युवाहरुद्धारा पर्यटकीय स्थल लभ्लीहिलमा सरसफाई(भिडियोसहित)
-
युवाहरुद्धारा पर्यटकीय स्थल लभ्लीहिलमा सरसफाई(भिडियोसहित)
ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन १७ गते । बेनी नगरपालिका २, मा रहेको पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय युवाहरुले सरसफाई गरेका छन् । पर्यटकहरुले फालेको फोहोरले लभ्लीहिल कुरुप बनेपछि शनिबार बिहान ५० जना युवाहरु मिलेर सरसफाई गरेका हुन । केही अघि विकल्प न्यूज फेसबुक पेजबाट लभ्लीहिलमा छरपस्ट रुपमा फालिएका मदिराका बोत्तलहरुको तस्बिर पोष्ट गरिएको थियो ।…
पुरा पढ्नुहोस » -
म्याग्दीमा एकहजार ९ सय हेक्टर जमिनमा सिँचाइ सुविधा
ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन १५ गते । म्याग्दीमा एकहजार ९ सय ६९ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । पुरना नहर मर्मत र नयाँ सिँचाइ योजना संचालनमा आएपछि उक्त खेतीयोग्य जमिनमा बाह्ै महिना सिँचाइ सुविधा विस्तार भएको हो । सिँचाइ सुविधा विस्तार भएसँगै कृषि उपज उत्पादनमा वृद्धि हुने आशा गरिएको छ ।…
पुरा पढ्नुहोस » -
भगवती–बेगखोला सडक स्तरोन्नति सुरु
विकल्प न्यूज\बेनीसाउन १४ गते । यहाँको रघुगङ्गा गाउँपालिकाको भगवती–बेगखोला सडक स्तरोन्नति आजदेखि सुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालित योजनाको निर्माण कम्पनीले डोजर र मजदुर परिचालन गरेर भगवतीबाट बेगतर्फ सडक स्तरोन्नति थालेको हो । गण्डकी प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा आर्थिक वर्ष २०८१/८२ मा एक/एक वटा सडक…
पुरा पढ्नुहोस » -
पर्यटन प्रवर्धनका लागि गाउँलेले बनाए २७ किलोमिटर पदमार्ग
विकल्प न्यूज/बेनीसाउन १४ गते । पर्यटन प्रवर्धनमा टेवा पु¥याउन दश वर्ष लगाएर श्रमदान र चन्दा सहयोग संकलन गरी स्थानीयहरुले २७ किलोमिटर पदमार्ग बनाएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित प्रशिद्ध धार्मिक पर्यटकीय स्थल खयरबाराही ताल पुग्न स्थानीयवासीहरुले पदमार्ग निर्माण गरेका हुन । खयरबाराही ताल नजिक प्रशिद्ध धार्मिक स्थल खयरभारानी थान रहेको…
पुरा पढ्नुहोस » -
कोरला नाका खोल्न तिब्बत सकारात्मक
विकल्प न्यूज/बेनीसाउन १२ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीनको एक साता लामो भ्रमण सकेर पोखरा फर्किएका छन् । उनी हिमालय एयरलाइन्सको जहाज मार्फत पोखरा नै अवतरण गरेका हुन् । नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा उनी तिब्बत स्वायत्त सरकारले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन प्रतिनिधि…
पुरा पढ्नुहोस » -
बद्री पंगेनी र रचना रिमालको तीज गीत ‘झापाली कान्छी\पाल्पाली कान्छो’ (भिडियो सहित)
विकल्प न्यूज\बेनीसाउन १२ गते । लोकप्रिय गायक बद्री पंगेनी र गायिका रचना रिमालले नयाँ तीग गीत ल्याएका छन् । पंगेनी र गायिका रचना रिमालको स्वरमा सजिएको नयाँ तीज गीत कोसेली ‘पाल्पाली कान्छो’ सार्वजनिक गरिएको छ। तीज आउन अझै झण्डै एक महिना बाँकी भए पनि सांगीतिक बजारमा तीज गीतहरूको रौनक सुरु भइसकेको छ।…
पुरा पढ्नुहोस » -
बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा राति सवारी सञ्चालनमा रोक
ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन १२ गते । कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी–जोमसोम सडक खण्ड र म्याग्दीको पश्चिम भेगलाई जोड्ने बेनी–दरबाङ सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।सोमबार बेनीमा बसेको सरोकारवालाहरुको बैठकले बर्खायाममा रातको समयमा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आजदेखि साउन महिनाभर रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला…
पुरा पढ्नुहोस » -
स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
