ताजा समाचार:
Search

राष्ट्रिय समाचार

वीरगञ्जमा डेढ वर्षका बालकले जिते कोरोना, उनीसहित ११ जना डिस्चार्ज

८ असार, वीरगञ्ज । वीरगञ्जमा डेढ वर्षका बालकले कोरोनालाई जितेर घर फर्किएका छन् । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालले उनीसहित ११ जना संक्रमितलाई सोमबार डिस्चार्ज गरेको छ । डिस्चार्ज हुनेमा सखुवाप्रसौनीका डेढ वर्ष र  ३ वर्षका दुई जना बालक र ३० वर्षीया एक जना महिला छन् । उनीहरु तीनै जनामा जेठ ३० […]

मालिका गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)

विकल्प न्यूज/बेनी असार ८ गते । सभाध्यक्ष महोदय, संघीय गणतन्त्र नेपालको स्थापना भए पश्चात जनताको जनादेश प्राप्त संविधान सभा मार्फत निर्माण गरिएको संविधानको कार्यान्वयन गर्ने शिलशिलामा २०७४ स्थानीय तहको निर्वाचन पश्चात तपाइ हामी मालिका गाउँपालिका वासीको स्थानीय सरकारको प्रतिनिधिको रुपमा सेवा गर्ने अवसर प्राप्त भए पश्चात हामिले मालिकावासीको जनताका जनअपेक्षा अनुरुप कार्य गर्ने प्रयत्न गरिनै […]

यस्तो छ, अन्नपूर्ण गाउँपालिकाको आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पुर्णपाठ सहित)

विकल्प न्यूज/बेनी असार ७ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७ र ०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गाउँपालिका केन्द्र पोखरेबगरमा सम्पन्न ११ गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले आगमी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । गाउँसभाले उक्त नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको […]

अन्नपूर्ण गाउँपालिकाको आगमी बजेट सार्वजनिक (बजेटको पूर्णपाठ सहित)

विकल्प न्यूज/बेनी असार ७ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गरेको छ । आइतबार गाउँपालिका केन्द्र पोखरेबगरमा सम्पन्न ११ गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले वजेट प्रस्तुत गर्नुभएको हो । गाउँसभाले उक्त बजेट सर्वसम्मत रुपमा पारित गरेको छ । बजेटको पूर्णपाठ पढ्नुहोस । गाँउ सभाका अध्यक्ष ज्यु गाँउसभाका सदस्य ज्यु […]

थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमित स‌ंख्या ९ हजार कट्यो

७ असार, काठमाडौं ।   आइतबार थप ४२१ जनामा कोरोना  स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या ९ हजार २६ पुगेको छ । आइतबार कोरोना संक्रमण निको भई १ सय ९४  जना डिस्चार्ज भएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ […]

गण्डकीमा १९ संक्रमित थपिए,संख्या ५ सय २३ पुग्यो

७ असार २०७७, आईतवार गण्डकी प्रदेशमा थप १९ जना कोरोना संक्रमित थपिएका छन् ।स्याङ्जामा १०, बागलुङमा ५, कास्कीमा २, नवलपुर र तनहुँमा १/१ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । कास्कीका २ संक्रमितमध्ये १ पोखरा महानगरका ४० वर्षे पुरुष र अर्का संक्रमित मादी गाउँपालिकाका १९ वर्षे पुरुष हुन् । स्याङ्जाका संक्रमित ६ […]

आज वर्षकै लामो दिन

असार ७, २०७७ काठमाडौं : आज २१ जुन अर्थात वर्षकै लामो दिन।  आज पृथ्वीको दक्षिणी गोलार्द्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा लामो हुन्छ।  नेपाललगायत उत्तरी गोलार्द्धमा रहेका मुलुकमा आजको दिन वर्षभरीकै सर्वाधिक लामो हुनेछ। नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन करिब १४ घण्टाको हुनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाडौंमा ५ बजेर ९ […]

साउदी र कतारबाट ४ सय नेपाली आइपुगे, युएई र कुवेतबाट ५५० बढी आउँदै

असार ७, २०७७ काठमाडौं : साउदी अरबको रियाद र कतारको दोहाबाट आज बिहान झण्डै ४ सय नेपाली स्वदेश फर्किएका छन्। विभिन्न विमानमार्फत अरबबाट २ सय ४६ र दोहाबाट १ सय ४६ गरी ३ सय ९२ जना नेपालीलाई काठमाडौं आइपुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। दिउँसो युएई र कुवेतबाट पनि नेपालीहरु स्वदेश […]

