ताजा समाचार:
Search

जलजलामा थप ३ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी

कार्तिक २५ गते ।

पर्वतको जलजलामा थप ३ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार स्वाथ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार वडा न ९ बनौँका ४०, ३६ र ३४ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । सबै जना कन्ट्याक्ट् टेसिङबाट पहिचान भएका हुन ।