थप १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

२४ वैशाख, काठमाडौं ।

नेपालमा थप १७ जना कोरोना संक्रमण थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । onlinekhabar