मतदानको दिन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह
-
मतदानको दिन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह
बेनी, भोली बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित तथा विश्वसनीय वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पालना गर्न अनुरोध गरिएको छ । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवम् सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले मतदानका दिन पालना गर्नुपर्ने आचारसंहितालाई कडाई गरिएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निर्वाचन आचारसंहिता…
पुरा पढ्नुहोस » -
म्याग्दीमा ३९ मतदान अधिकृत महिला
आउँदो बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ३९ जना मतदान अधिकृत महिला रहेका छन् । ति मध्य १५ जना महिला मतदान अधिकृतका रुपमा छनौंट भएका छन् । भने २४ जनालाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८२ मतदान स्थलमा एकसय २० मतदान केन्द्र र दुइवटा…
पुरा पढ्नुहोस » -
मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मुस्ताङ भन्सार कार्यालयका कर्मचारी ३२ वर्षीय सुनिल घतानेको मृत्यु भएको हो । आइतबार राति ८ बजे दुर्घटनामा परेर गम्भीर भएका घतानेको उपचारका लागि प्रदेश अस्पताल मुस्ताङ ल्याउँदा मृत्यु भएको जिल्ला…
पुरा पढ्नुहोस » -
बेनी झरे उम्मेदवार, अन्तिम घडीमा मत तान्ने दौड
ठाकुरप्रसाद आचार्य म्याग्दी,फागुन १८ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार अन्तिम चरणमा पुगेसँगै ग्रामिण बस्तीमा घरदैलो अभियानमा व्यस्त रहेका उम्मेदवारहरु सदरमुकाम बेनी झरेका छन् । निर्वाचन आचारसंहिता अनुसार आज राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाइने भएपछि उम्मेदवार तथा राजनीतिक दलका नेताहरु बजार क्षेत्रमा मतदाता भेटघाट र…
पुरा पढ्नुहोस » -
मतदानस्थल तर्फ जाँदै गरेका कर्मचारी र सुरक्षाकर्मीको दृश्य (भिडियो सहित)
ठाकुरप्रसाद आचार्य म्याग्दी,फागुन १८ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु मतपत्र र अन्य निर्वाचन सम्बन्धी सामग्री बुझेर सोमबार बिहान मतदानस्थल तर्फ प्रस्थान गरेका छन् । बेनीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचन सामग्री बुझेर मतदान अधिकृत,सहायक मतदान अधिकृत,सहयोगी कर्मचारी र…
पुरा पढ्नुहोस » -
धवलागिरीबाट थापाको प्रतिबद्धता: प्रभावितलाई सेयर, गाउँमा पूर्वाधार विकास
बेनी, १७ फागुन । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई सुनिश्चित गर्न प्राथमिकता दिने बताउनुभएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदी र खिवाङमा आइतबार मतदाताहरुसँगको भेटघाटका क्रममा उमेद्वार थापाले म्याग्दीमा निर्माण सकिएका जलविद्युत आयोजनाहरुले पनि प्रभावित क्षेत्रका बासिन्दाका…
पुरा पढ्नुहोस » -
मुक्तीधाम माविमा पढाइसँगै कृषि उत्पादन
ठाकुरप्रसाद आचार्य म्याग्दी,फागुन १४ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीस्थित मुक्तीधाम माध्यमिक विद्यालयका विद्यार्थीले पढाइसँगै व्यवहारिक अभ्यासलाई जोड्दै विद्यालय परिसरमै सामूहिक तरकारी खेती सुरु गरेका छन् । प्राविधिक धारतर्फ कृषि बाली विज्ञान विषय अध्ययनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले टमाटर र च्याउ उत्पादन गरी सिकाइलाई व्यवहारमा उतार्दै आम्दानीसमेत गर्न थालेका…
पुरा पढ्नुहोस » -
गाउँगाउँमा एमालेको सक्रियता : मतदातासँग प्रत्यक्ष संवादमा श्रेष्ठ
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नेकपा एमाले म्याग्दीले जिल्लाभर आफ्नो चुनावी अभियानलाई आक्रामक बनाएको छ । एमालेले ‘घरदैलो र मतदाता भेटघाट’ अभियान अन्तर्गत म्याग्दीका विभिन्न गाउँवस्ती र टोलमा पुगेर मत माग्न थालेको हो । यसैक्रममा मंगलबार बेनी नगरपालिका ५, पुलाचौर र गाजनेमा आयोजित कार्यक्रममा मतदाताको…
पुरा पढ्नुहोस » -
म्याग्दीमा निर्वाचन ः लहडको राजनीति कि दीर्घकालीन दृष्टि?
