राष्ट्रिय समाचार

सुनको भाउ तोलामा पुनः एक लाख नाघ्यो

२ भदौ, काठमाडौं । सुनको भाउ पुनः तोलामै एक लाख नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला दुई  हजार दुई सय रुपैयाँले बढेर सुनको भाउ एक लाख चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावल सुनको कारोबार प्रतितोला मूल्य  ९८ हजार दुई सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय मूल्यमा आएको परिवर्तनसँगै […]

मंगलबारको मौसम पूर्वानुमान, राति यी स्थानमा भारी वर्षा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्यप्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको जनाएको छ । मंगलबार बिहान एक बुलेटिन जारी गर्दै महाशाखाले न्यून चापीय क्षेत्रको प्रभावका कारण अहिले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको र वाग्मती प्रदेश, […]

पाटन अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको ज्यान गयो

काठमाण्डौ – ललितपुरको पाटन अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । आज बिहान उपचारको क्रममा नवलपरासीका ३७ वर्षका पुरुषको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले जानकारी दिनुभयो । उहाँकाअनुसार गएको शुक्रबार अस्पताल भर्ना भएका पुरुषमा शनिबार कोरोना पुष्टि भएको थियो । उहाँलाई कडा निमोनिया भएपछि अस्पताल ल्याएर आईसीयूमा भर्ना […]

मृतक महिलाकी छोरीलाई पनि कोरोना

२ भदौ, पोखरा । सोमबार राति मृत्यु भएपछि मंगलबार बिहान कोरोना पुष्टि भएकी तनहुँकी महिलाकी छोरीलाई पनि संक्रमण भएको पुष्टि भएको छ । रोगले च्यापेपछि आमालाई लिएर पोखरा आएकी छोरीमा पनि संक्रमण देखिएको हो । ब्यास नगरपालिका वडा नम्बर १ की ५० वर्षीया महिलाको २५ वर्षीया छोरीलाई पनि संक्रमण पुष्टि भएको कास्कीका जनस्वास्थ्य प्रमुख बाबुराम […]

पोखरमा थप एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु

पोखरामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । तनहुँको ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साउन ३२ गते स्वास्थ्यमा समस्या देखिएपछि कास्कीको सेवा अस्पतालमा भर्ना भएकी उनमा सुगर, प्रेसर, मुटु र निमोनिया पनि रहेको डा। पदम खड्काले जानकारी दिए ।

म्याग्दी प्रवेश गर्ने कालिपुल बाहेक सवै नाका सिल गर्ने तयारी

विकल्प न्यूज/बेनी भदौं २ गते । म्याग्दीमा कोरोना भाइरस संक्रमणलाई रोक्न जिल्ला प्रवेश गर्ने नाकाहरु मंंगलबार(आज) राती देखि सिल गर्ने तयारी गरिएको छ । छिमेकी जिल्ला बागलुङ र पर्वतमा समुदायमा कोरोना फैलिएकाले म्याग्दीमा पनि जोखिम बढ्न सक्नै भन्दै प्रशासनले सीमानाकाहरु सिल गर्ने निर्णय गरेको हो । जिल्लामा प्रवेश गर्न कालिपुल स्थित नाकाको मात्र प्रयोग गर्न पाइने […]

कोरोना संक्रमित कांग्रेस नवलपरासीका उपसभापतिको मृत्यु

२ भदौ, बुटवल । कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ ।नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका गिरीको भेन्टिलेटरको सहायतामा […]

सिन्धुपाल्चोक लिदी पहिरो : थप तीन जनाको शव भेटियो, १७ जना अझै बेपत्ता

सिन्धुपाल्चाेक – सिन्धुपाल्चाेक जुगल गाउँपालिका २ काे लिदीमा गएकाे पहिरोमा पुरिएका थप तीन जनाको शव भेटिएको छ । साेमबार बिहान २२ वर्षीय छविलाल दोङ, ६ वर्षीय सुमन दोङ र १० वर्षीय सुरज दोङको शव भेटिएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । पहिरोमा हराइरहेका मध्ये अहिलेसम्म २२ जनाको शव भेटिएको छ । पहिरोमा अझै १७ जना हराइरहेका छन् […]

