Breaking News

मालिका गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)

विकल्प न्यूज/बेनी असार ८ गते । सभाध्यक्ष महोदय, संघीय गणतन्त्र नेपालको स्थापना भए पश्चात जनताको जनादेश प्राप्त संविधान सभा मार्फत निर्माण गरिएको संविधानको कार्यान्वयन गर्ने शिलशिलामा २०७४ स्थानीय तहको निर्वाचन पश्चात तपाइ हामी मालिका गाउँपालिका वासीको स्थानीय सरकारको प्रतिनिधिको रुपमा सेवा गर्ने अवसर प्राप्त भए पश्चात हामिले मालिकावासीको जनताका जनअपेक्षा अनुरुप कार्य गर्ने प्रयत्न गरिनै […]

यस्तो छ, अन्नपूर्ण गाउँपालिकाको आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पुर्णपाठ सहित)

विकल्प न्यूज/बेनी असार ७ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७ र ०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गाउँपालिका केन्द्र पोखरेबगरमा सम्पन्न ११ गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले आगमी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । गाउँसभाले उक्त नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको […]

अन्नपूर्ण गाउँपालिकाको आगमी बजेट सार्वजनिक (बजेटको पूर्णपाठ सहित)

विकल्प न्यूज/बेनी असार ७ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गरेको छ । आइतबार गाउँपालिका केन्द्र पोखरेबगरमा सम्पन्न ११ गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले वजेट प्रस्तुत गर्नुभएको हो । गाउँसभाले उक्त बजेट सर्वसम्मत रुपमा पारित गरेको छ । बजेटको पूर्णपाठ पढ्नुहोस । गाँउ सभाका अध्यक्ष ज्यु गाँउसभाका सदस्य ज्यु […]

थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमित स‌ंख्या ९ हजार कट्यो

७ असार, काठमाडौं ।   आइतबार थप ४२१ जनामा कोरोना  स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या ९ हजार २६ पुगेको छ । आइतबार कोरोना संक्रमण निको भई १ सय ९४  जना डिस्चार्ज भएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ […]

बागलुङमा थप १६ जनामा कोरोना पुष्टि,गण्डकीमा ५०४ पुगे

विकल्प न्युज/ बेनी असार ७ गते । गण्डकी प्रदेशका चार जिल्लामा आइतबार फेरि १६ संक्रमित थपिएका छन । प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले अाईतबार विहान निकालेकाे विज्ञप्ति मार्फत थपिएका संख्या काे पुष्टि गरेकाे हाे ।  विज्ञप्ति  अनुसार बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा […]

म्याग्दीमा थप ४ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी असार ७ गते । म्याग्दीमा थप ४ जनामा काेराेना पुष्टि भएकाे छ । गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले अाईतबार विहान विज्ञप्ति मार्फत पुष्टि गरेकाे हाे । रघुगंगा गाउँपालिकाका वर्ष ३० वर्षकाे महिला र ९ बर्षिय बालिकामा काेराेना पुष्टि भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनु भयाे । यसै गरि रघुगंगाकै ३३ […]

बागलुङमा थपिए २९ जना कोरोना संक्रमित, गण्डकीमा ४८८ पुगे

विकल्प न्यूज /बनी असार ६ गते । बागलुङमा थप २९ जनामा कोरोना पुष्टी भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्दैशनालयले शनिबार साँझ विज्ञप्ती मार्फत कोरोना संक्रमणको पुष्टी गरेको हो । बागलुङको गल्कोट नगरपालिकामा ८,बाडीगाड गाउँपालिकाका ३,तराखोला गाउँपालिकाका १,बागलुङ नगरपालिकाका १३,ढोरपाटन नगरपालिका १ जनामा कोरोना पुष्टी भएको जनाएको हो । यसका सार्थै तनहुँको व्यास नगरपालिकाका २,नवलपुरको […]

