साेमबार ११७० जनामा कोरोना संक्रमण पुष्टि

२९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ११७० जनाका कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रायकाे नियमित प्रेेस वि्र्फिङ मा जानकारी दिईएकाे हाे ।