योगदानको कदर ः म्याग्दी पुस्तकालयलाई योगदान पु¥याउने संस्थापक अध्यक्षहरु सम्मानित

योगदानको कदर ः म्याग्दी पुस्तकालयलाई योगदान पु¥याएको भन्दै संस्थापक अध्यक्षहरु सम्मानित
पुस्तकालयलाई योगदान पु¥याएको भन्दै संस्थापक अध्यक्ष भट्टचन, पूर्व अध्यक्षहरु डाक्टर भूपेन्द्रबहादुर खड्का, सुवासकुमार श्रेष्ठ, सुदर्शनकुमार श्रेष्ठ, सञ्जयकुमार श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, किरण सापकोटा, सुरजकुमार श्रेष्ठ र निवर्तमान अध्यक्ष धनञ्जयकुमार श्रेष्ठलाई अबिर, टिका लगाई सम्मानपत्रले सम्मान गरिएको छ । तस्विर प्रताप बानियाँ

IMG_0056(1)