ताजा समाचार:
Search

म्याग्दी समाचार

जलजला गाउँपालिकाले उद्योग व्यवसायको नियमन थाल्यो

सन्तोष गौतम /विकल्प न्यूज जलजला २९ मंसिर । पर्वतको जलजला गाउँपालीकाले उद्योग व्यवासयको नियमन र बजार अनुगमन थालेको छ ।  संबिधानले दिएको अधिकार प्रयोग गर्दै आफ्नो क्षेत्रका उद्योग, व्यवसायको बिधागत अनुगमन सुरु गरेको गाउँपालीकाले दर्ताका लागि नितीगत निर्णय गर्दै प्रक्रिया अघि बढाएको छ । यसैक्रममा शुक्रबार जलजला गाउँपालीकाको पर्वत बेनी, मिलनचोक र फर्से बजारका मासु, […]

मुक्तिनाथ सहकारीद्धारा विद्यार्थीहरुलाई सहयोग

धिरन खत्री/विकल्प न्यूज म्याग्दी, २९ मंसिर । बेनीमा रहेको मुक्तिनाथ बहुउदेश्यीय सहकारी संस्थाले बेनी नगरपालिका–४ सिंगा स्थित धौलागिरि माविमा सञ्चालित बहिरा स्रोत कक्षाका विद्यार्थीहरुलाई सहयोग गरेको छ । संस्थाको १० औँ स्थापना दिवस तथा संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय हिरा केसीको ८ औँ स्मृती दिवशको अबसरमा स्रोत कक्षालाई रु २५ हजार बराबरको सामाग्री सहयोग गरेको हो […]

बेनी बचतद्धारा अनाथ बालबालीकालाई न्यानो कपडा वितरण

सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ मंसिर । बेनी बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी बालगृहमा रहेका अनाथ बालबालीकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थाको १७ औ स्थापना दिवसको अवसर पारेर बालगृहमा आश्रीत ११ जना अनाथ बालबालीकाहरुलाई ज्याकेट र पाईन्ट वितरण गरिएको हो । सहकारीका संस्थापक अध्यक्ष समेत रहनुभएका बेनी […]

प्रदेश ४ को समानुपातिक सिटः एमालेलाई १० सिट

२९ मंसिर, काठमाडौं । प्रदेश ४ को समानुपातिकमा नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाले एकएक सिट पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार प्रदेश चारका सबै जिल्लाको समानुपातिक तर्फको मतगणना सकिएको छ । एमालेले ३ लाख ७३ हजार ५०१ मत पाएको छ भने कांग्रेसले ३ लाख ६४हजार ७९७ र माओवादीले १ लाख १९ हजार ५२८ मत […]

प्रदेश ३ मा विवेकशील साझालाई ३ सिट

२९ मंसिर, काठमाडौं । प्रदेश ३ को समानुपातिकतर्फ नेकपा एमालेले १७ सिट पाएको छ भने विवेकशील साझा पार्टीले ३ सिट पाएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश ३ को समानुपातिकतर्फको गणना सकिएको छ । एमालेले ६ लाख ६५ हजार २४९ मत पाएको छ भने कांग्रेसले ५ लाख ४९ हजार ७०४ र माओवादीले ३ लाख १२ […]

प्रदेश ४ मा वाम गठबन्धनको बन्नेभो दुई तिहाइ बहुमतको सरकार

२९ मंसिर, पोखरा । प्रदेश नम्बर ४ मा प्रत्यक्षको प्रतिनिधि सभा तथा प्रदेश सभा र समानुपातिककोसमेत स्याङ्जाबाहेक सबै जिल्लाको मत परिणाम आइसकेको छ । निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेसँगै प्रदेशमा कसको सरकार कसरी बन्छ ? भन्ने हिसाबकिताब र आंकलन भइरहेका छन् । प्रदेश नम्बर ४ को अहिलेसम्मको परिणाम हेर्दा कसको सरकार बन्दैछ ? भन्ने […]

पर्यटक आगमन वृद्धि गर्ने योजना ल्याउन माग

विकल्प न्यूज/बेनी म्याग्दी २८ मंसिर ।म्याग्दीको  अन्नपूर्ण गाउँपालीकाको शिख र घारका बासिन्दाहरुले नवनिर्वाचित सांसदहरुसंग पर्यटक आगमन बढाउने योजना तथा कार्यक्रम बनाउन सुझाव दिएका छन् ।  अन्नपूर्ण चक्रिय पदमार्ग अन्तरगत पर्ने शिख र घारमा पछिल्लो समय सडक विस्तारसंगै पर्यटक आगमन घटेको छ । सुस्ताएको पर्यटक आगमनलाई बढाउन र गाउँलेको आयआर्जन वृद्धी गरी रोजगारी सिर्जनामा सघाउ पुग्ने योजना […]

प्रहरी कार्यालय परिसरमा निर्माण भएको महिला मैत्री भवनको उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ मंसिर । जिल्ला प्रहरी कार्यालय म्याग्दीको परिसरमा निर्माण भएको महिला मैत्री भवनको बिहीबार उद्घाटन गरिएको छ । भवनको उद्घाटन गर्दै संघीय प्रहरी ईकाई बागलुङका बरिष्ठ प्रहरी उपरिक्षक बिक्रम गुरुङले प्रहरीले सामाजिक अभियान मार्फत हिंसा न्युनीकरण र पिछडीएका वर्गको न्यायमा पहुँच बढाउन प्राथमिकता दिएको बताउनुभयो । उहाँले महिला मैत्री भवन र […]

माइक्रोबसले विचबाटोमा अलपत्र पारेपछि यात्रुद्धारा प्रशासनमा उजुरी (भिडियोसहित)

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २८ मंसिर । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा उजुरी दर्ता गर्दै पीडित यात्रु खोजेन्द्र वहादुर मल्ल  बेनी–काठमाडौ रुटमा चल्ने सवारी साधनले दुख दिएको यात्रुले गुनासो गरेका छन् । काठमाडौबाट बेनीका लागि भनेर चढाउने तर मालढुङ्गामा ल्याएर अलपत्र पार्ने गरेको यात्रुहरुको गुनासो बढेको छ । बुधबार धौलागिरी अञ्चल यातायात बस व्यवसायी समिति […]

माछापुच्छ्रे बैंकद्धारा अस्पताललाई उपकरण सहयोग

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २८ मंसिर । माछापुच्छ्रे बैङ्क लिमिटेडले बिहीबार बेनी अस्पताललाई उपकरण सहयोग गरेको छ ।  अस्पतालमा आयोजित कार्यक्रममा उपचारमा प्रयोग हुने विभिन्न औजार, उपकरण हस्तान्तरण गरिएको हो । उपचार सेवालाई थप प्रभाकारी बनाउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत विभिन्न नौ किसीमका उपकरण उपलब्ध गराइएको बेनी शाखाका प्रबन्धक श्रीधर ढुङ्गानाले बताउनुभयो […]

कहिले बन्छ नयाँ सरकार, कस्तो छ प्रक्रिया ?

काठमाडौं २८ मंसिर– प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको नजिता आइसकेको र समानुपातिक तर्फको मतगणना आन्तिम चरणमा पुगेपछि सबैको ध्यान नयाँ सरकार गठनतर्फ पुगेको छ । वामपन्थी गठबन्धनको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने लगभग निश्चित छ । नयाँ सरकार गठनका लागि कतिपयले राष्ट्रिय सभाको गठन हुनुपर्ने दावी गरिहदा संविधानविद् खिमलाल देवकोटाले समानुपतकि तर्फको मतगणना […]

अन्नपूर्ण आधार शिवीर जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण

विकल्प न्यूज/बेनी मंसिर २८ गते । अन्नपूर्ण आधारशिविरको फाइल तस्विर म्याग्दीको नारच्याङ देखि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिवीर जोड्ने पदमार्गमा पूर्वाधार निर्माणले तिब्रता पाएको छ । अन्नपूर्ण गाउँपालिका ४ मा पर्ने आधार शिवीर जोड्ने छोटो उक्त पदमार्गलाई व्यवस्थित बनाउन स्थानीय बासिन्दा र सरोकारवालाले सक्रियता देखाएका छन् । पदमार्गको स्तरवृद्धि, अस्थाई […]

रघुगंगा गाउँपालिका साक्षर घोषणा

सन्तोष गौतम \ विकल्प न्युज बेनी २७ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालीकालाई बुधबार साक्षर घोषणा गरिएको छ । रघुगंगा ५ झिँ, ६ पाखापानी र ७ चिमखोलासंगै समग्र गाउँपालीकालाईनै साक्षर घोषणा गरिएको हो । ८ वटा वडा रहेको रघुगंगाका ५ वटा वडालाई यसअघिनै साक्षर घोषणा गरिएको थियो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत […]

गाउँ पुगेका विजयी उम्मेदवारले भने ः शिर उचाे हुनेगरी काम गर्दछौं

सन्तोष गौतम \ विकल्प न्युज बेनी २७ मंसिर । हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा म्याग्दीमा बिजयी भएका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनका सांसदहरुले बुधबार अन्नपूर्ण गाउँपालीकाको विभिन्न ठाउँका मतदातालाई गाउँमै पुगेर धन्यवाद दिनुभएको छ । प्रतिनिधिसभा सदस्य एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापा र माओवादी केन्द्रका प्रदेशसभा सदस्य बिनोद केसीको टोलीले रघुगंगा […]

क्यान्सर पीडित गुरुङलाई कोषको सहयोग

सन्तोष गौतम \ विकल्प न्युज बेनी २७ मंसिर ।म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले बुधबार क्यान्सर पिडित एक महिलाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । आन्द्राको क्यान्सरबाट पिडित धौलागिरी गाउँपालीका ७ हिलापोखरीकी तिलकुमारी गुरुङको उपचारका लागि कोषले नगद पन्ध्र हजार रुपैया सहयोग गरेको हो । कोषका अध्यक्ष राजेश शाक्यले व्यक्तिगत रुपमा थप पाँच हजार […]