गलेश्वरमा टेलिफोन सेवा विस्तार
-
गलेश्वरमा टेलिफोन सेवा विस्तार
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ ७ गते । म्याग्दीको बेनी नगरपालीका ९ मा पर्ने प्रसिद्ध धार्मीक स्थल गलेश्वरमा टेलिफोन सेवा विस्तार भएको छ । नेपाल टेलिकम म्याग्दी शाखाले गलेश्वरमा (एमसान) प्रबिधिको तारजडित टेलीफोन सेवा विस्तार गरेको हो । गलेश्वरमा पहिलो चरणमा ४० लाईन टेलीफोन जडान गरिएको टेलीकमका म्याग्दी शाखा प्रमुख बिष्णुदेव शाहले जानकारी दिनुभयो…
पुरा पढ्नुहोस » -
विद्यालयको आयस्रोत बढाउन आलुखेती
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ ७ गते । म्याग्दीको एक सामुदायीक विद्यालयले आयस्रोत बढाउन ब्यवसायीक आलु खेती गरेको छ । कुहुँ गाविस ९ हिदीमा रहेको सिद्धशान्ति माविले निजी स्रोतका शिक्षकको तलब जुटाउन आलु खेती गरेको हो । चार रोपनी बारीमा शिक्षक र विद्यार्थीहरुले आलु खेती गरेको शिक्षक ठाकुरप्रसाद तिवारीले जानकारी दिनुभयो । स्थानीयले उपलब्ध…
पुरा पढ्नुहोस » -
म्याग्दीलाई वन अतिक्रमणमुक्त बनाउन अभियान थालनी गरिने
विकल्प न्यूज/बेनी माघ ७ गते । जिल्ला वन कार्यालय म्याग्दीले जिल्लाभर वन अतिक्रमणमुक्त कार्यक्रम सञ्चालन गर्ने भएको छ । वन कार्यालय अन्तर्गत रहेका ८ ओटा इलाका बन कार्यालय मार्फत वन अतिक्रमणमुक्त अभियान सञ्चालन गरिने भएको हो । वन क्षेत्रलाई विभिन्न वाहनामा व्यक्तिले अतिक्रमण गरी भोगचलन गर्दै आएकाले संरक्षणका लागि अभियानको थालनी गरिने…
पुरा पढ्नुहोस » -
सार्वजनिक यातायातमा अव साविककै भाडादर तिर्नुहोस (भाडादर सहित )
विकल्प न्यूज/बेनी माघ ६ गते । म्याग्दी जिल्ला भित्र चल्ने छोटा र लामो दुरका सार्वजनिक यातायातका साधनहरुमा पुरानै भाडादर कायम गरिएको छ । भारतिय नाकाबन्दीका कारण इन्धन असहज भएपछि यातायात व्यवसायीहरुले भाडादर वृद्धी गरेका थिए । पछिल्लो समय जिल्लामा इन्धन सहज हुँदै गएपछि वृद्धी गरेको भाडादर समायोजन हुनुपर्ने माग उठ्दै आएको थियो…
पुरा पढ्नुहोस » -
घोडेपानीमा हिमपात(फोटो)
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ ६ गते । म्याग्दीको घार गाविस १ मा पर्ने पर्यटकीय स्थल घोडेपानीमा बुधबार दिउँसोदेखि भारी हिमपात भएको छ । बर्षासंगै घोडेपानीमा हिमपात भएको त्यहाँ स्थित पर्यटक प्रहरी कार्यालयले जनाएको छ । साँझसम्म चार ईञ्च बाक्लो हिउँ परेको कार्यालयका ईञ्जार्च प्रहरी सहायक निरीक्षक शुशिल रेग्मीले बताउनुभयो । घोडेपानीका बासिन्दाहरु घरभित्रै…
पुरा पढ्नुहोस » -
यि हुन बेनीमा अस्वस्थकर कुखुराको मासु विक्रि गर्ने
विकल्प न्यूज /बेनी माघ ६ गते । म्याग्दीको बेनीमा अस्वस्थकर मासु बेच्ने दुई जना ब्यापारीलाई बुधबार प्रहरीले रङगेहात पक्राउ गरेको छ । बेनी नगरपालीका ४ हाँडेभिर स्थित रोशनी फ्रेस हाउसका सञ्चालक २८ वर्षिय प्रेमचन्द्र साह र २४ वर्षिय कृष्ण गुप्तालाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारतको बेतिया थाना मझौला…
पुरा पढ्नुहोस » -
सिंगामा कृषि उपज संकलन केन्द्र सञ्चालन
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ ६ गते । म्याग्दीको बेनी नगरपालीका १४ सिंगामा बुधबारदेखि कृषि उपज संकलन केन्द्र सञ्चालन भएको छ । स्थानीय कृषकहरुले उत्पादन गरेको तरकारी, फलफुल संकलन गरेर बिक्री र बजारीकरण गर्ने उद्देश्यले शुभकामना कृषि सहकारी संस्थाले केन्द्र सञ्चालन गरेको हो । बेनी नगरपालीका १३ र १४ नम्बर वडाका कृषकहरु उक्त केन्द्रबाट…
पुरा पढ्नुहोस » -
म्याग्दीमा काँग्रेस युवा नेताले दिए चुनौती, महाअधिबेशन प्रतिनिधिको उम्मेदवारी घोषणा
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ ६ गते । नेविसंघ म्याग्दीका पुर्व सभापति धनबहादुर छन्त्याल र बाहालवाला सभापति भरत रकालले आसन्न जिल्ला अधिवेशन मार्फत चयन हुने महाधिवेशन प्रतिनिधिका लागि बुधबार उमेद्वारी घोषणा गर्नुभएको छ । छन्त्यालले समावेशी अन्तरगत अल्पसंख्यक र रकालले खुल्ला तर्फबाट महाधिवेशन प्रतिनिधि पदका लागि उमेद्वारी दिने घोषणा गर्नुभएको हो । उहाँले नेपाली…
