गण्डकी प्रदेशमा विहिबार मात्र १०२ जनामा काेराेना पुष्टि भएको छ । क्षयराेग उपचार केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयाेग शाला पाेखरामा गरिएको पिसिअार परिक्षणमा उक्त संख्या मा संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय काे जारि विज्ञप्ति मा जनाईकाे छ ।
निर्देशनालय काे विहान, मध्यन्न र अपरान्ह सवा चार बजेकाे विज्ञप्ति मार्फत थपिएका संख्या पुष्टि गरेकाे छ । याे संगै गण्डकी मा कोरोना संक्रमितको संख्या ३२८० पुगेको छ |
कास्किमा ७४,गाेरखा २,लमजुङ ५,बागलुङ ४,नवलपुर १२ र तनहुमा ५ जना काेराेना पुष्टि भएकाे हाे ।
पछिल्लोपटक नयाँ ७४ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ|