राष्ट्रिय समाचार
जनताको करमा बेनी नगरका जनप्रतिनिधि र कर्मचारीको रजाई

विकल्प न्यूज/बेनी जेठ १६ गते । जिल्लाको बेनी नगरपालिकाले विभिन्न २६ ओटा शिर्षकमा अस्वभाविक रुपमा बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०७५/०७६ को नीति कार्यक्रम तथा बजेट किताबमा उल्लेख भए अनुसार दुई करोड ९३ लाख रुपियाँ विभिन्न शिर्षक र उपशिर्षक खडा गरेर बजेट विनियोजन गरी खर्च गरेको पाइएको हो । जनताले तिरेको करको […]
जेसीज स्थापना दिवसका अवसरमा लोकनृत्य प्रतियोगिता

विकल्प न्यूज/बेनी जेठ १५ गते । म्याग्दी जेसीजको २० औं स्थापना दिवसका अवसरमा बेनीमा जिल्ला स्तरीय १६ औं अन्तरमावि रनिङकप लोकनृत्य प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा १२ विद्यालय सहभागिता जनाएका छन् । लोकनृत्य प्रतियोगिताको उद्घाटन गर्दै शिक्षा विकास एवम् समन्वय ईकाईका प्रमुख दलबहादुर थापाले जेसिजले आयोजना गरेको लोकनृत्य प्रतियोगिताले विद्यालयको शिक्षासंगै अन्य अतिरिक्त क्रियाकलापलाई थप […]
नेकपाका केही चुनौति र अवसर

राजकुमार थापा /विकल्प न्यूज जेठ १५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रदेखि स्थानीय तहसम्म पार्टी एकताको सम्पूर्ण सकिएको छ । पार्टी एकता सँगसँगै राष्ट्र, पार्टी तथा कार्यकर्ता र आमनेपाली जनसमुदायबीचमा केही अवसर, सम्भावना सँगै केही चुनौतिहरु पनि थपिएका छन् । अवसर र चुनौतिलाई यथार्थपरक हिसाबले विश्लेषण गर्दै वैज्ञानिक योजनाका साथ अगाडि बढ्न सकेमात्र सम्भावनालाई […]
रघुगंगाको ५ नम्बर वडा झिँ का सवै योजना सम्पन्न

विकल्प न्यूज/बेनी जेठ १५ गते । जिल्लाको रघुगंगा गाउँपालिकाको ५ नम्बर वडा झिँमा चालु आर्थिक वर्षमा विनियोजन गरेका पूर्वाधार तथा सामाजिक विकास तर्फका योजनाहरु सम्पन्न भएका छन् । वडाले सिफारिस गरी गाउँपालिकाबाट विनियोजन भएका सडक,खानेपानी,पुल,पदमार्ग,खेलकुद मैदान निर्माण,लगायत अन्य सामाजिक तर्फका योजनाहरु सम्पन्न भएको वडा अध्यक्ष मनबहादुर शेरपुन्जाले जानकारी दिनुभयो ।योजनाहरु सम्पन्न गर्नका लागि गाउँपालिकाबाट चालु आर्थिक […]
स्थानीय तहका लागि खुल्यो लोकसेवाको विज्ञापन ( कहाँ कति खुल्यो विवरण सहित)

विकल्प न्यूज/बेनी जेठ १५ गते । लोकसेवा आयोगले आज बुधवार स्थानीय तहमा रिक्त रहेका कर्मचारीका लागि खुल्ला विज्ञापन गरेको छ ।
गणतन्त्र दिवस : जनताले जितेको दिन

नारद गौतम काठमाडौँ, जेठ १५ गते । आज नेपालमा राजतन्त्रको अन्त्य भई जनताको शासन अर्थात् सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिन । आजैका दिन २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई गणतन्त्रमा लैजाने प्रस्ताव अत्यधिक मतले पारित गरेको थियो । गणतन्त्र घोषणा अर्थात् जनताले जितेको आज ११ वर्ष पुगेर १२ वर्ष लागेको छ […]
‘पढाऔं अभियान’ अन्तर्गत विपन्न बालकलाई सहयोग

विकल्प न्यूज/बेनी जेठ १५ गते । लायन्स क्लब अफ म्याग्दी दोभानको ‘पढाऔं अभियान’ अन्तर्गत विपन्न बालकलाई आर्थिक सहयोग भएको छ । नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहमा आवासीय सुविधासहित अध्ययन गर्दै आइरहेका ईन्द्रबहादुर भण्डारीलाई आर्थिक सहयोग गरिएको हो । लायन्स क्लब अफ म्याग्दी दोभानले सोमबार एक कार्यक्रमको आयोजना गरेर पढाऔं अभियान अक्षयकोषबाट आर्थिक रुपमा विपन्न […]
कृषिलाई प्राथमिकतामा राख्न शिखवासीको माग