पुरा पढ्नुहोस » -
कृषि मेला प्रदर्शनीमा ४८ जना कृषक पुरस्कृत
सन्तोष गौतम /विकल्प म्याग्दी,माघ ६ गते । म्याग्दीमा उत्कृष्ट फसल उत्पादन गर्ने ४८ जना कृषकहरु पुरस्कृत भएका छन् । बाबियाचौर ८ सहश्रधारामा आयोजित बृहद कृषि मेला प्रर्दशनीका अवसरमा जिल्ला कृषि विकास कार्यालयले उत्कृष्ट कृषक छनौट गरेर पुरस्कृत गरेको हो । प्रर्दशनी समापनका क्रममा मंगलबार सात वटा बिधामा प्रथम, दितृय, तितृय र सान्तवना…
पुरा पढ्नुहोस » -
सरकार स्थानीय निकायको निर्बाचनको गृहकार्यमा छ ः सहायकमन्त्री बिराज बिष्ट
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ ५ गते । संघिय मामिला तथा स्थानीय विकास सहयाक मन्त्री बिराज बिष्टले सरकारले स्थानीय निकायको निर्वाचन गराउन गृहकार्य गरिरहेको बताउनु भएको छ । राप्रपा नेपालले बेनीमा मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सो पार्टीका केन्द्रिय सदस्य समेत रहनुभएका सहायक मन्त्री बिष्ट स्थानीय निकायको निर्वाचन गराउने तयारी भैरहेको जानकारी…
पुरा पढ्नुहोस » -
आकस्मीक उपचारको पुर्वअभ्यासले बेनीमा सनसनी (फोटोसहित)
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ ५ गते । मंगलबार दिउँसो २ बजे बेनीमा आकस्मीक रुपमा एम्बुलेन्स र प्रहरीले आपतकालीन साईरन बजाउदै ओहोर दोहोर गरेको देखेर बजारबासी आत्तिए । बेनी बजार नजिकैको महारानीथानमा माईक्रोबस दुर्घटना भएको खबर एकै छिनमा बजारभरी फैलीयो । प्रहरी, यातायात ब्यवसायी र बजारबासी हतार, हतार महारानीथानतिर दौडीए । दश मिनेटमै महारानीथानमा…
पुरा पढ्नुहोस » -
‘बधशालादेखि भान्छासम्म सफा र स्वस्थ मासु’ अभियान सञ्चालन गरिने
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ ५ गते । पशुपंक्षी विकास राज्यमन्त्री नरदेवी पुनले ‘बधशालादेखि भान्छासम्म सफा र स्वस्थ मासु’ अभियान सञ्चालन गरिने बताउनु भएको छ । म्याग्दीको बेनीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री पुनले सफा र स्वस्थ्य मासु उपभोग गर्ने वातावरण तयार गरि जनस्वास्थ्यमा सुधार ल्याउनका लागि मन्त्रालयले यस्तो अभियान सुरु गर्ने तयारी गरेको…
पुरा पढ्नुहोस » -
आज देखि बेनीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो)
विकल्प न्यूज/बेनी म्याग्दी माघ ५ गते । बेनीमा आज देखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०७२ सुरु भएको छ । पश्चिमाञ्चलमा यसवर्षको राष्ट्रपति शिल्ड प्रतियोगिता आयोजना गर्ने म्याग्दी पहिलो हो । जिल्लाको खेल प्रतिभाको पहिचान गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुग्न अवसर प्रदान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा एथलेटिक्स,…
पुरा पढ्नुहोस » -
म्याग्दीको दोस्रो आवधिक जिल्ला विकास योजना तर्जुमा सुरु
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज म्याग्दी,माघ ४ गते । म्याग्दीको दोस्रो आवधिक जिल्ला विकास योजना तर्जुमा कार्यशाला गोष्ठी सोमवार देखि बेनीमा सुरु भएको छ । आगमी आव २०७३/०७४ देखि २०७७/०७८ सम्मको समग्र जिल्लाको सामाजिक तथा आर्थिक विकास लागि योजना निर्माण गर्न कार्य सुरु गरिएको हो । जिल्लाका सरोकारवाला निकायहरुको सहभागितामा आर्थिक,सामाजिक,सांस्कृतिक तथा भौतिक विकासलाई…
पुरा पढ्नुहोस » -
छाला सम्बन्धि रोग लागेका रमेश दर्जीका वारेमा विश्वमै चर्चित डिस्कोबरी च्यानलले उनको दैनिकी सहित उपचारका बारेमा चासो
हरिकृष्ण गौतम /विकल्प म्याग्दी,माघ ४ गते । आर्थिक अभावमा छाला सम्बन्धि रोगको उपचार गर्नबाट बन्चित भएका बागलुङ जिल्लाको भिमगिठे गाविस–५का ११ बर्षिय रमेश दर्जीको अवस्था बारे अन्र्तराष्ट्रिय संचारमाध्यमले समेत चासो देखाएका छन् । आर्थिक अभावका कारण उपचारबाट बन्चित भएको समाचार समाचार प्रकाशित भएपछि उनको अवस्थाका बारेमा अन्र्तराष्ट्रियस्तरबाट समेत चासो देखाइएको छ ।…
पुरा पढ्नुहोस »