सुन्दरकुमार थकाली मुस्ताङ, साउन ११ गते । मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन् मुस्ताङको घरपझोङ–५ ढुम्बाका जुझारु किसान कर्म गुरुङ । गुरुङ बाबुबाजेले अपनाउँदै आइरहेको स्याउखेतीलाई पुख्यौली पेसाका रूपमा पछ्याउँदै विगत पाँच दशकदेखि सक्रिय भएर लागिपर्नुभएको छ । झन्डै छ दशकअघि…
पुरा पढ्नुहोस » -
म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण
विकल्प न्यूज/बेनीसाउन १० गते । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन भएका योजनामार्फत चार दशमलव ३१ किलोमिटर पदमार्ग निर्माण भएको छ । गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १० वटा योजनाका लागि रु एक करोड २० लाख विनियोजन भएकोमा रु ९६ लाख २९ हजार ८७६ खर्च…
पुरा पढ्नुहोस » -
गलेश्वरमा गत आवमा रु ७३ लाख भेटी सङ्कलन
विकल्प न्यूज\बेनीसाउन १० गते । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षमा रु ७३ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०८१/८२ मा गलेश्वरमा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले रु ७३ लाख १५ हजार ९२७ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका…
पुरा पढ्नुहोस » -
मालिका गाउँपालिकाको सार्वजनिक सुनुवाइ
दरबाङ,साउन १० गते । म्याग्दीको मालिका गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आर्थिक वर्ष २०८१र०८२ मा सम्पन्न भएका विकास निर्माण तथा सेवा प्रवाहको सम्बन्धमा वडा नम्बर ६ छ्यारछ्यारे स्थित सभाहलमा गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ म्याग्दीको सहजिकरण र समन्वयमा सार्वननिक सुनुवाइ सम्पन्न भएको हो । गाउँपालिका प्रमुख प्रशासकीय…
पुरा पढ्नुहोस » -
कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको सम्झनामा बेनीमा डकुमेन्ट्री प्रदर्शन गरिँदै
विकल्प न्यूज\बेनीसाउन ७ गते । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्वर्गीय नेता पुष्पलालको सम्झनामा डकुमेन्ट्री प्रदर्शन हुने भएको छ । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको आयोजनामा बुधवार पुष्पलाल स्मृति दिवसको अवसर पारेर बेनीमा नेपालमा कम्युनिष्ट आन्दोलनको डकुमेन्ट्री प्रदर्शन गर्न लागिएको हो । ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई अन्त्य गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार…
पुरा पढ्नुहोस » -
गलेश्वर शिवालयमा करिब चार लाख भेटी संकलन
विकल्प न्यूज/बेनीम्याग्दी,साउन ६ गते । म्याग्दीको बेनी नगरपालिका ९, मा रहेको प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा करिब चार लाख रुपियाँ भेटी संकलन भएको छ । साउनको पहिलो शिवालय मन्दिरमा ३ लाख ९४ हजार ८ सय २७ रुपियाँ संकलन भएको हो । मन्दिरमा पूजाआराधाना गर्न आएका भक्तजनहरुले चढाएको भेटी मंगलबार विहान सरोकारावालाहरुको उपस्थितिमा…
पुरा पढ्नुहोस » -
बजारवासीलाई आकर्षित गरेको बेनीको रिङरोड
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूजम्याग्दी,साउन ५ गते । कालिगण्डकी र म्याग्दी नदी किनारमा निर्माण गरिएको रिङरोड अहिले चर्चामा छ । रिङरोड सामाजिक सञ्जाल भाइरल बनेको छ । विहानी र साँझपख सडकमा पैदलयात्रा गर्नेको निकै भिड देखिन्छ । सर्वसाधारणहरुले फोटो र भिडियो बनाएर सामाजिक संजालमा पोष्ट गर्ने गरेका छन् । बजार भित्रको सडकको वैकल्पिक सडकका…
पुरा पढ्नुहोस » -
बेनीका तीन वटा धार्मिकस्थल जोड्ने सडक स्तरोन्नति सुरु
म्याग्दी, साउन ४ गते । जिल्लाको बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नति गर्न सुरु गरिएको छ । गलेश्वर हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्धार हो भने पछैमा हिन्दू धर्मग्रन्थ रामायणको पात्र रावणको जन्म भएको र परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेका…
पुरा पढ्नुहोस »