‘कृष्ण सेन’ पत्रकारीता पुरस्कार खत्रीलाई
-
‘कृष्ण सेन’ पत्रकारीता पुरस्कार खत्रीलाई
विकल्प न्यूज /बेनी पुस ३० गते । क्रान्तिकारी पत्रकार संघ म्याग्दी शाखाले स्थापना गरेको ‘कृष्ण सेन’ पत्रकारीता पुरस्कार पहिलो पटक पत्रकार कमल खत्रीलाई प्रदान गरिने भएको छ । जनयुद्धका क्रममा दिवंगत हुनुभएका जनादेश साप्ताहीकका तत्कालीन सम्पादक कृष्ण सेन ‘ईच्छुक’ को स्मृतीमा संघले स्थापना गरेको अक्षयकोषबाट पहिलो पटक राससका म्याग्दी समाचारदाता खत्रीलाई पुरस्कृत…
पुरा पढ्नुहोस » -
जिविस म्याग्दीका कर्मचारीहरुलाई सूचना प्रबिधि तालीम
विकल्प न्यूज /बेनी पुस २९ गते । जिल्ला विकास समितिको कार्यालय म्याग्दीमा कार्यरत कर्मचारीहरुलाई सूचना प्रबिधि सम्बन्धि तालीम प्रदान गरिएको छ । स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रम अन्तरगत जिविसले पुस २४ देखि २७ गतेसम्म सञ्चालन गरेको तालीममा जिविसका अधिकृत, प्राबिधिक र विभिन्न शाखामा कार्यरत २५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।…
पुरा पढ्नुहोस » -
घोडेपानीमा सुबिधा सम्पन्न होटल
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस २९ गते । म्याग्दीको घार गाविस १ मा पर्ने पर्यटकीय स्थल घोडेपानीमा करोडौ लगानीमा सुबिधा सम्पन्न होटल स्थापना हुन थालेको छ । आन्तरीक तथा बाह्य पर्यटक आगमन बढेपछि घोडेपानीका ब्यवसायीले होटलमा सुबिधा, क्षमत्ता र लगानी थपेका हुन् । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गको मुख्य गन्तब्य स्थलको रुपमा विकास हुदै…
पुरा पढ्नुहोस » -
म्याग्दीमा लैङ्गीक समानताका लागि महिला शशक्तिकरण परियोजना सम्पन्न
विकल्प/म्याग्दी पुस २९ गते । सामुदायीक स्रोत तथा वातावरणीय विकास केन्द्र (सोडेक) द्धारा म्याग्दीमा सञ्चालित लैङ्गीक समानताका लागि महिला शशक्तिकरण परियोजना सम्पन्न भएको छ । महिलाहरुलाई आयआर्जनमुलक क्रियाकलाप र सामाजिक क्षेत्रमा संलग्न गराई शशक्तिकरण गर्ने उद्देश्यले युरोपीयन युनीयनको सहयोगमा सन २०१३ देखि २०१५ को डिसेम्बर महिनासम्म परियोजना सञ्चालन भएको थियो । परियोजना…
पुरा पढ्नुहोस » -
बेनीको बालगृहलाई स्पेनबाट रु १० हजार सहयोग
विकल्प न्यूज /बेनी पुस २९ गते । रोजगारीको शिलशिलामा स्पेन पुग्नुभएका बेनी नगरपालिका ९ घतान निवासी खिमविर मिजारले बेनीमा रहेको बालगृहमा वस्ने अनाथ बालबालिकाहरुका लागि १० हजार रुपियाँ सहयोग गर्नुभएको छ । मिजारको बहिनी लक्ष्मी मिजार र छिमेकी हिरा श्रेष्ठले बुधबार बालसंगठनका कोषाध्यक्ष टंक हमाललाई सो रकम हस्तान्तरण गर्नुभएको हो । ओमकुमारी…
पुरा पढ्नुहोस » -
सुधारीएको चूल्होले भान्सा नै चिटिक्क
सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी,पुस २९ गते । केही महिना अगाडी सम्म म्याग्दीको हिस्तान गाविस २ घराम्दीकी बिना गर्बुजालाई भान्सा कोठाको काम गर्न निकै गाहे हुन्थ्यो । बल लगाएर अगेनामा फु फु...गर्दै बालेको आगोको घँुवाले आँखा हेर्नै नसक्ने विगतको जस्तो समस्याबाट गर्बुजाले अहिले मुक्ति पाउनु भएको छ । ‘भान्साकोठामा घुँवाले गर्दा आँखा…
पुरा पढ्नुहोस » -
वुद्ध सहकारीको अध्यक्षमा बिजय श्रेष्ठ
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस २९ गते । म्याग्दीको बेनीमा रहेको बुद्ध बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको सोहै साधारणसभा तथा पाँचौ अधिवेशनबाट बिजयकुमार श्रेष्ठको अध्यक्षतामा नया सञ्चालक समिति गठन भएको छ । समितिको उपाध्यक्षमा बेलबहादुर कटुवाल, सचिवमा कुबिर श्रेष्ठ, कोषाध्यक्षमा अम्बिक श्रेष्ठ र सहसचिवमा उत्तम कर्माचार्य चयन हुनुभएको छ । संस्थाको सदस्यहरुमा बमबहादुर पुन, ज्ञानेन्द्र…
पुरा पढ्नुहोस » -
नयाँ सविधानले विकासको ढोका खुल्ला गरेको छ ः काँग्रेस नेता आम्दाम्बे
