शुक्रबार १३५९ जनामा संक्रमण पुष्टि

१९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेेेस विर्फिङमा जानकारि दिईएकाे हाे ।

देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै १३५४ जना डिस्चार्ज भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या २५ हजार ५६१ पुगेको छ