ताजा समाचार:
Search

प्रबिधी

म्याग्दीको गलेश्वरबाट टेलिकमको फाइबर सेवा सुरु (भिडियो सहित)

विकल्प न्यूज/बेनी पुस २ गते । नेपाल टेलिकमले म्याग्दीको गलेश्वरबाट जिल्लामै पहिलोपटक फाइबर प्रविधिबाट आफ्नो सेवा सुरु गरेको छ । टेलिकम गलेश्वरमा फाइबर तार बिछ्याउने काम सम्पन्न गरेर सेवाग्राहीको घरघरसम्म तार टाँग्ने र डिभाइस वितरण गरी सेवाको शुभारम्भ गरेको हो । बुधबार टेलिकमका बागलुङ र म्याग्दीका कार्यालय प्रमुखले पुरानो तामाको प्रविधिको स्वीचलाई अफ गरेर फाइबर […]

बेनीमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाईयो

विकल्प न्यूज /बेनी बैशाख १९ गते ।  म्याग्दीको सदरमुकाम बेनीमा विहिवार राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा प्रभातफेरी गरिएको छ । कम्प्युटर एशोसियसन अफ नेपाल जिल्ला शाखा म्याग्दीले प्रभातफेरी कार्यक्रमको आयोजना गरेर सूचना प्रविधि दिवस मनाएको हो । डिजिटल नेपाल ः विकास र समृद्धिको आधार भन्ने मुल नाराका साथ बेनीको विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी बजारका […]

मालिकाको दरवाङ बजारमा सिसिटिभी क्यामेरा

साधन राम्जाली मगर ,विकल्प न्युज/ बेनी माघ २२ गते । म्याग्दीको दोस्रो व्यापारिक केन्द्रको रुपमा परिचित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । वडा कार्यालयको दुई लाख रुपैयाँ सहयोगमा सिसिटिभी क्यामेरा जडान गरिएको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले गाउँपालिकाको बजार क्षेत्रको अपराध, विकृती, दुर्घटना न्युनीकरण हुने आशा व्यक्त गर्नुभयो […]

मौवाफाँट बचत तथा ऋण सहकारीको बार्षिक साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी म्याग्दी, २६ असोज । ग्रामिण भेगका जनताहरुलाई सेवाप्रवाह गर्ने उद्देश्यले संचालित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाटँमा रहेको मौवाफाँट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभालाई उद्घाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीले ग्रामिण भेगका जनताहरुको आयस्तर बृद्धि गर्न सहकारीले ब्यवसायिक कृषि खेतीतर्फ लगानी गनुपर्ने बताए […]

घारखोला जलविद्युत आयोजनाको निर्माण रोकीयो

विकल्प न्यूज/बेनी असोज ८ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको निर्माणकार्य विगत एक हप्तादेखि ठप्प बनेको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले विभिन्न माग राख्दै म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध र सुरुङ निर्माणकार्यमा अवरोध गरेका हुन् । भदौ ३१ गते शिखका बासिन्दा आयोजनाको बाँध र सुरुङ निर्माणस्थल […]

आमा समूहद्धारा सामुदायिक भवन निर्माण

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ जेठ । बेनी नगरपालिका ५ छापको भगवती टोलका महिलाहरुले सामुदायिक भवन निर्माण गरेका छन् ।  भगवती टोलमा रहेको डाँडाबारी आमा समूहले निर्माण गरेको सभाहल सहितको सामुदायीक भवनको मंगलबार ११ औं गणतन्त्र दिवसको अवसरमा उद्घाटन गरिएको छ । वडा अध्यक्ष कृष्णबहादुर बानियाँ र सहयोगदाता नारायण महतले भवनको उद्घाटन गर्नुभएको हो । […]

थप आठ विद्यालयमा विद्युतीय पुस्तकालय जडान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ बैशाख । प्रवासीहरुको अगुवाईमा म्याग्दीका थप आठ विद्यालयमा आधुनिक प्रबिधियुक्त विद्युतीय पुस्तकालय स्थापना भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले यसअघि २५ विद्यालयमा स्थापना गरेको विद्युतीय पुस्तकालय पछिल्लो पटक थप आठ विद्यालयमा विस्तार गरेको हो । तेस्रो चरणमा किसानी मावि बिम, राष्ट्रिय मावि नेप्टेचौर, जनप्रिय आधारभुत विद्यालय बरञ्जा, महेन्द्ररत्न […]

सूचना तथा सञ्चार प्रबिधि दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ बैशाख । बेनीमा बुधबार एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय सूचना तथा सञ्चार प्रबिधि दिवस २०७५ मनाइएको छ । कम्प्युटर एशोसीयसन नेपाल महासंघ (क्यान) म्याग्दीले जिल्लामा क्रियाशिल पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर दिवस मनाएको हो । दिवसको अवसरमा क्यानका याम केसीले वर्ड प्रेस, बल्गीङ, सामाजिक सञ्जालको विषयमा सहजिकरण गर्नुभएको थियो । […]

