म्याग्देली खेलाडी विदेशमा सम्मानीत

sammanम्याग्देली खेलाडी विदेशमा  सम्मानीत ः हङकङमा रहेका म्याग्देलीहरुको संस्था नेपाली प्रवासी संघ (मोना) हङकङले राष्ट्रिय महिला भलिबल खेलाडी अरुणा शाही ठकुरीलाई सम्मान गरेको छ ।