काेराेनाका कारण एकैदिन १४ जनाकाे ज्यान गयाे

विकल्प न्युज/ बेनी

भदौ १४ गते ।  पछिल्लाे २४ घण्टामा  काेराेेेेेेनाका कारण १४ जनाकाे मृत्यु भएको छ।  याे संगै ज्यान गुमाउनेको सङ्ख्या दुई सय २१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

त्यस्तै पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा चार सय २९ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।