बेनीमा सम्पन्न सर्वपक्षिय वैठकका यस्ता छन् ७ निर्णयहरु (भिडियो)

विकल्प न्यूज/बेनी
भदौं २ गते ।  नव आगन्तुक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अगुवाईमा बेनीमा मंगलबार सर्वपक्षिय वैठक सम्पन्न भएको छ । प्रतिनिधिसभाका सांसद भुपेन्द्र बहादुर थापा, संविधानसभा सदस्य रेशम बानियाँ ,प्रदेश सांसद विनोद केसी, जिसस प्रमुख देवेन्द्र बहादुर केसी, जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु र स्थानीय तहका प्रमुख लगायत सरोकारवाला निकायहरुको संयु्क्त वैठकले कोरोना संक्रमण जोखिमलाई न्यूनिकरण गर्न कोरोना प्रकोप संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले गरेका निर्णय अनुमोदन गर्नुका साथै ७ बुँदे निर्णयहरु गरेको छ । निर्णय सार्वजनिक गर्दै प्रजिअ अधिकारी हेर्नुहोस भिडियो