्तुको मूल्य बढाएका छन् । म्याग्दी दुग्ध उत्पादन तथा डेरी व्यवसायी समितिका अध्यक्ष कोषानन्द आचार्यको अध्यक्षतामा शनिबार बेनीमा बसेको बैठकले आगामी चैत १ गतेदेखि लागू हुनेगरि मूल्यवृद्धी गर्ने निर्णय गरेको हो । देशभर समग्र बस्तुमा भएको मूल्यवृद्धीको असर कृषक र दूग्ध…
पुरा पढ्नुहोस » -
म्याग्दीमा खोपसेवामार्फत सरसफाई प्र्रर्वद्धन कार्यक्रम सुरु
सन्तोष गौतम/विकल्प म्याग्दी, फागुन ९ गते । फोहोरका कारणले हुने बालमृत्युदर घटाउन स्वास्थ्य मन्त्रालयले आईतबार म्याग्दीबाट नियमित खोप सेवा मार्फत सरसफाई प्रर्वद्धन कार्यक्रम सुरु गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयले बेनीमा आयोजना गरेको एक कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक ताराकान्त पौडेल र मन्त्रालयका उपसचिव लिलाराज पौडेलले अभियानको सुरुवात गर्नुभएको हो । मन्त्रालयले…
पुरा पढ्नुहोस » -
पत्रकार सन्तोष गौतम लेख्नुहुन्छ – हिदीवासीको हिम्मत (रिपोेर्टर डायरी)
विकल्प / म्याग्दी,फागुन ९ गते । म्याग्दीको पश्चिमी क्षेत्रका तिन वटा गाविसको सिमानामा पर्छ हिदी गाउँ । बाबियाचौर, कुहुँको ९ तथा दरवाङ गाविसको ४ नम्बर वडामा पर्ने हिदी गाउँ राज्यका आधारभुत सेवा सुबिधाबाट बञ्चित छ । पुर्वाधार विकासका हिसावले पछि परेको भौगोलिक रुपमा बिकट हिदी गाउँका बासिन्दाको जिवनयापन कष्टकर छ । राज्यका…
पुरा पढ्नुहोस » -
बेनी–पाखापानी सडक आयोजना- सकिनुपर्ने समयमा काम सुरु
सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन ९ गते । म्याग्दीको बहुप्रतिक्षीत र सबैभन्दा ठूलो बजेट राशीको बेनी–पाखापानी सडक आयोजना ढिलासुस्तीको शिकार बनेको छ । दातृ निकाय, ठेकेदार, आयोजना कार्यालय, सम्बन्धित अधिकारीको ढिलासुस्ती र समुदायको बिवादका कारण सडक स्तरवृद्धीको काम प्रभावित भएको हो । सन २०१६ सम्ममा सम्पन्न गर्ने लक्ष्य सहित वि.स २०१३ देखि सुरु भएको…
पुरा पढ्नुहोस »