म्याग्दीका दुई युवाले जीते काेराेना, खुसि हुँदै घर फर्किए

विकल्प न्युज/ बेनी असार ६ गते । म्याग्दीका दुई काेराेना संक्रमित युवाले काेराेना जीतेर घर फर्किएका छन् । मालिका गाउँपालिका ४ का  ३० वर्षिय टीक वहादुर  पुन मगर र मंगला गाउँपालिका ४ का १९ वर्षिय  बविन परियारले काेराेना जीतेर घर फर्किएका हुन । शनिबार उनिहरूलाई बेनिबाट विदाई गरिएकाे हाे । उनिहरूकाे पिसिअार रिपोर्ट नेगेटिभ अाएपछि […]

म्याग्दीमा थप एकजनामा काेराेना पुष्टि, गण्डकी मा ४३८ पुगे

विकल्प न्युज / बेनी असार ६ गते । म्याग्दीकाे मालिका गाउँपालिका ३ का ३० वर्षिय युवामा काेराेना पुष्टि भएकाे छ । गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले विज्ञप्ति मार्फत काेराेना संक्रमित पुष्टि गरेकाे छ । उनी बेनि स्थित क्वारेन्टाइन मा थिए । यसै गरि स्वास्थ्य काे अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ […]

थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२७४ पुग्यो

५ असार, काठमाडौं । शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

गण्डकीका ३ जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण, आजमात्र ५६ जना थपिए

५ असार, पोखरा । गण्डकी प्रदेशमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् ।बागलुङमा १०, तनहुँमा १७ र पर्वतमा पाँचजना कोरोना संक्रमित थपिएका हुन् । बागलुङ नगरपालिकामा ५ जना पुरूष, ढोरपाटन नगरपालिकामा ४ जना पुरूष र बागलुङकै पालिका नखुलेकी एक महिलामा कोरोना संक्रमित थपिएको प्रदेश स्वास्थ निर्देशनालयले पुष्टि गरेको छ । तनहुँको घिरिङ नगरपालिकामा मात्र […]

तोरीपानीका सागर ः जसले वर्षेनी झण्डै एककरोड रुपियाँ बराबरका विरुवा विक्री गर्नुहुन्छ (भिडियो)

विकल्प न्यूज/बेनी असार ५ गते ।  म्याग्दीको बेनी नगरपालिका ९ घतानका सागर बानियाँले करिब ६० देखि ९० लाख रुपियाँ बराबरका विभिन्न जातका जडीबुटीका विरुवाहरु विक्री गर्नुहुन्छ । यतिखेर उहाँको नर्सरी ब्याडमा सतुवा,टिमुर,लोडसल्ला,रोजमेरी,दाँतेओखर लगायतका विरुवाहरु छन् । ९/१० वर्ष देखि विरुवा उत्पादन गर्दै आउनुभएका बानियाँले पछिल्ला केही वर्ष यसलाई व्यवसायिकता दिनुभएको छ । गत वर्ष २० […]

बागलुङमा थप १४ जनामा काेराेना पुष्टि, गण्डकीमा पुग्याे ३४८

विकल्प न्युज/ बेनी असार ५ गते । बागलुङमा थप १४ जनामा काेराेना पुष्टि भएको छ । शुक्रबार गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएकाे छ । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ | थप भएका नयाँ  संक्रमितहरू सबैजना भारतबाट फर्किएको हुुुन । यसै गरि नवलपुरमा २, कास्कीमा ६ […]

थप ६७१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७८४८ पुग्यो

४ असार, काठमाडौं । बिहीबार नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कुल ‌संक्रमितको संख्या ७८४८ रहेको छ ।

गण्डकी मा फेरि थपिए ३० जना काेराेना संक्रमित, संख्या ३२४ पुग्याे

२०७७ असार ४ गते विकल्प न्यूज गण्डकी प्रदेशमा  थप  ३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनाल गण्डकीले ५ जिल्लाका ३० जनामा कोरोना  संक्रमण   पुष्टि भएको जानकारी दिएको हो । निर्देशनालयले बिहीबार बिहान ९ बजे अद्यावधिक गरेको तथ्यांकअनुसार नवलपुरमा १३, स्याङ्जामा ९, पर्वतमा ४, तनहुँमा ३ र बागलुङमा १ संक्रमित थपिएका हुन् । […]