निर्मल खत्री /विकल्प म्याग्दी,पुस २८ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव्म सांसद भिष्म आम्दाम्बेले नेपालको नयाँ सविधानले मुलुकमा विकासको ढोका बाटो खुल्ला गरेको बताउनुभएको छ । नेपाली कांग्रेसको नेत्तृवमा बनेको नयाँ लोकतान्त्रीक सविधानले नेपालका सम्पूर्ण जातजाति ,भाषा, धर्म,बर्ग र समुदायलाई समेटेको उहाँको भनाई छ । …
पुरा पढ्नुहोस » -
बेनीमा “सरसफाई अभियान” बुलेटीन बिमोचन
विकल्प न्यूज /बेनी म्याग्दी,पुस २८ गते । खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रलाई समटेर प्रकाशित गरिएको ‘सरसफाई अभियान’ नामक बुलेटीन मंगलबार एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक,स्थानीय विकास अधिकारी चिरञ्जीवि पौडेल र वास सल्लाहकार थरेन्द्र पौडेलले संयुक्त रुपमा बुलेटीनको विमोचन गर्नुभएको थियो । बुलेटीनमा खानेपानी,…
पुरा पढ्नुहोस » -
वास पत्रकार मञ्चको अध्यक्षमा आचार्य
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस २८ गते । खानेपानी, सरसफाई तथा स्वच्छता पत्रकार मञ्च म्याग्दीको अध्यक्षमा ठाकुरप्रसाद आचार्य निर्वाचित हुनुभएको छ । खानेपानी, सरसफाई तथा स्वास्थ्य क्षेत्रलाई आधार बनाएर समाचार लेखन गर्दै आएका पत्रकारहरुले स्थापना गरेको संस्थाको मंगलबार बेनीमा भएको प्रारम्भिक साधारण सभाले स्थानीय नवविकल्प साप्ताहीक पत्रिकाका सम्पादक आचार्यको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन…
पुरा पढ्नुहोस » -
म्याग्दीमा राप्रपा नेपालले मनायो पृथ्वी जन्यन्ती
विकल्प /म्याग्दी पुस २७ गते । नेपाल एकिकरणकर्ता स्वर्गीय पृथ्वीनारायण शाहको २९४ औ जन्म जयन्ती म्याग्दीमा पनि सोमबार मनाइएको छ । राप्रपा नेपाल म्याग्दीले बेनीमा एक कार्यक्रमको आयोजना गरेर शाहको जन्मजयन्ती मनाएको हो । उक्त कार्यक्रममा राप्रपाका जिल्ला स्थित नेता तथा कार्यकर्ताहरुले स्वर्गीय शाहको तस्विरमा माल्यार्पण गर्दै उहाँको योगदानको चर्चा गरेका थिए…
पुरा पढ्नुहोस » -
प्रवासीद्धारा विद्यालयलाई नगद र विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस २७ गते । म्याग्दीको पात्लेखेतमा रहेको दिपक मावि र त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई सोमबार एक प्रवासीले एक लाख रुपैयाँ बराबरको सहयोग गरेका छन् । पात्लेखेत घर भई हाल बेलायती गोर्खा सैनीकमा सेवारत सन्देश शेरचनले सहयोग गर्नुभएको विद्यालयले जनाएको छ । विद्यालयलाई नगद ७५ हजार र १७१ जना विद्यार्थीहरुलाई २५ हजार…
पुरा पढ्नुहोस » -
नव कालिगण्डकी सहकारीको अध्यक्षमा ः देविलाल चपाई
धिरन खत्री /विकल्प पर्वत बेनीमा रहेको नव कालिगण्डकी बचत तथा ऋण सहकारी सस्थाको १०औँ बार्षिक साधारणसभा तथा चौथौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले पुन देविलाल चपाईको अध्यक्षतामा नयाँ सञ्चालक समिती चयन गरेको छ। उतm समितिको उपाध्यक्षमा दिलबहादुर बरुवाल, सचिव ठाकुप्रसाद रेग्मी,सह सचिवमा ध्रुव रेग्मी, कोषाध्यक्षमा चित्रबहादुर घर्ति क्षेत्री निर्वाचित भएका छन्। यसै…
पुरा पढ्नुहोस » -
कुरा नबुझेर दुःख पाए पखेरबासीले
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस २६ गते । म्याग्दीको बरंजा गाविस २ र ३ पखेरका बासिन्दाले बगर ठेक्कामा लगाएको बिरोधमा आईतबार जिविस कार्यालयमा डेलीगेशन आएका छन् । तातोपानीबाट गाडी रिजर्भ गरेर बिहान दश बजे बेनी आएका पखेरका एक सय जना भन्दा बढी बासिन्दाहरु दिनभर जिविस परिसरमा भेला भएका थिए । जिविसले यस वर्ष चार…
पुरा पढ्नुहोस » -
बेनी नगरपालीकाको चार करोड ६३ लाख को बजेट सार्वजनीक
सन्तोष गौतम/विकल्प म्याग्दी, पुस २६ गते । म्याग्दीको बेनी नगरपालीका कार्यालयले आगामी आर्थिक वर्ष २०७३७४ मा सञ्चालन गर्ने विकास योजना तथा कार्यक्रमहरुका लागि रु. चार करोड ६३ लाख रुपियाँ भन्दा बढीको बजेट प्रस्ताव गरेको छ । तेस्रो नगरपरिषद्बाट पारित चार करोड ६३ लाख ४७ हजार रुपियाँ बजेट सहित आगामी आर्थिक वर्षको निति,…
पुरा पढ्नुहोस »