संविधान लेखेपछि सभा समाप्त हुन्छ : ओली
-
संविधान लेखेपछि सभा समाप्त हुन्छ : ओली
पोखरा–नेकपा एमाले अध्यक्ष केपी ओलीले संविधान जारी गरेपछि संविधान सभा समाप्त हुने बताएका छन् । आफ्नो पार्टीको कास्की जिल्ला परिषद भेलाको पोखरामा बिहीबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संविधान जारी भइसकेपछि सोही संविधानअनुसार मुलुक अघि बढ्ने बताए । संविधान लेखिसकेपछि पनि संविधान सभा राख्दा संविधान लेख्न बाँकी नै रहेको अर्थ लाग्ने हुँदा…
पुरा पढ्नुहोस » -
गुरुङ जातिको संस्था तमु धिं नेपालकी अध्यक्ष कर्म गुरुङले आत्मनिर्णयसहितको
पोखरा-'धर्म निरपेक्ष होइन, नेपाल हिन्दु राष्ट्र हुनुपर्छ,' मोती गिरीले भने, 'संघीयतामा जाँदा उत्तरदक्षिण गरेर ५ प्रदेशमात्रै बनाउनुपर्छ।' उनी संविधानको मस्यौदामा सुझाव दिँदै थिए। सोमबार पोखरामा संविधानको मस्यौदामाथि सुझाव संकलन गर्न आयोजित कार्यक्रममा उनले आफ्नो व्यक्तिगत होइन अखण्ड नेपाल पार्टीको धारणा राखे। व्यक्तिगत हैसियतमै बोल्न उनलाई माइक दिइएको थियो, तर आफ्नोभन्दा पार्टीको विचार…
पुरा पढ्नुहोस » -
काँग्रेस कै सुझाव ‘धर्म निरपेक्ष हटाउ मृत्यु दण्डको व्यवस्था होस’
चितवन–सत्ता रुढ नेपाली काँग्रेसकै तर्फबाट संविधानका मस्यौदामा उल्लेख धर्म निरपेक्ष शब्द हटाउनु पर्ने माग आएको छ। सोमबार चितवन क्षेत्र नं. ३ को नारायणगढमा भएको सुझाव संकलन कार्यक्रममा पार्टीका तर्फबाट लिखित सुझाव राख्दै क्षेत्रीय सभापति प्रमोद श्रेष्ठले नयाँ संविधानमा मृत्यु दण्डको पनि व्यवस्था हुनु पर्ने बताए।'धर्म निरपेक्षको ठाउँमा धार्मिक स्वतन्त्रता हुनु पर्छ,' श्रेष्ठले…
पुरा पढ्नुहोस » -
बाराका सबै निर्वाचन क्षेत्रमा सुझाव संकलनमा अवरोध
बीरगन्ज-बाराको ३ वटा निर्वाचन क्षेत्रको लागि सोमबार राखिएको सुझाव संकलन कार्यक्रममा संविधानको मस्यौदा मधेश बिरोधी रहेको भन्दै विरोध भएपछि स्थगित भएको छ। सदरमुकाम कलैयास्थित सिद्धेश्वर माविमा ३ नम्बर क्षेत्रका नागरिकको राय बुझ्न राखिएको कार्यक्रम झडपको कारण स्थागित भएको सभासद फरमुल्लाह मन्सुरले बताए। - कार्यक्रममा झडपहुँदा नेपाली कांग्रेसका कार्यकर्ता फुलमहम्मद मंसुर र संघीय…
पुरा पढ्नुहोस » -
दाहाल बसेको मञ्चमा ढुंगामुढाको वर्षा
अध्यक्ष दाहाल हेलिकोप्टरबाट सिधै मोहन उच्चमावि आउने कार्यक्रम थियो। तर दाहाल आउने थाहा पाएका आन्दोलनरत दलले संघीय समाजवादी फोरम नेपालका सभासद वीरेन्द्र महतोको संयोजकत्वमा एउटा कमिटी नै गठन गरेका थिए। उनीहरुले दाहाल आउनुपुर्व हेलिकोप्टर ल्याण्ड गर्ने ठाउँमा टायर बाल्न सुरु गरिहाले। सो कुरा जानकारी पाएका दाहाल दाहानमा हेलिकोप्टर ल्याण्ड गरेर दाहालबाट मिर्चैया…
पुरा पढ्नुहोस »