मालिका गाउँपालिका
दोहोरो कर हटाउन दरवाङका व्यवसायीहरुको माग

विकल्प न्यूज/बेनी फागुन १६ गते । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारका ब्यवसायीहरुले दोहोर कर हटाउन माग गरेका छन् । आन्तरिक राजस्व कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति र गाउँपालिकालाई कर तिर्नुपर्दा मर्कामा परेको व्यवसायिहरुको गुनासो छ । दरवाङका व्यवसायीहरुले गाउँपालिकाकाले लिने गरेको व्यवसाय कर हटाउन माग गर्दै अध्यक्ष श्रीप्रसाद रोकालाई मंगलबार हस्ताक्षर संकलन गरेर […]
औलामा खानेपानी आयोजना निर्माण

सन्तोष गौतम/विकल्प न्यूज बेनी १६ फागुन । म्याग्दीको मालिका गाउँपालिका ३ औलामा ठूलोगैरा खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको आयोजनाको बुधबार तेस्रो तथा अन्तिम अनुगमन र सार्वजनिक परिक्षण गरिएको छ । आयोजनाको फिनल्याड सरकारकी प्राबिधिक सल्लाहकार सन्ना लिना राउटेनाले उद्घाटन गर्नुभयो । ७० […]
बिम ‘लिफ्ट’ खानेपानी आयोजनाको भब्य उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज बिम १४ फागुन । म्याग्दीको मालिका गाउँपालिका ७ मा निर्माण भएको बिम लिफ्ट खानेपानी आयोजनाको मंगलबार एक समारोहका बीच उद्घाटन गरिएको छ । फिनल्याड सरकारका प्राबिधिक सल्लाहकार सान्ना लिना, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, वडा अध्यक्ष रेशम जुग्जाली र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका सरसफाई विज्ञ चन्द्रभक्त बिष्टले आयोजनाको उद्घाटन गर्नुभएको […]
मालिकामा सम्पन्न ‘प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड’मा कुन विद्यालयलाई कति पदक ?

साधन राम्जाली/विकल्प न्यूज दरबाङ,फागुन ६ गते । म्याग्दीको मालिका गाउँपालिका दरबाङ्गमा आइतबार सम्पन्न प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि भिम मावि राजदाङ्ग देविस्थानले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा भिम माविले एथलेटिक्सतर्फ आठ स्वर्ण जित हात पार्दै उपाधि हात पार्न सफल भएको हो । ६ स्वर्ण लिएको केवि बोडिङ्ग स्कुल दरबाङ्ग द्धितिय तथा चार स्वर्ण […]
मालिका स्तरिय ‘प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड’मा कुन विद्यालयले कति पदक जिते

दरबाङ्ग फागुन ६ गते । म्याग्दीको मालिका गाउँपालिका दरबाङ्गमा आइतबार सम्पन्न प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि भिम मावि राजदाङ्ग ,देविस्थानले उचालेको छ । आइतबार सम्पन्न प्रतियोगितामा भिम माविले एथलेटिक्सतर्फ आठ स्वर्ण जित हात पार्दै उपाधि जितेको हो । ६ स्वर्ण लिएको केवि बोडिङ्ग स्कुल दरबाङ्ग द्धितिय तथा चार स्वर्ण सहित जनप्रिय मावि दरबाङ्ग तृतिय […]
गाउँपालिका स्तरिय ‘प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड’को उपाधि भिम माविलाई

यामनाथ पौडेल / विकल्प न्युज दरबाङ्ग, फागुन ५ गते । म्याग्दीको मालिका गाउँपालिकाको दरबाङमा सम्पन्न गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि भिम मावि राजदाङ, देविस्थानले हात पारेको छ । आइतबार गाउँपालिका केन्द्र वडा नं ६ दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण प्राप्त गरि भिम माविले उपाधि चुम्न सफल भएको हो । यसैगरि प्रतियोगितामा ६ […]
जनप्रिय मावि दरबाङलाई कवड्डी तर्फ छात्र तथा छात्राको उपाधि

साधन राम्जाली/दरवाङ फागुन ५ गते । मालिका गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको छात्र तथा छात्रा तर्फको कवड्डी खेलको उपाधि जनप्रिय मावि दरबाङले हात पारेको छ । आइतबार सम्पन्न फानल खेलमा छात्रतर्फ किसानी मावि विमलाई र छात्रामा सिद्धार्थ मावि च्युरिबोटलाई पराजित गरि कवडी खेलको उपाधि चुम्न सफल भएको कार्यक्रम संयोजक सन्तोष सुवेदीले जानकारी […]
मालिकामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु(फोटोसहित)

साधन राम्जाली /विकल्प न्यूज फागुन ३ गते । म्याग्दीको मालिका गाउँपालिकामा शुक्रबारदेखी प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको केन्द्र दरवाङ्गमा सुरु भएको गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको गण्डकी .प्रदेशकी सामाजिक विकास मन्त्री नरदेबी पुन मगरले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री पुनले खेल क्षेत्रको विकासका लागि प्रदेश […]
स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग

विकल्प न्यूज/बेनी माघ २७ गते । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग प्राप्त भएको छ । लायन्स क्लव अफ पोखरा लेकसिटीले फोटो थेरापी र युपिस उपकरण सहयोग गरेको हो । नवजात शिशूमा जण्डिस भए, नभएको पहिचान गर्न फोटो थेरापी उपकरण प्रयोग गरिन्छ । लायन्स क्लव आफ दरवाङ म्याग्दीले आयोजना गरेको […]
फागुन ३ देखी मालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड हुने

साधन राम्जाली मगर/विकल्प न्युज माघ २५ गते । म्याग्दीको मालिका गाउँपालिकाले गाउँपालिका स्तरिय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ । बिहिबार बसेको गाउँकार्यपालिकाको वैठकले वडा नं ६ दरबाङमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय भएको १ नम्वर वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता टंकप्रसाद पुन मगरले जानकारी दिनुभयो । बिहिबार बसेको […]
जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री

विकल्प न्यूज/बेनी माघ २३ गते । मालिका गाउँपालिका ५ देविस्थानको भिम माविका शिक्षक यामनाथ पौडेलले विद्यार्थीहरुलाई कापी, कलम वितरण गरेर बुधबार जन्मदिन मनाउनुभएको छ । मंगला गाउँपालिका २ तोराखेतका पौडेलले व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर पुन र प्रअ डम्मर घर्ती मार्फत १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई कापी र कलमका साथै विपन्न विद्यार्थी मनोज बिकलाई एक […]
ओखरबोटका घरघरमा खानेपानीका धारा

विकल्प न्यूज/बेनी माघ २२ गते । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटमा डिल्लीखोला खानेपानी तथा सरसफाई परियोजना निर्माण भएको छ । गाउँपालिका अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत आयोजना निर्माण भएको हो । आयोजनाको मंगलबार तेस्रो अनुगमन तथा सामाजिक परिक्षणका साथै उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले आयोजनाको उद्घाटन गर्नुभयो […]
मालिकाको दरवाङ बजारमा सिसिटिभी क्यामेरा

साधन राम्जाली मगर ,विकल्प न्युज/ बेनी माघ २२ गते । म्याग्दीको दोस्रो व्यापारिक केन्द्रको रुपमा परिचित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । वडा कार्यालयको दुई लाख रुपैयाँ सहयोगमा सिसिटिभी क्यामेरा जडान गरिएको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले गाउँपालिकाको बजार क्षेत्रको अपराध, विकृती, दुर्घटना न्युनीकरण हुने आशा व्यक्त गर्नुभयो […]
लिफ्ट खानेपानी आयोजनाको अनुगमन

विकल्प न्यूज/बेनी माघ २१ गते । म्याग्दीको मालिका गाउँपालीका ७ बिममा निर्माण भएको लिफ्ट प्रबिधिको खानेपानी आयोजनाको सोमबार सरोकारवालाहरुको टोलीले अन्तिम अनुगमन गरेको छ । मालिका गाउँपालीका मार्फत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना अन्तरगत डेढ वर्षअघिदेखि सुरु भएको आयोजनाको परियोजना र गाउँपालिकाका पदाधीकारीहरुको टोलीले स्थलगत अनुगमन निरिक्षण गरेको हो । गाउँपालिकाका उपाध्यक्ष खरमाया […]
सवारी चालकहरुलाई प्रशिक्षण

विकल्प न्युज/बेनी माघ २१ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको आयोजनामा सोमबार बेनीमा सवारी चालकहरुलाई ओभर टेक र साइड दिने विषयमा प्रशिक्षण दिइएको छ । प्रहरी सहायक निरीक्षक मित्रलाल ढकालले जनपद प्रहरी समेतको उपस्थितीमा राजमार्गहरुमा सवारी साधन गुडिरहेको अवस्थामा ओभरटेक गर्ने र साइड दिने प्रक्रियाको बारेमा सहजिकरण गर्नुभएको थियो । साइड दिने तर्फको सवारीले […]