बेनी\ यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीमा चुनावी बहश तिव्र बनेको छ । स्वतन्त्र उम्मेदवार डा. महावीर पुनको आगमनले जिल्लाका राजनीतिक दलहरुलाई चुनाव फलामको चिउरा बनेको छ । विचार र दर्शनले लामो समय बाँधिएका मतदाताहरुले यसपाली कस्तो निर्णय गर्दछन् ? ठ्याक्कै भन्न सकिने अवस्था छैन ।…
पुरा पढ्नुहोस » -
विकासको निरन्तरताका लागि एमाले जिताउन आग्रह
यही फागुन २१ गते हुन गैरहेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको मिति नजिकिँदै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० मूल निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा आइतबार मंगला गाउँपालिकाको विभिन्न टोल, वस्ती र गाउँमा चुनावी आमसभा, घरदैलो अभियान र मतदाता भेटघाटलगायत कार्यक्रमहरु सम्पन्न भएका छन् । मंगला गाउँपालिकाको १ नम्बर वडा कुहुँ, पैयुँपाटा, २ नम्बर…
पुरा पढ्नुहोस » -
‘बोलेर होइन, काम गरेर देखाउँछु’ भन्दै महावीर पुन मतदातामाझ
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्वतन्त्र उम्मेदवार डा। महावीर पुन यतिबेला गाउँ–गाउँमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुट्नुभएको छ । मालिका गाउँपालिकाका विभिन्न वस्तीमा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले झुटा आश्वासन नभई काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शिक्षा सुधारलाई मुख्य एजेन्डा बनाउँदै अनुसन्धान, नवप्रवद्र्धन,…
पुरा पढ्नुहोस » -
‘जिर्ण सडक सुधार पहिलो काम’ – अन्नपूर्णमा अर्जुन थापाको घोषणा
बेनी/ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेकपाले अन्नपूर्ण गाउँपालिकामा चुनावी अभियान तीव्र पारेको छ । उम्मेदवार अर्जुन थापाले हिमाली जिल्लाको मान्यता व्यवहारमा उतार्दै विकासको पहुँच नपुगेका बस्तीलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माण, सडक स्तरोन्नति र आधारभूत सेवाको विस्तारमा विशेष पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उम्मेदवार थापाले कालीगण्डकी…
पुरा पढ्नुहोस » -
अहिले सम्म मत नहालेका डा.पुनको मतयात्रा
बेनी\म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका डा. महावीर पुन यतिबेला चुनावी मैदानसँगै नैतिक बहसको केन्द्रमा छन् । मन्त्री पद सम्हालेपछि मात्र पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गरेको तथ्य सार्वजनिक भएपछि उनको लोकतान्त्रिक प्रतिबद्धतामाथि प्रश्न उठेको हो । ३५ वर्षसम्म मतदान प्रक्रियामा सहभागी नभएका पुन अहिले त्यही प्रणालीको नेतृत्व खोज्दै मत माग्न…
पुरा पढ्नुहोस » -
गीतमार्फत मतदातासँग जोडिँदै महावीर पुन
बेनी/ म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका महावीर पुनको चुनावी गीत सार्वजनिक गरिएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै लोक तथा सालैजो भाकामा तयार पारिएको उक्त गीतमार्फत उहाँको सामाजिक र राष्ट्रिय योगदानलाई उजागर गर्दै मतदातासँग भावनात्मक सम्बन्ध स्थापित गर्ने प्रयास गरिएको छ । प्रवासमा रहेका शुभेच्छुकहरूको…
पुरा पढ्नुहोस » -
बेग–भगवतीमा नेकपाका नेताहरूको घरदैलो, ‘हामीले गरेका काम हेरेर भोट दिनुहोस्’
बेनी\फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार प्रसारको क्रममा नेपाली कम्युनिष्ट पार्टीले म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती र १ बेगमा चुनाबी भेला गरेका छन् । बेग र भगवतीका विभिन्न टोल र बस्ती स्तरमा पुगेर मतदाता भेटघाट र चुनाबी भेला गरेका नेकपाका टोलीले विकास निर्माणमा नेकपाले गरेको भूमिका र योगदानको आधारमा मतदान…
पुरा पढ्नुहोस »