समाचार

एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको सम्मेलन सम्पन्न

सन्तोष गौतम /विकल्प न्यूज बेनी २९ पुष ।  एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको छैठौ जिल्ला सम्मेलन शनिबार बेनीमा सम्पन्न भएको छ । सम्मेलनले हुमनाथ पाण्डेको अध्यक्षतामा २३ सदस्यीय संगठनको जिल्ला कमिटि निर्वाचित गरेको छ । बरिष्ठ उपाध्यक्षमा यामबहादुर जिसी, महिला उपाध्यक्षमा सरस्वती परियार, उपाध्यक्षमा बालकृष्ण पौडेल, देवराज शर्मा, सचिवमा गोविन्द शर्मा, अर्थ सहसचिवमा ज्ञानेन्द्र […]

म्याग्दी महोत्सवमा स्थानीय उत्पादनको प्रर्दशनी र लोक संस्कृतीलाई प्राथमिकता

सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ पुष । बेनीमा सञ्चालीत छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एव. ४ नम्बर प्रदेश स्तरीय कृषि, औद्योगिक, ब्यापारीक मेलामा स्थानीय उत्पादनको प्रर्दशनी र लोक संस्कृती जगेर्नामा प्राथमिकता दिइएको छ । म्याग्दी जिल्लाको सम्भावनाको उजागर गराई स्थानीय उत्पादनको बजारीकरण, कृषि, ब्यापारमा यान्त्रीकरण र कला संस्कृतीको संरक्षण गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघको […]

थाली नाचका लागि…….

विकल्प न्यूज/बेनी पुस २८ गते । छैठौं म्याग्दी महोत्सवको उद्घाटनका दिन थाली नाच देखाउनका लागि तयारी अवस्थामा रहेका मगर संघका कलाकारहरु । तस्विर लोकेश पुन मगर

विकास र सुशासन प्रमुख कार्यभार–प्रचण्ड

विकल्प न्यूज /बेनी पुस २८ गते । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विकास र सुशासन अवको प्रमुख कार्यभार भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले राजनितिक आन्दोलनबाट प्राप्त भएको उपलब्धीलाई संस्थागत गर्दै देश विकास मार्फत सम्बृद्धी हाँसील गर्ने बाटोमा अघि बढेको बताउनुभयो । “धेरै अप्ठ्यारा, चुनौती […]

“धौलागिरी हिमालय क्षेत्रका जडिवुटीहरु” विषयक पुस्तक बिमोचन

सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ पुष । म्याग्दी र आसपासका जिल्लाहरुमा पाईने जडिवुटीको बारेमा अनुसन्धानमुलक पुस्तक प्रकाशन भएको छ । ईलाका वन कार्यालय बाबियाचौरका सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले “धौलागिरी हिमालय क्षेत्रका जडिवुटीहरु” विषयक पुस्तक प्रकाशन गर्नुभएको हो । सापकोटाद्धारा लिखित उक्त अनुसन्धानमुलक पुस्तकको छैठौ म्याग्दी महोत्सव उद्घाटनका क्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका […]

बेनीमा कृषि मेला प्रर्दशनी सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ पुष । बेनीमा शुक्रबारदेखि बृहद कृषि मेला प्रर्दशनी सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र जिल्ला कृषि विकास कार्यालयले छैठौ म्याग्दी महोत्सवको अवसरमा प्रर्दशनीको आयोजना गरेका हुन् । कृषकहरुलाई प्रतिस्पर्धी र ब्यवसायीक बनाउन प्रोत्साहीत गर्ने उद्देश्यले प्रर्दशनीको आयोजना गरिएको कृषि विकास कार्यालयका बागबानि विकास अधिकृत भोजबहादुर थापाले जानकारी […]

प्रचण्डद्धारा म्याग्दी महोत्सवको उद्घाटन (फोटोफिचर)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,पुस २८ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अबको राजनिति विकास, सम्बृद्धी, शान्ति र सुशासनको मुद्दामा केन्द्रित हुने बताउनु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि बेनीमा सुरु भएको छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेलाको उद्घाटन […]

अबको अर्जुन दृष्टि विकास र संमृद्धि – प्रचण्ड

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,पुस २८ गते । बेनीमा शुक्रबारदेखि छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेला सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयो । प्रचण्डले नेपालमा राजनितिक […]