आविष्कार केन्द्रको लागि म्याग्दीमा सहयोग संकलन सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ४ भदौ । राष्ट्रिय आविस्कार केन्द्र स्थापनाका लागि म्याग्दीमा समुदाय स्तरबाट आर्थिक सहयोग जुटाउन सुरु भएको छ । विज्ञान, प्रबिधि, स्वास्थ्य, कृषि, वन तथा वातावरण लगायतका विषयमा अध्ययन गरी देश विकासमा सघाउने उद्देश्यले स्थापना हुन लागेको केन्द्रलाई सहयोग जुटाउन अभियान सुरु भएको हो । पहिलो दिनमै ४१ जनाबाट चार लाख रुपैयाँ […]

अब पानीबाट चल्नेछ बाइक

   इन्धको बढ्दो खपत सँगै बढेको व्यवभार तथा धुवाँले वातावरणमा पारेका प्रभावलाई हेर्दा जो सुकै मानिसहरु पनि यो सोँच्दछन् की यदि पानीबाट गाडी चल्ने भए कस्तो होला ? इस्तो सोँचाई कोरा कल्पना मात्रै लाग्नसक्छ । तर अब यो कल्पना तथा सपना मात्र रहेन, यथार्थ बनिसकेको छ । ब्राजिलको साओपाओलोमा रहने रिकार्डो एजवेडोइस नामका एक व्यक्तिले […]

किन बनाउने स्थानीय निकायलाई सूचना तथा संचार प्रविधि मैत्री ?

रुद्र प्रसाद अधिकारी/विकल्प न्यूज म्याग्दी,जेठ ३१ गते । आजको युग भनेको बिज्ञान र प्रविधिको युग हो। हाम्रो दैनिक जीवन प्रविधिमा निर्भर छ , त्यसमा पनि सूचना तथा संचार प्रविधिमा अझ बढी छ । हामी एक सेकेन्ड पनि सूचना तथा संचार प्रविधिबाट अलग रहन सक्दैनौ। सूचना तथा संचार प्रविधिबिना हाम्रो जीवन कस्तो हुन्छ भनेर कल्पना पनि […]

उत्कृष्ट छ म्याग्दीको इन्टरनेट विस्तार योजना

विकल्प न्यूज/बेनी म्याग्दी,जेठ ३ गते । नेपाल दूरसञ्चार प्राधिकरण अन्तरगतको ग्रामिण दूरसञ्चार कोषले पहाडी जिल्ला म्याग्दीमा इन्टरनेट सेवा विस्तारका लागि लगानी गर्ने भएको छ । जिविस म्याग्दीले इन्टरनेट विस्तार योजनामा लगानीका लागि गरेको प्रस्ताव स्विकृत गरेको प्राधिकरणले अन्य जिल्लामा पनि यस्तो योजनाका लागि गर्न इच्छा देखाएको छ । ग्रामिण क्षेत्रमा दुरसंचार सेवा विकास तथा विस्तारको […]

बेनीका युवाले कालिगण्डकी नदीबाट विजुली निकाले

विकल्प /म्याग्दी मंसिर १३ गते । बेनीका एक युवाले कालीगण्डकीबाट विजुली निकालेका छन् । सदरमुकाम बेनीबजास्थित कालिगण्डकी नदीबाट उपकरण जडान गरी विजुली उत्पादनको प्रक्रिया सुरू गरेका छन् । म्याग्दी उर्जा प्राविधिक सेवा केन्द्रका सञ्चालक दुर्गाप्रसाद श्रेष्ठले खुल्लामञ्च नजिक कालिगण्डकीबाट विजुली उत्पादन सुरु गर्नुभएको हो । ‘नदीलाई उपयोग गरेर विजुली उत्पादन सुरु गरेको छु । बेनीबजारबाट […]

  जिल्लाभर इन्टरनेटको पहुँच विस्तार गर्न मोनाले सहयोग जुटाउने

हरिकृष्ण गौतम,विकल्प\ फ्रि वाईफाई जिल्ला बनाउन म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिय कार्यकारी समितिले सघाउने भएको छ । कात्तिक २ र ३ गते म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न प्रथम सम्मेलनबाट जारी गरिएको घोषणापत्रको ६ नंबर बुँदामा डिजिटल साक्षरता अभियान्ता महाविर पुन एवम् जिल्ला विकास समिति म्याग्दीको सक्रियतामा सुरू भएको अभियानलाई प्रवासबाट सहयोग जुटाउने प्रतिबद्धता जनाइएको छ […]

काम धेरै गर्नेहरुलाई हृदयघातको खतरा

मानिसलेे लगातार काम गर्ने समय जति लामो हुँदै जान्छ उसको स्वास्थ्यमा पनि उति नै खतरा बढ्दै जान्छ । पछिल्लोपटक गरिएको एक अध्ययन अनुसार जो मानिस धेरै घण्टासम्म लगातार काम गर्दछन् उनीहरुमा हृदयाघातको जोखिम अधिक हुने देखिएको छ । लेसेन्ट मेडिकल जर्नलमा छापिएको शोधका अनुसार बिहान ९ बजेदेखि बेलुकी ५ बजेबीचको समयमा हृदयाघातको सम्भावना सबैभन्दा बढि […]