फिचर
रिपोर्टर डायरी – १६ घन्टा धौलागिरी बेसक्याम्पमा हराउँदा…
घनश्याम खड्का म्याग्दी,जेठ २१ गते । जेष्ठ २१, २०७३- जेठ ११ गते विहान टेन्ट, सिल्पिङब्याग समेतका यात्रा सामाग्री बोकेर म घरबाट निक्लिएँ । धौलागिरी पदमार्गको पर्यटन पूर्वाधारको अवस्था, संभावना र समस्याहरुको स्थलगत अध्ययन गर्ने उद्देश्यले जिल्ला विकास समितिको सहयोगमा धौलागिरी पर्यटन विकास परिषदले जिल्लाका राजनीतिक दल, प्राविधिक टोली, संञ्चारकर्मी, संस्कृति अध्येता र स्थानीयसमेत २७ जना […]
सक्षम नेतृत्वको चयन होस
सक्षम नेतृत्वका चयन होस । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा मतदान गर्दै म्याग्दीका एक कर्मचारी । आज देशभर आधिकारिक ट्रेड युनियनको मतदान भइरहेको छ । तस्विर ठाकुरप्रसाद आचार्य
यसरी गर्न सकिन्छ बेनीको फोहोर व्यवस्थापन
हरिप्रसाद पौडेल/विकल्प न्यूज जेठ १० गते । “फोहोर तव मात्र हुन्छ, जव प्रकृतिको चीज प्रकृतिमा नै मिलाउन सकिदैन” यो भनाइलाई अनुसरण गर्न सकेमा मात्रै हामी फोहर ब्यवस्थापनमा सफल हुन सक्छौ भन्ने लाग्छ । म्याग्दी जिल्ला सदरमुकाम बेनी वजारमा केही वर्ष अगाडी देखि उद्योग वाणिज्य संघ म्याग्दीको पहलमा वजारको फोहोर ट्याक्टरवाट संकलन गरि वजार नजिकैको खोला […]
म्याग्दीमा सरसफाई अभियानको पाँचौ हप्ता…. (फोटोफिचर)
विकल्प न्यूज/बेनी जेठ ८ गते । वास पत्रकार मञ्च नेपाल, म्याग्दीको अगुवाइमा सुरु भएको कालगण्डकी – म्याग्दी नदी वृहत सरसफाई अभियान पाँचौ हप्तामा प्रवेश गरेको छ । जेठ ८ गते शनिवार विहान खुल्ला मञ्च तल म्याग्दी खोला किनारमा सरसफाई गरिएको छ । शनिबार बुद्ध जयन्ती पनि परेकाले बौद्ध धर्मालम्बीहरु सरसफाई अभियानमा सक्रिय भएका थिए । […]
कालिगण्डकी – म्याग्दी नदी सरसफाई अभियानको चौथो हप्ता (फोटोफिचर)
विकल्प न्यूज/बेनी जेठ १ गते । वास पत्रकार मञ्च नेपाल म्याग्दीको अगुवाइ र जिल्ला स्थित विभिन्न सरोकारवाला निकाय,विभिन्न संघसस्था,नेपाली सेना,नेपाल प्रहरी र बजारवासी सर्वसाधारणहरुको सहभागितामा सञ्चालन गरिएको अभियानको चौथो हप्ता आज पनि कालिगण्डकी नदी किनारमा सरसफाई गरिएको छ । शनिबारको सरसफाई अभियानमा बजारवासीहरुको राम्रो शहभागिता रहेको वास पत्रकारले जनाएको छ । तस्विर सन्दीप खत्री
योगदानको कदर ः म्याग्दी पुस्तकालयलाई योगदान पु¥याउने संस्थापक अध्यक्षहरु सम्मानित
योगदानको कदर ः म्याग्दी पुस्तकालयलाई योगदान पु¥याएको भन्दै संस्थापक अध्यक्षहरु सम्मानित पुस्तकालयलाई योगदान पु¥याएको भन्दै संस्थापक अध्यक्ष भट्टचन, पूर्व अध्यक्षहरु डाक्टर भूपेन्द्रबहादुर खड्का, सुवासकुमार श्रेष्ठ, सुदर्शनकुमार श्रेष्ठ, सञ्जयकुमार श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, किरण सापकोटा, सुरजकुमार श्रेष्ठ र निवर्तमान अध्यक्ष धनञ्जयकुमार श्रेष्ठलाई अबिर, टिका लगाई सम्मानपत्रले सम्मान गरिएको छ । तस्विर प्रताप बानियाँ
प्रथम राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा रक्तदान (फोटो)
रक्तदान ः प्रथम राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा बैशाख २५ गते शनिबार बेनीको विरेन्द्रचोकमा रक्तदान गर्दै सर्वसाधारणहरु । म्याग्दी उद्योग बाणिज्य संघको संयोजन,जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको प्राविधिक सहयोग र प्रथम राष्ट्रिय पत्रकारिता दिवस मुल समारोह समिति म्याग्दीको आयोजनामा कार्यक्रम गरिएको हो ।
म्याग्देली खेलाडी विदेशमा सम्मानीत
म्याग्देली खेलाडी विदेशमा सम्मानीत ः हङकङमा रहेका म्याग्देलीहरुको संस्था नेपाली प्रवासी संघ (मोना) हङकङले राष्ट्रिय महिला भलिबल खेलाडी अरुणा शाही ठकुरीलाई सम्मान गरेको छ ।
यसरी गरे ताकमका स्थानीवासीले बर्षाको माग
यसरी गरे ताकमका स्थानीवासीले बर्षाको माग ः लामो खडेरीका कारण बालीनालीलाई असर गरेको भन्दै म्याग्दी ताकमका स्थानीयहरु पानीमाथी वसेर वर्षाको माग गर्दै भजन कृतन थालेका छन् । तस्विर गोपाल आचार्य
कालीगण्डकी सरसफाई अभियान (फोटो फिचर) …….
वास पत्रकार मञ्चले सञ्चालन गरेको नदी सरसफाई अभियान अन्तरगत बिहीबार बिहान बेनी स्थित कालीगण्डकी किनारमा फोहोर संकलन गरि व्यवस्थापन गर्दै सहभागिहरु । साप्ताहीक सरसफाई कार्यक्रम अन्तरगत बिहीबार दोस्रो दिन नदी किनार सरसफाई भएको हो । तस्विर सन्तोष गौतम, म्याग्दी
म्याग्दीमा जिल्ला बालभेला सुरु ..
म्याग्दीको सदरमुकाम बेनी बजारमा शुक्रबार देखि बालबालिकाको भेला सुरु भएको छ । भेलामा आगमी नयाँ नेतृत्व चयन र बालबालिकाका अधिकारका वारेमा छलफल र अन्तरक्रिया हुनेछ । तस्विर विकल्प न्यूज
शुभ विहानी ः नयाँ वर्षका दिन पुनहिलबाट देखिएको धौलागिरि हिमालको दृष्य
शुभ विहानी ः नयाँ वर्षका दिन पुनहिलबाट देखिएको धौलागिरि हिमालको दृष्य । तस्विर /रामप्रसाद अधिकारी
रजत जयन्तीमा ………
म्याग्दी बहुमुखी क्याम्पस रजत जयन्ती वर्ष २०७२ को मुल समारोहमा क्याम्पसका विद्यार्थीहरु जनजाति भेषभूषामा
म्याग्दी बहुमुखी क्याम्पसको स्थापनाको २५ औं बर्षगाठ उद्घाटनका १३ तस्विरहरु
म्याग्दी बहुमुखी क्याम्पसको स्थापनाको २५ औं बर्षगाठ उद्घाटनका १३ तस्विरहरु विकल्प न्यूज /बेनी चैत २८ गते । तस्विरहरु ठाकुरप्रसाद आचार्य
किसानको पौरख…….
किसानको पौरख……. म्याग्दीको कुहुँ ५ का कृषक गोविन्द केसीले गरेको ब्यवसायीक मौरीपालन । बिदेशबाट फर्कीएपछि ७० घार मौरीपालेका केसीले मह र मौरी बेचेर वार्षिक तिन देखि चार लाख रुपैयाँ सम्म कमाई हुने बताउँछन् । तस्विर सन्तोष गौतम