Breaking News
म्याग्दीको मुना गाउँकी एक बालिका दुइवर्ष देखि साङ्लोमा
साधन राम्जाली /विकल्प न्यूज कार्तिक २७ गते । मुना÷ गत विहिबार धौलागिरि गाउँपालिकाको केन्द्र ३ मुना स्थित डोल्मा कामीको घरमा पुग्दा साँझ करिब साढे चार बजेको थियो । बनजंगलमा चराचुरङ्गीको आवाज घन्कीरहेको थियो । स्थानीयवासीहरु मेलापात पुगेर घर फिर्ता हुँदै थिए । बालबालिकाहरु खेल खैल्दै गाउँका टोल,चोकहरुमा रमाइरहेका बेला गाउँकी एक बालिका भने खुट्टामा फलामको […]
पति पथ,पति पद
शान्ति बस्नेत /विकल्प न्यूज कार्तिक २६ गते । हामी २१औं शताव्दीका नारी हौं भनेर हरेक सभा, सम्मेलन अनि घाँस, दाउरा, चुलो, चौका मेलापात गर्दा भन्ने गदर्छौ । विश्वका नारीहरुले महिला अधिकारका निमित्त आफ्नो ज्यानसम्म दिनका निम्ति पछि हटेनन । तर अधिकारका कुराहरु गरेर मात्रै र संविधानका पानाहरुमा ठेली बनाउन कै निमित्त मात्रै त महिला आन्दोलनको […]
यस्तो हो नेपालको खास नक्सा
सुरेन्द्र काफ्ले कार्तिक २६ गते । काठमाडौं : संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा ? नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ (हेर्नुहोस् नक्सा)। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। […]
व्यवसायीको नमुना काम ः १८ महिनामा सक्नुपर्ने काम ७ महिनामै सम्पन्न
ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज कार्तिक २५ गते । निर्माण व्यवसायीहरुले समयमै काम सम्पन्न नगर्दा कतिपय योजनाहरु अलपत्र परेका छन् । मुलुकभर साना देखि ठूला योजनाहरु निर्माण व्यवसायीहरुको लापरबाही कारण थला परेका खबरहरु आइरहेका समयमा म्याग्दीमा भने योजना सक्नुपर्ने समय भन्दा एघार महिना अगावै निर्माण सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाहल सहितको दुइतला भवन […]
कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो
वि.वि. श्रेष्ठ /विकल्प न्यूज कार्तिक २४ गते । सामन्ती र हेपाहा चिन्तन विश्वको वदलिदो परिवेशमा पनि देखिदो रहेछ । जतिसुकै छिमेकी राष्ट्रको दुहाई दिएता पनि ठुलो राष्ट्रले सानो राष्ट्रलाइ र वलियो ले निर्धोलाई हेप्ने प्रवृत्तिमा कमि नआउने रहेछ । स्वतन्त्र,सार्वभौम सत्ता राष्ट्र नेपालमाथी फेरि पनि विश्वका शक्तिशालि राष्ट्रहरुले सिमा मिच्ने प्रवृत्ति दोहराएका छन् । मुलुक […]
गर्भवती तथा सुत्केरीको हवाई उद्धार प्रभावकारी
काठमाडौँ, कात्तिक २० गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत हाल कार्यान्वयनमा रहेको दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार र उपचार कार्यक्रम ज्यादै प्रभावकारी देखिएको छ । सडक सञ्जाल नपुगेको दुर्गम र पिछडिएको क्षेत्रका महिला कार्यक्रमको प्राथमिकतामा परेकाले पनि कार्यक्रम प्रभावकारी भएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा […]
च्युरीबोटको माविलाई सहयोग गर्ने विदेशी संस्थालाई सम्मान
साधन राम्जाली /विकल्प न्यूज कार्तिक १९ गते । जिल्लाको एक विद्यालयको शैक्षिक विकासका लागि विदेशी संस्थाले सहयोग गरेको छ । मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको सिद्धार्थ माविको शैक्षिक विकासका लागि फ्रान्सको नमस्ते ईन्फान्ट डी हिमालयले आर्थिक सहयोग उपलब्ध गराएको हो । सहयोग गर्ने उक्त संस्थालाई गाउँलेहरुले भव्य रुपमा सम्मान गरेका छन् । विद्यालयद्धारा आयोजित स्वागत तथा […]
को हुन् गण्डकीका नयाँ प्रदेश प्रमुख शेरचन ?
