बेनी नगरपालिका

न्यु वेष्ट प्वाइन्टमा भानु जयन्ती मनाईयो

विकल्प न्यूज/बेनी असार २९ गते । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा भानु जयन्ति मनाइएको छ । २०४ औं भानु जयन्ति असार २९ गते विविध कार्यक्रम गरी मनाईएको हो । सो अबसरमा बिद्यालयमा कविता बाचन स्मरण शक्ति तथा नेपाली हस्तलेखन प्रतियोगिताको आयोजना गरिएको छ । पुर्व प्राथमिक तह एलकेजीमा नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ […]