म्याग्दी समाचार
एमाले र माओवादी केन्द्रको नगरपालिका स्तरीय कार्यकर्ता भेला सम्पन्न
सन्तोष गौतम /विकल्प न्यूज बेनी ९ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको बेनी नगरपालीका स्तरीय कार्यकर्ता भेला बिहीबार बेनीमा सम्पन्न भएको छ । एमालेको पार्टी कार्यालयमा भएको भेलामा मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको संयुक्त प्रचारप्रसारलाई व्यवस्थित बनाउने विषयमा छलफल तथा नेताहरुले प्रशिक्षण दिएका थिए । नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य […]
वाम गठबन्धनलाई जिताउन जुट्यो दलित मुक्ति मोर्चा
विकल्प न्यूज/बेनी कार्तिक ९ गते । नेकपा माओवादी¬ केन्द्र निकट नेपाल राष्ट्रिय मुक्ति मोर्चाको बुधबार बेनीमा बसेको बैठकले पदम किसानको अध्यक्षतामा २५ सदस्यीय जिल्ला स्तरीय मोर्चाको निर्वाचन परिचालक कमिटि गठन गरेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका समानुपातीक उमेद्वार तथा मोर्चाका केन्द्रिय सचिवालय सदस्य टेकबहादुर बिक (सुवास)को प्रमुख आतिथ्यतामा बसेको बैठकले एमाले माओवादी केन्द्रका साझा बाम […]
लोकतान्त्रिक गठबन्धनको पाउद्धार र शिखमा चुनाबी आमसभा
विकल्प न्यूज/बेनी कार्तिक ८ गते । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा मँगलबारदेखि चुनाबी अभियान सुरु गरेका छन् । दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत पाउद्धारमा वडास्तरीय आमसभा सम्पन्न भएको छ । पाउद्धार वडा सदस्य धन बहादुर पाईजाको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान सांसद रेशम बहादुर बानियाँले भने अव हुने प्रदेश र प्रतिनिधि सभा […]
म्याग्दीको विकास र सम्बृद्धिको नेतृत्व गर्ने वाम उम्मेद्वारको घोषणा
सन्तोष गौतम /विकल्प न्यूज बेनी ८ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रका साझा उमेद्वारहरुले नीति निर्माणमा म्याग्देलीको भावना समेट्दै विकास र सम्बृद्धिको नेतृत्व गर्ने घोषणा गरेका छन् । एमालेको पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापा, प्रदेशसभा १ का बिनोद केसी र प्रदेशसभा २ की नरदेवी पुनले आफ्नो चुनावी एजेण्डाको […]
म्याग्दीमा चुनाव चिन्ह साटासाट गरेर प्रचार अभियानको सूरुवात
सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तालमेल र पार्टी एकताको सहमती गरेका नेकपा एमाले र माओवादी केन्द्रको जिल्ला स्तिरीय संयुक्त कार्यकर्ता भेला बुधबार बेनी स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न भएको छ । बामपन्थीहरुबीचको चुनावी तालमेल र पार्टी एकता गर्ने सहमतीको स्वागत तथा खुसीयालीमा […]
म्याग्दीमा कांग्रेसका बागीले उम्मेदवारी फिर्ता लिए
विकल्प न्युज । बेनी कार्तिक ८ गते । नेपाली कांग्रेस म्याग्दीका बागी उम्मेद्वार केबी भण्डारी र नेत्र वहादुर महतले उम्दवारी फिर्ता लिनुभएकाे छ । राप्रपा सँग चुनाबी तालमेल गरेकाे भन्दै प्रदेश निर्वाचन क्षेत्र क का लागि दुबैजनाले मनाेनयन दर्ता गर्नुभएकाे थियाे ।
पर्वत बेनीमा प्रथम उत्साही कप फुटबल प्रतियोगिता सुरु
विकल्प न्यूज/बेनी कार्तिक ८ गते । जलजला ३ पर्वत बेनीमा बुधवार देखि प्रथम उत्साही कप फाइभ ए साईड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । पर्वत बेनीको उत्साही समुह मूख्य आयोजक र न्यू होराइजन आवशिय मावि सहआयोजक रहेको प्रतियोगितामा ३५ टिमले सहभागिता जनाएका छन् । कार्तिक ८ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता र […]
वाम गठबन्धनको शिखमा कार्यकर्ता भेला
विकल्प न्यूज/बेनी कार्तिक ८ गते । वाम गठबन्धन गरेका दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्रको मङ्गलबार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । मंसिर १० गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लक्षित गरेर कार्यकर्ता भेला आयोजना गरिएको हो । भेलालाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य कुलविर […]
स्थानीय तह निर्वाचनका आधारमा म्याग्दीमा वाम गठबन्धन सातहजार मतले अगाडी
विकल्प न्यूज/बेनी कार्तिक ८ गते । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा बाम र लोकतान्त्रीक गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय तहको निर्वाचनलाई आधार मान्दा वाम गठबन्धन भारी मतका साथ अगाडी देखिन्छ । प्रतिनिधिसभाका लागि १ र प्रदेशसभा निर्वाचनका लागि २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एमाले र […]
लोकतान्त्रिक गठबन्धनको दानामा चुनाबी आमसभा
लोकतान्त्रिक गठबन्धनको दानामा चुनाबी आमसभा विकल्प न्युज । बेनी कार्तिक ७ गते । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा मँगलबारदेखि चुनाबी अभियान सुरु गरेका छन् । दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत दानामा वडास्तरीय आमसभा सम्पन्न भएको छ । नेपाली काँग्रेस दाना गाउँ कार्य समितिका सभापति बेलबहादुर पुर्जाको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान सांसद […]
तालमेल भएका ठाउँमा सघाउने दलको चिह्न मतपत्रमा नहुने
कात्तिक ७, २०७४ काठमाडौं : प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ क्षेत्रअनुसार फरकफरक मतपत्र हुने भएको छ। साथै तालमेलमा सघाउने दलको निर्वाचन चिह्न मतपत्रमा हुनेछैन। स्थानीय तहमा तालमेल गर्दा उम्मेदवार नै नभएको चिह्नमा पनि मत खसेर बदर भएपछि निर्वाचन आयोगले उम्मेदवार भएका दलहरूको चिन्हमात्रै मतपत्रमा छाप्ने भएको हो। वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बनाउँदै दलहरूले तालेमल […]
घलेम्दी हाइड्रोपावरको आईपिओ आउने
विकल्प न्यूज/बेनी कार्तिक ७ गते । घलेम्दी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीहरुका लागि साधारण शेयर जारी गर्ने भएको छ । म्याग्दीको नारच्याङमा निर्माणधिन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजनाका लागि कम्पनीले स्थानीयवासीका लागि आईपिओ जारी गर्ने भएको हो । हाइड्रोपावरले पहिलो चरणमा स्थानीयवासीहरुका लागि ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर […]
राप्रपा चुनाव प्रचार र सचिवालय समिति गठन
विकल्प न्यूज/बेनी कार्तिक ६ गते ।मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेससंग चुनावी तालमेल गरेको राप्रपा म्याग्दीले सोमबार चुनाव प्रचारप्रसार र सचिवालय गठन गरेको छ । जिल्ला उपाध्यक्ष जगतनारायण गौचनको संयोजकत्वमा १०१ सदस्यीय चुनाव प्रचार समिति र राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापा क्षेत्रीका संयोजकत्वमा ५ सदस्यीय सचिवालय गठन गरेको हो […]
वाम गठबन्धनको म्याग्दीमा संयुक्त चुनाव प्रचार अभियान
सन्तोष गौतम /विकल्प न्यूज बेनी कात्तिक । आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावका लागि तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त चुनाव प्रचार अभियान सञ्चालन गर्ने भएका छन् । नेकपा एमालेको हाँडेभिर स्थित पार्टी कार्यालयमा सोमबार बसेको २ पार्टीका सचिवालय सदस्यहरुको बैठकले संयुक्त चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । कात्तिक ८ गते […]
म्याग्दीबाट लामो दुरीमा छुट्ने सवारी साधनमा यात्रुको चाप
सन्तोष गौतम /विकल्प न्यूज बेनी ६ कात्तिक ।म्याग्दीको सदरमुकाम बेनीबाट लामो दुरीमा छुट्ने यातायातका साधनमा यात्रुहरुको चाप बढेको छ । बेनी देखि पोखरा, काठमाडौ, चितवन, भैरहवा लगायतका क्षेत्रमा चल्ने सवारी साधनमा यात्रुको चाप बढेको हो । दसै तिहार मनाउन जन्मथलो आएका सर्वसाधारण कार्य क्षेत्रमा फर्कनेहरुले सवारी साधन अभावमा समस्या भएको गुनासो गरेका छन् । सोमबार […]