म्याग्दीकाे मंगलामा थप २ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी

कार्तिक १ गते । म्याग्दी मा शनिबार थप २ जनामा काेराेना पुष्टि भएकाे छ ।

मंगला गाउँपालिका १ का २४ वर्षिय पुरूष र ४ कि २६ वर्षिय महिलामा काेराेना पुष्टि भएकाे स्वास्थ्य निर्देशनालय पाेखराले विज्ञप्तिमा जनाएकाे छ ।

थपिएका दुवैजना कन्ट्याक्ट् टेसिङबाट पहिचान भएकाे विज्ञप्तिमा उल्लेख छ ।