ताजा समाचार:
Search

म्याग्दीमा थप ४ जनामा काेराेना संक्रमण

विकल्प न्युज/ बेनी

कार्तिक २५ गते । म्याग्दीमा थप ४ जनामा काेराेना पुष्टि भएकाे छ ।  स्वाथ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार ठेगाना नखुलेका बर्ष ३०,३०, १५ र २६ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।