विकल्प न्यूज/बेनी कार्तिक १९ गते । गण्डकी प्रदेश प्रमुख नियुक्त भएका अमिक शेरचन २००६ सालमा म्याग्दीको ओखरबोटमा जन्मिएका हुन् । २०१७ सालदेखि नै उनी राजनीतिमा सक्रिय थिए । १६ वर्ष भूमिगत र ३ वर्ष जेल जीवन बिताएका उनले राजनीतिशास्त्रमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् । २०६३ सालमा तत्कालीन नेकपा माओवादीसँग पार्टी एकता हुनुअघि उनी […]
बिम बस दुर्घटनामा ज्यान गुमाएका चार जनाकै सनाखत
विकल्प न्यूज/बेनी कार्तिक १८ गते । म्याग्दीको पश्चिम मालिका गाउँपालिका–७ बिममा आईतवार साँझ भएको यात्रुबहाक माईक्रो बस दुर्घटनामा ज्यान गुमाएका चार जनाकै सनाखत भएको छ । दरबाङबाट बिम गाउँतर्फ जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस साँझ साढे ६ बजे गलघन्टी भन्ने ठाउँमा दुर्घटना हुँदा बसमा सबार चार जनाको घटना स्थलमै मृत्यु भएको थियो […]
बिम बस दुर्घटना अपडेट ः मृतक ३ जनाको सनाखत
विकल्प न्यूज/बेनी कार्तिक १७ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका ७ बिममा आइतवार साँझ बस दुर्घटना हुँदा चारजनाको घटनास्थमा नै मृत्यु भएको छ । दुर्घटनामा एक पुरुष र तिन महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा ७० वर्षीय सतदेवी भट्चन,११ वर्षीय आयुशा जुग्जाली र वर्ष नखुलेको रबी जुग्जालीको सनाखत भएको प्रहरीले […]
बिम बस दुर्घटना अपडेट ः १८ जना घाइतेलाई दरवाङ ल्याइयो
विकल्प न्यूज/बेनी कार्तिक १७ गते । आइतवार साझ म्याग्दीको मालिका गाउँपालिका ७ बिममा भएको बस दुर्घटनाका घाइतेहरु । घाइतेहरुलाई दरवाङ स्वास्थ्य केन्द्रमा ल्याइएको छ । दुर्घटनामा मृत्यु भएका चारजनाको सनाखत हुन सकेको छैन । बिम बस दुर्घटना घाईतेहरु :- १-जि.म्याग्दी मालिका गा.पा. ७ बिम बस्ने बर्ष-६० को राजमान दर्जी दाहिने हात र शरिरको बिभिन्न भागमा […]
बिममा बस दुर्घटना हुँदा चारको मृत्यु
विकल्प न्यूज/बेनी कार्तिक १७ गते । म्याग्दीको मालिका गाउँपालिका ७ बिममा बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।मृतकको पहिचान हुँन वाँकी रहेको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङ तर्फबाट यात्रु लिएर बिम जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस आइतवार साँझ साढे ६ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ […]
राजनीतिले सहज हैन सकस भयो
शान्ति बस्नेत /विकल्प न्यूज कार्तिक १७ गते । नेपाल नाम सुन्ने वितिकै एकदमै सुन्दर अनि सभ्य होला भन्ने आकलन गर्न सक्छौं । वास्तवमा नेपाल नाम अनुसारको काम भएको भए यो सुन्दरताको खानी भएको स्थानमा अझ सुनमा सुगन्ध थपिने थियो । के पाइन्न र यहाँ ? नून देखि सून उव्जने स्थान छ तर यहाँ अहिले एउटा […]
जलजलाको धाइरिङमा हुने पहिलो गौ महोत्सवको तयारी तिव्र (भिडियो सहित)
विकल्प न्यूज/बेनी कार्तिक १७ गते । पर्वतको उत्तरी जलजला गाउँपालिका ७ धाइरिङमा नेपालमै पहिलो पटक गौ महोत्सवको आयोजना गरिने भएको छ । मंसिर १९ देखि २६ गते सम्म आयोजना हुने गौ महोत्सवको तयारी तिव्र पारिएको आयोजक गण्डकी गोपाल गौशालाले जनाएको छ । स्थानीय गाईको संरक्षणको लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको हो । […]
प्रदेश विश्वविद्यालय योजना: गण्डकी प्रदेश अगाडि
प्रकृति अधिकारी काठमाडौँ, कात्तिक १७ गते । प्रदेशहरूले महत्त्वाकाङ्क्षी रूपमा अगाडि सारेको प्रदेश विश्वविद्यालय स्थापनाको योजना अपेक्षित गतिमा अगाडि बढ्न सकेको छैन । वार्षिक नीति तथा कार्यक्रममा आएको प्रदेश विश्वविद्यालयको अवधारणा सुस्त गतिमा अगाडि बढेको पाइएको छ । कतिपय प्रदेशले कानुनी संरचना तयार पार्दैछन् भने कतिपयले सुरसार नै गरेका छैनन् । प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने […]