उत्पादीत चिज विक्री नहुँदा गाईपालक कृषकलाई लाखौको नोक्सानी
-
उत्पादीत चिज विक्री नहुँदा गाईपालक कृषकलाई लाखौको नोक्सानी
सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन ५ गते । म्याग्दीको घार र शिखका गाईपालक कृषकहरुलाई चिज बिक्री घटेपछि लाखौको नोक्सानी भएको छ । भुकम्प र नाकाबन्दीका कारण पर्यटक आगमन घटेपछि घार र शिखको पाउद्धारमा उत्पादीत चिज बिक्री नहुँदा कृषक अप्ठ्यारोमा परेका हुन् । म्याग्दी, मुस्ताङ र कास्कीका होटलमा पर्यटक आगमनसंगै चिजको खपत घटेको छ ।…
पुरा पढ्नुहोस » -
ताकममा यसरी अघि बढेको छ घनाबस्ती विकास कार्यक्रम (फोटो फिचर)
सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन ४ गते । म्याग्दीको ताकममा सञ्चालन भएको घनाबस्ती विकास कार्यक्रमले ७ वर्षपछि गति लिएको छ । सरकारले ताकममा बस्ती विकासका लागि पुर्वाधार निर्माण र सेवा सुबिधा विस्तार गर्न वि.स २०६५ देखि थालेको कामले तिब्रता पाएको हो । सहरी विकास मन्त्रालयले ताकम गाविसको ३, ४, ५ र ६ नम्बर वडामा…
पुरा पढ्नुहोस » -
फुटबलको जितमा म्याग्दीमा विजय उत्सव (फोटोसहित)
विकल्प न्यूज /बेनी फागुन ४ गते । १२ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत सोमबार भएको पुरुष फुटबल प्रतियोगिता फाइनल खेलमा भारतलाई १ का विरुद्ध २ गोल गरी नेपाली खेलाडीहरुले एतिहासिक जित हासिल गरेका थिए । २३ वर्ष पछि नेपालले प्राप्त गरेको जितलाई मुलुकभर खुसियाली मनाइएको छ । म्याग्दीमा जिल्ला खेलकुद विकास समितिको…
पुरा पढ्नुहोस » -
बागलुङ भगवती मन्दिरको माघमा ४ लाख ७२ हजार रुपियाँ आम्दानी
विकल्प न्यूज /बागलुङ फागुन ४ गते । प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा माघ महिनामा चारलाख ७२ हजार तिन सय ५६ रुपियाँ भेटी संकलन भएको छ । मन्दिर व्यवस्थापन समितिले हरेक महिनाको अन्त्यमा मन्दिरको आम्दानी विवरण सार्वजनिक गर्ने गर्दछ । मन्दिर व्यवस्थापन समितिका अनुसार माघ महिनामा भेटी संकलन २ लाख ९२ हजार ७०…
पुरा पढ्नुहोस » -
यी हुन् नेपाली फुटबलका नवयुग
भनिन्छ– १२ वर्षमा खोलो पनि फर्किन्छ । तर, फुटबलमा जितको खोलो फर्काउन नेपाललाई २३ वर्ष लाग्यो । र, फुटबलको यो नवयुगको सारथि बनेका छन् नवयुग श्रेष्ठ । बंगबन्धु गोल्डकपमा नेपाललाई उपाधि जिताएर मोस्ट भ्यालुएबल प्लेयर, हाइएस्ट स्कोरर बनेका नवयुगले साग फुटबल उपाधिका लागि निर्णायक गोल गरेर नेपाली फुटबलप्रेमीलाई दुवै हातमा लड्डु दिलाएका…
पुरा पढ्नुहोस » -
म्याग्दीको एउटा परिवारको पीडा ः बुबालाई ढाँटे नेताले, दलालले ठगे छोरो, अमेरिका पुगेकी छोरी फर्किन रोगी भएर
म्याग्दी, म्याग्दीको वेनी नगरपालिका १४ की सीता पौडेल महिला विकास अधिकृत हुनुहुन्थ्यो । स्टुडेन्ट भिषामा अमेरिका जाने सोच बनाएर उहाँले त्यो जागिर छाड्नुभयो । १० वर्षअघि अमेरिका जाँदै गर्दा केहि वर्ष पढ्ने र काम गर्ने सोच थियो । तर अमेरिका उहाँले सोचे जस्तो भएन । कमाउन र पढ्न गएकी सीता बिरामी भएर…
पुरा पढ्नुहोस » -
स्वर्ण जित्दा स्वर्गिय बाबुको हँसिलो अनुहार देखें
सिलोङ, फागुन ४ नेपालकी जुडो खेलाडी फुपु लामु खत्रीले बाह्रौ सागमा जति बेला स्वर्ण जितिन्, उनले हलमा वरिपरि आफ्नो स्वर्गिय बाबुको हँसिलो अनुहार देखिन् । २ वर्षअघि सगरमाथा आरोहणका क्रममा हिम पहिरोमा परेर २ वर्षअघि ज्यान गुमाएका बाबु दोर्जे खत्रीको अनुहार झलझली आँखामा आएपछि उनले मन थाम्न सकिनन् र एरिनामै रुन थालिन्…
पुरा पढ्नुहोस » -
शिख माविको विकासमा भूपू विद्यार्थीको योगदान