आज पनि घट्यो सुनको भाउ

भदौ १, २०७७ काठमाडौं : सुनको भाउ आज पनि घटेको छ।  आज सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो। हिजो पनि सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ३० रुपियाँ घटेको थियो। आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ,  तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ […]

पोखरामा आज रातिदेखि एक हप्ता निषेधाज्ञा

कास्की – पोखरामा आज रातिदेखि एक हप्ता निषेधाज्ञा लागू हुने भएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्म निषेधाज्ञा गर्ने निर्णय भएको हो । समुदायमा कोरोना सङ्क्रमित भेटिन थालेपछि पोखरा महानगरपालिकाको कोरोना सङ्क्रमण रोकथाम मूल समितिको बिहान बसेको बैठकले भदौ ८ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । पछि अवस्था हेरेर […]

नेकपा सचिवालय वैठकद्धारा कार्यदललाई अनुमोदन

विकल्प न्यूज/काठमाण्डौं भदौं १ गते । सोमबार बसेको नेकपा सचिवालय वैठकले ६ सदस्यी कार्यदललाई अनुमोदन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा वसेको सचिवालय वैठकले गत शुक्रबार गठन गरेको ६ सदस्यीय कार्यदललाइ अनुमोदन गर्नुका साथै बधाई ज्ञापन समेत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । गत साउन ३ गते देखि बस्न नसकेको सचिवालय वैठक आज […]

रुघा खोकी लागेर अस्पताल पुगेकी बागलुङकी एक महिलामा कोरोना देखियो

विकल्प न्यूज/बेनी भदौं १ गते । रुघाखोकी लागेर अस्पताल पुगेकी एक महिलामा कोरोना देखिएको छ । शनिबार कोरोनाको लक्षण देखिएपछि उनको स्वाव लिई परिक्षण गरिएको थियो । बागलुङ नगरपालिका वडा नम्बर ३ की ३२ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले बताउनुभयो ।। रुघा, खोकी लागेपछि अस्पताल पुगेकी उनलाई कोरोना […]

पार्टी भित्रको विवाद मिलाउन गठित कार्यदललाई अनुमोदन गर्न नेकपाको सचिवालय वैठक

विकल्प न्यूज/काठमाण्डौं भदौ १ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक करिब एक महिनापछि आज बसेको छ । गत साउन ३ गते बसेको सचिवालय बैठक आज सोमबार पुनः बसेको हो । आजको बैठकले पार्टीको विधि प्रक्रिया, पद्धति तथा गत शुक्रबार गठन गरेको ६ सदस्यीय कार्यदल अनुमोदन गर्ने नेताहरुले बताउनुभएको छ । अध्यक्षद्वय केपी शर्मा […]

बेनी अस्पतालमा आइसियु कक्ष

बिकल्प न्यूज /बेनी भदौ १ गतेबेनी अस्पतालमा सघन उपचार कक्ष (आइसियु) स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको एक करोड ७९ लाख रुपैयाँको लागतमा बेनी अस्पतालले २ वटा भेन्टिलेटर सहितको ५ शैयाको आइसियु कक्षा स्थापना गरेको हो । आइसियु कक्ष स्थापना भएपछि जटिल प्रकारका विरामीहरु जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । जिल्ला […]

नेपाल छिरेका सलहको झुण्ड हराउँदै

काठमाण्डौ – विभिन्न समयमा नेपाल छिरेका सलहको झुण्ड हराउँदै गएको छ । केही दिनयता कतै पनि सलह नदेखिएकाले नोक्सानी गर्ने सम्भावना टरेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सहदेव हुमागाईँका अनुसार मौसम प्रतिकूलताका कारण सलहको झुण्ड हराउँदै गएको हो । नेपाल छिरेको सलह कीराले धेरै नोक्सानी गर्न नसकेको पनि उहाँको […]