गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना पुष्टी

विकल्प न्यूज/बेनी
भदौं १९ गते । गण्डकी प्रदेशमा शुक्रबार विहान ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । क्षयरोग केन्द्र र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको पिसिआर परिक्षणमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालयको विज्ञप्तीमा जनाइएको छ ।

विज्ञप्तीमा जनाए अनुसार ७ जना संक्रमित बाहेक अरु सबै कन्ट्याक टे«सिङबाट पहिचान भएका हुन ।  यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३५२ पुगेको छ ।
्थपिएको विस्तृत विवरण तालिकामा हेर्नुहोस