ताजा समाचार:
Search

सरसफाई अभियानमा हाम्रो पनि साथ छ

विकल्प न्यूज/बेनी
जेठ २३ गते ।
४३ औ विश्व वातावरण दिवसका अवसरमा बेनी बजारमा रहेको लिटल गार्डेन एकेडेमीले कालिगण्डकी – म्याग्दी नदी सरसफाइ गरेको छ । वास पत्रकार मञ्च म्याग्दीले थालनी गरेको अभियानलाई सफल पार्न आइतवार विद्यार्थीहरुले सरसफाइ गरेका हुन । विद्यालयले पछिल्ला तिन वर्ष यता वातावरण दिवसका अवसरमा नदी सरसफाइ गर्दै आएको छ । ठाकुरप्रसाद आचार्य

litel garden