म्याग्दीमा थपिए ९ जना काेराेना संक्रमित

विकल्प न्युज/ बेनी

असार ३१ गते । म्याग्दी मा थप ९ जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य कार्यालय ले जनाएको छ ।

विवरणा हेर्नुहाेस
कुवेतबाट अाएका  ६
कतारबाट  २
भारतबाट  १

ठेगना :

रघुगंगा १
मङ्गला १
बनेपा ३
मालिका ४

उनिहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ ।