कालिगण्डकी – म्याग्दी नदी सरसफाई अभियानको चौथो हप्ता (फोटोफिचर)

विकल्प न्यूज/बेनी
जेठ १ गते । वास पत्रकार मञ्च नेपाल म्याग्दीको अगुवाइ र जिल्ला स्थित विभिन्न सरोकारवाला निकाय,विभिन्न संघसस्था,नेपाली सेना,नेपाल प्रहरी र बजारवासी सर्वसाधारणहरुको सहभागितामा सञ्चालन गरिएको अभियानको चौथो हप्ता आज पनि कालिगण्डकी नदी किनारमा सरसफाई गरिएको छ । शनिबारको सरसफाई अभियानमा बजारवासीहरुको राम्रो शहभागिता रहेको वास पत्रकारले जनाएको छ । तस्विर सन्दीप खत्री

IMG_0209 IMG_0225 IMG_0227 IMG_0206