ताजा समाचार:
Search

पोखरामा थप ८३ र बागलुङमा १९ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी
कार्तिक २६ गते । गण्डकी प्रदेशको पोखरामा ८३ र बागलुङमा थप १९ जना गरी १०३ जनामा कोरोना पुष्टि भएको छ । बुधबार गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्तीमा थप संख्यामा कोरोना पुष्टि भएको जनाएको छ ।