प्रभात आधारभुत विद्यालयको अभिभावक दिवस सम्पन्न

सन्तोष गौतम /विकल्प न्यूज बेनी २८ पुष ।म्याग्दीको मंगला गाउँपालिका २ सिमलचौरमा रहेको प्रभात आधारभुत विद्यालयको ४८ औ वार्षिक उत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिक्षाको गुणस्तर, विद्यालयको भौतिक र वातावरणीय पक्षको सुधारका लागि प्राथमिकता दिइएको बताउनुभयो । उहाँले शिक्षाको गुणस्तर सुधारका लागि बालमैत्री र सिर्जनात्मक […]

वेनीमा आयोजित हुने “माघेसंक्रान्तिमेला”को सांस्कृति–ऐतिहासिक पृष्टभूमि

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज पुस २७ गते । १.आरम्भः नेपालको सन्दर्भमा पछिल्लो डेढ दशक महोत्सव र मेलापर्वहरु आयोजनाको कालखण्ड बनेको छ भन्दा फरक नपर्ने भएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृति र प्राकृतिक दृष्टिले पर्यटकीय सम्भावना रहेका ठाउँहरुमा मात्र होइन, अब त प्रत्येक जिल्ला, हरेक धार्मिक सांस्कृतिक स्थलहरु, प्रत्येक नगरपालिका, र स–साना गाउँबस्तीहरुमा समेत महोत्सव र […]

छैठौ म्याग्दी महोत्सवको तयारी पुरा (भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ पुष । जिल्लाको सम्भावनाको उजागर गर्ने मुख्य उद्देश्यले शुक्रबारदेखि सदरमुकाम बेनीमा छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेला सुरु हुदैछ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको सबै तयारी पुरा भएको छ । महोत्सव स्थल खुल्ला मञ्चमा […]

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रद्धारा सेवा विस्तार

सन्तोष गौतम/विकल्प न्यूज पुस २७ गते । दरवाङ/ मालीका गाउँपालिका ३ रुमका हर्ममान विश्वकर्माले दायाँ हात चलाउन नसक्ने भएर थलीएका छोरा बिरबहादुरको हातको भिडीयो एक्सरे गत हप्ता दरवाङ प्राथमिक उपचार केन्द्रमै गर्नुभयो । लडेर हात भाँचीएको धौलागिरी गाउँपालिका ७ का बिसन पुनको उपचार पनि दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमै भयो । यसअघि रगत परिक्षणका लागि सदरमुकाम […]

युरोप र अमेरिकाको सपना ः ठगी र दुःख

सन्तोष गौतम /नवविकल्प विकल्प न्यूज/बेनी पुस २७ गते । मेक्सीकोबाट पैदलमार्ग भएर अमेरीका जान हिडेका नेपाली समेतका आप्रवासीहरु । तस्विर माईसन्सार डटकमगुगल   म्याग्दीको प्रमुख आयस्रोत बनेको वैदेशिक रोजगारी पछिल्लो समय असुरक्षित बनेको छ । अबैध बाटो भएर असुरक्षित रुपमा युरोप र अमेरीका पुग्ने सपना बुनेका युवाहरु जाना जान ठगीन बाध्य छन् । राम्रो जागिर […]

म्याग्दीलाई साक्षर जिल्ला घोषणको तयारी

सन्तोष गौतम/विकल्प न्यूज बेनी २६ पुष । म्याग्दीलाई आगामी माघ ८ गते बिशेष समारोहका बिच साक्षर जिल्ला घोषणा गरिने भएको छ । म्याग्दीमा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरीकले अंक अक्षर लेखपढ गर्न जान्ने भएपछि साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । बुधबार जिल्ला शिक्षा कार्यालयमा पत्रकार घेटघाट […]

जलजलामा गाउँपालिका स्तरीय खानेपानी तथा सरसफाई समन्वय समिति गठन

सन्तोष गौतम/विकल्प न्यूज बेनी २६ पुष । पर्वतको जलजला गाउँपालीकामा बुधबार गाउँपालीका स्तरीय खानेपानी तथा सरसफाई समन्वय समिति गठन भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरणको आयोजनामा भएको पूर्ण सरसफाई अभिमुखीकरण कार्यक्रम पश्चात समिति गठन भएको हो । समितिको अध्यक्षमा गाउँपालीकाका अध्यक्ष रामकृष्ण मल्ल, उपाध्यक्षमा सिमा गर्बुजा र सदस्यहरुमा ९ […]