सुरेन गुरुङ/शिख जेठ १५ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ शिखमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी मिडीया सोसाइटीको सहजिकरणमा शिखमा कार्यक्रम सम्पन्न भएको हो । आर्थिक बर्ष २०७५/७६ मा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाह सम्वन्धमा वडाबासीको गुनासो,जिज्ञासा एवम् सुझाव संकलन गर्ने उद्धेश्य सहित कार्यक्रमको आयोजना गरिएको हो […]
नेपाली काँग्रेस ओखरबोटका सचिव नेकपामा प्रवेश

विकल्प न्यूज/बेनी जेठ १४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मालिका गाउँपालिका ४ ओखरबोटमा वडा कमिटिको पूर्ण बैठक मंगलबार सम्पन्न भएको छ । वैठकका अवसरमा नेपाली काँग्रेस ओखरवोट गाउँ कार्यसमितिका सचिव प्रेम सिउथानी काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नुभएको छ । सिउथानीलाई नेकपाका जिल्ला सदस्य रेशम जुग्जाली र गाउँपालिका कमिटीका अध्यक्ष बेगप्रसाद गर्बुजाले अविर लगाएर […]
जागिरे आमाबाबुका सन्तानमा असर

काठमाडौँ, जेठ १४ गते । अभिभावकको रोजगारीले बालबालिकालाई के दिन्छ ? सबैको जवाफ हुन्छ लालनपालन तर रोजगारीका नाममा कामको पछि दौडिएर छोराछोरीलाई समय नदिदाँ उनीहरूको जीवनलाई कसरी मनोवैज्ञानिक असर गर्छ भन्ने कहिले सोच्नुभएको छ ? संयुक्त राज्य अमेरिकाको ड्रेक्सेल विश्वविद्यालयका अनुसन्धानकर्ता जेफ ग्रिनहोले अभिभावक माझ गरिएको सर्वेक्षणलाई आधार बनाएर काम र पारिवारिक जीवनबीचको सम्बन्ध खोज्नुभएको थियो […]
लोकसेवाले माग्दै छ १५ हजार कर्मचारी

काठमाडौँ, जेठ १३ गते । लोकसेवा आयोगले यसै साता स्थानीय तहका लागि आवश्यक करिब १५ हजार कर्मचारी भर्ना गर्न आवेदन खुलाउने भएको छ । ५५५ स्थानीय तहमा रिक्त रहेका १४ हजार ६६२ पदका लागि जेठ १५ गते बुधबार खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने गरी विज्ञापन गर्ने लागिएको हो । आयोगले एकैपटक यति धेरै पदमा पदपूर्ति गर्न लागेको […]
एकै दिन तिन ठाउँमा काँग्रेसको जागरण अभियान

विकल्प न्यूज /बेनी जेठ १३ गते ।नेपाली काँग्रेस म्याग्दीले जागरण अभियानलाई तिब्रता दिएको छ । नेपाली कांग्रेसको हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत आइतबार अन्नपूर्ण गाउँपालिकाको८ राम्चे र रघुगंगा गाउँपालिकाको वडा न १ बेगखोला र तिप्लाङमा आमभेला तथा कार्यतकर्ता भेटघाट कार्यक्र सम्पन्न भएको छ । राम्चेको भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका सदस्य […]
भगवतीमा योजना तर्जुमा तथा ज्येष्ठ नागरिकलाई सम्मान

विकल्प न्यूज/बेनी जेठ १३ गते । रघुगंगा गाउँपालिकाले वडास्तरीय योजना तर्जुमा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम तिव्रता दिएको छ । गाउँपालिको आईतबार वडा नम्वर २ राखु भगवतीको वडा कार्यालयको परिसरमा बस्तुगत सहायता अन्तर्गत ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल र विद्यवा महिलालाई दोषल्लाले सम्मान गर्दै बस्तुगत सहायता वितरण गरेको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भवबहादुर […]
देउताभिर कपको उपाधी सुर्यमुखी युवा क्लबले जित्यो

बालकुमार फगामी /देविस्थान जेठ १२ गते । मालिका गाउँपालिका ५ देविस्थानको मगरदाङमा बुद्ध जयन्तीको अवसरमा स्थानीय देउताभिर युवा क्लबले आयोजना गरेको वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधी सूर्यमुखी युवा क्लब घरथोकले जितेको हो । प्रतियोगिताको महिला फुटबलको उपाधी भने सामाखुसी फुटबल क्लब काठमाडौंले हात पार्न सफल भएको छ । विजेता समुहले ७५ हजार नगद , मेडल […]
अन्नपूर्ण गाउँपालिकाको ७ औलमा सार्वजनिक सुनुवाई सम्पन्न

विकल्प न्यूज/बेनी जेठ १२ गते । जिल्लाको उत्तरी अन्नपूर्ण गाउँपालिकाले वडा तहमा सार्वजनिक सुनुवाई कार्यक्रम सुरु गरेको छ । चालु आर्थिक वर्षको विकास निर्माण,कार्यक्रम र सेवाप्रवाहको विषयमा सर्वसाधारणहरुको गुनासो,सुझाव र अपेक्षा सकंलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम सुरु गरेको हो । गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको सहजीकरणमा आइतवार वडा नम्बर ७ हिस्तानको औलमा सार्वजनिक […]