लकडाउन २५ बैशाख सम्म

विकल्प न्युज / बेनी

बैशाख १४ गते । लकडाउन बैशाख २५ गते सम्म थप्ने सरकारले निर्णय गरेकाे छ । अाईतबार बसेकाे मन्त्रीपरिषदकाे वैठकले साे निर्णय गरेकाे हाे ।

काेराेना भाईरस नियन्त्रणका लागि सरकारले चैत ११ देखि लकडाउन गर्दै अाएकाे ।

Cabinet Meeting_2076-12-16