३० जेठ, काठमाडौं ।
सरकारले मालपोतलाई स्थानीय तहमै पुर्याउने बताएको छ । मन्त्रालयका लागि विनियोजन भएको बजेटको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले यस्तो जानकारी दिएकी छन् ।