पर्वतमा संक्रमित स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहेकालाई काेराेना पुष्टि

विकल्प न्युज/ बेनी असार ७ गते । अाईतबार विहान काेराेना पुष्टि भएका पर्वतका दुईजना संक्रमित स्वास्थ्यकर्मी काे सम्पर्कमा रहेका व्यक्तिहरू भएकाे खुलेकाे छ ।  प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । थपिएका संक्रमितहरु स्वास्थ्यकर्मी संगको सम्पर्कमा भएका ब्यक्ति भएको र कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब पठाइएकोमा संक्रमण पुष्टि भएको […]

बागलुङमा थप १६ जनामा कोरोना पुष्टि,गण्डकीमा ५०४ पुगे

विकल्प न्युज/ बेनी असार ७ गते । गण्डकी प्रदेशका चार जिल्लामा आइतबार फेरि १६ संक्रमित थपिएका छन । प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले अाईतबार विहान निकालेकाे विज्ञप्ति मार्फत थपिएका संख्या काे पुष्टि गरेकाे हाे ।  विज्ञप्ति  अनुसार बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा […]

म्याग्दीमा थप ४ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी असार ७ गते । म्याग्दीमा थप ४ जनामा काेराेना पुष्टि भएकाे छ । गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले अाईतबार विहान विज्ञप्ति मार्फत पुष्टि गरेकाे हाे । रघुगंगा गाउँपालिकाका वर्ष ३० वर्षकाे महिला र ९ बर्षिय बालिकामा काेराेना पुष्टि भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनु भयाे । यसै गरि रघुगंगाकै ३३ […]

बागलुङमा थपिए २९ जना कोरोना संक्रमित, गण्डकीमा ४८८ पुगे

विकल्प न्यूज /बनी असार ६ गते । बागलुङमा थप २९ जनामा कोरोना पुष्टी भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्दैशनालयले शनिबार साँझ विज्ञप्ती मार्फत कोरोना संक्रमणको पुष्टी गरेको हो । बागलुङको गल्कोट नगरपालिकामा ८,बाडीगाड गाउँपालिकाका ३,तराखोला गाउँपालिकाका १,बागलुङ नगरपालिकाका १३,ढोरपाटन नगरपालिका १ जनामा कोरोना पुष्टी भएको जनाएको हो । यसका सार्थै तनहुँको व्यास नगरपालिकाका २,नवलपुरको […]

मुस्ताङमा पनि भेटिए काेराेना संक्रमित

असार ६ गते /  मुस्ताङमा एक व्यक्तिलाई कोरोना पोजेटिभ देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले   विज्ञप्ती मार्फत जानकारी दिएको छ ।  विज्ञप्ती अनुसार मुस्ताङको घरापजोङ गाउँपालिकाका ८३ वर्षीय बृद्धामा कोरोना पुष्टी भएको हो ।   यो सँगै गण्डकी प्रदेशमा ४ सय ८८ जनामा कोरोना पुष्टी भएको छ ।   संक्रमितमध्ये ३९ जना निको भएर घर फर्किएका छन् भने १ जनाको […]

म्याग्दीका दुई युवाले जीते काेराेना, खुसि हुँदै घर फर्किए

विकल्प न्युज/ बेनी असार ६ गते । म्याग्दीका दुई काेराेना संक्रमित युवाले काेराेना जीतेर घर फर्किएका छन् । मालिका गाउँपालिका ४ का  ३० वर्षिय टीक वहादुर  पुन मगर र मंगला गाउँपालिका ४ का १९ वर्षिय  बविन परियारले काेराेना जीतेर घर फर्किएका हुन । शनिबार उनिहरूलाई बेनिबाट विदाई गरिएकाे हाे । उनिहरूकाे पिसिअार रिपोर्ट नेगेटिभ अाएपछि […]

जसले अरुलाई बचाए, उनैलाई कोरोनाले बाँच्‍न दिएन

असार ६ गते । धनगढी : कैलालीको गोदावरी नगरपालिका-१ का ४६ वर्षीय पुष्करराज भट्ट बस चालक हुन्। कोरोना संक्रमणबाट मृत्यु भएका उनी भारतबाट आएका नागरिकहरुको उद्दारमा खटिएका थिए। बस मालिकसमेत रहेका उनले जेठ २२ गते कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारतबाट फर्किएका नेपालीलाई काठमाडौं पुर्‍याउने योजना बनाए। ४६ वर्षीय उनी ६ दाजुभाइका जेठा हुन्। स्वस्थ्यको चिन्ता नगर्ने उनले कैलालीको […]