धिरन खत्री/विकल्प म्याग्दी,फागुन ४ गते । जिल्लाको उत्तरी क्षेत्रमा रहेको पर्यटकीय गाउँ शिखमा रहको शिख उच्च माध्यामिक विद्यालयको भौतिक संरचना र शिक्षाको गुणस्तरमा विद्यालयका भुतपुर्र्व विद्यार्थीहरु सक्रियरुपमा लागेका छन् । २०११ सालमा स्थापना भएको विद्यालयको भौतिक अवस्था २०४७ सालसमम्म जिर्ण अवस्थामा रहेको थियो। विद्यालयको विकासका लागि गाँउका समाजसेवी र भुपु विद्यार्थीहरुको सहयोगले…
पुरा पढ्नुहोस » -
म्याग्दीको राम्चेकी खिम माया पुनको ‘हत्या’ मा बैंक मेनेजरमाथि छानविनको माग
पोखरा २ फागुन । लेखनाथकी खिम माया पुनको हत्या भएको भन्दै आफन्तले छानविनको माग गरेका छन् । म्याग्दीको राम्चे १ स्थायी घर भई हाल लेखनाथ १२ निवासी २९ बर्षिय पुनको माघ २६ गते विहान वेगनासतालमा शब भेटिएको थियो । उनको तालमा डुवेर नभई बैंक मेनेजरको संलग्नतामा हत्या भएको आफन्तको आरोप छ ।…
पुरा पढ्नुहोस » -
वेनी बजारले सडकको विकल्प माग्न थालेछ !
चन्द्रप्रकाश बानियाँ/विकल्प, सिङ्गाको बस्ती र म्याग्दी तातोपानी बजारबीचको मध्यबाटोमा “कुना’तालको पहरो” भनेर चिनिने एउटा सानो तर अप्ठेरो गल्छेँडो पर्छ । पूर्वाभिमुख भएर बग्दै आउने पौराणिक गोमती नदी त्यही पहरोमा ठोक्किएर थोरै दक्षिणतिर मोडिन्छ । सिङ्गाको फाँट निर्माणमा त्यो पहरोको निकै ठूलो योगदान रहेको छ । नदीको बेगलाई त्यही पहरोले नमोडिदिएको भए सिङ्गा…
पुरा पढ्नुहोस » -
नवयुग बने सर्वाधिक गोलकर्ता
सोमबार सागको फाइनलमा भारतलाई हराउन निर्णायक गोल गरेका नवयुग श्रेष्ठ प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका छन्। उनले दुई ह्याट्रिकसहित ७ गोल गरे। भारतसँगको खेल १-१को बराबरीमा रहेको बेला श्रेष्ठले ७० औं मिनेटमा गोल गर्दै नेपाललाई जित दिलाएका हुन्। उनले समूह चरणमा भुटानविरुद्ध ह्याट्रिक गरेका थिए। शनिबारको सेमिफाइनलमा मालदिभ्सविरुद्ध अन्तिम दुई मिनेटमा दुई गोल…
पुरा पढ्नुहोस » -
२३ वर्षपछि साग फुटबलको उपाधि जित्दा नेपालले यसरी हरायो भारतलार्इ (भिडियो)
एक सून्य गोल अन्तरले पछि परेको स्थिति उल्टाउँदै नेपालले भारतलार्इ हराउँदै २३ वर्षपछि १२ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबलको उपाधि जितेको छ। भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमवार भएको साग पुरुष फुटबलको फाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी आयोजक राष्ट्र भारतलाई २-१ गोल अन्तरले पराजित गर्दै फुटबलमा स्वर्ण पदक हात परेको हो।…
पुरा पढ्नुहोस » -
बेनीमा वातावरण स्वच्छ बनाउन भूपू सहकारीद्वारा साईकल अभियान
प्रताप बानियाँ/विकल्प म्याग्दी,फागुन ३ गते । दैनिकरुपमा बढ्दै गैरहेको वातावरण प्रदुषण कम गरी स्वस्थ्य जीवनयापन गर्ने उद्देश्यले म्याग्दीमा एक सहकारीको साईकल अभियान शुरु भएको छ । सदरमुकाम बेनीमा सञ्चालित भूपू सैनिक सहकारी बचत तथा ऋण सहकारी संस्थाले साईकलमा यात्रा गर्ने अभियान सञ्चालन गरेको हो । साईकल अभियानको शुरुवात गर्दै म्याग्दीका प्रमुख जिल्ला…
पुरा पढ्नुहोस » -
-
यो जित होइन, भारतलाई जवाफ हो भारतले फुटबल मैदानमा ‘नाकाबन्दी’ लगाउन सकेन
चिरञ्जीवी पौडेल साग फुटबल फिफाले औपचारिक मान्यता नदिएको प्रतियोगिता हो । तर, नेपालीहरुका लागि आजको जितको महत्व कति छ त्यो फिफालाई थाहा छैन । उसले मान्यता दिए पनि नदिए पनि फुटबल फुटबल नै हो । भारत भारत नै हो । र, जित जित नै हो । साग फुटबलको फाइनलमा भारतलाई हराएर नेपालले…
पुरा पढ्नुहोस »