ताजा समाचार:
Search

राष्ट्रिय समाचार

मालढुङ्गा – बेनी सडक विस्तारका लागि १० करोड विनियोजन

विकल्प न्यूज/बेनी बैशाख १३ गते ।  जिर्ण अवस्थमा रहेको मालढुङ्गा – बेनी सडक निर्माणका लागि १० करोड रुपियाँ बजेट विनियोजन भएको छ । बहुवर्षीय योजना अन्तर्गत चालु आर्थिक वर्षमा सडक विस्तारका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कालिगण्डकी कोरिडोर अन्तर्गतको बेनी – जोमसोम कोरला सडक आयोजनाले कार्यान्वयन गर्ने गरी उक्त रकम विनियोजन गरेको हो । सडक […]

आफन्तको स्मृतिमा गोरेटो बाटो निर्माण

विकल्प न्यूज/बेनी बैशाख १२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका– १ बाँदुकमा एक व्यक्तिले आफ्नो दिवंगत छोराको स्मृतिमा गोरेटो बाटो निर्माण गर्नुभएको छ । कृष्ण आधारभुत विद्यालयका तत्कालिन प्रअ समेत रहेका स्वर्गीय धन बहादुर पुर्जाको स्मृतिमा उहाँका बुबा लाल बहादुर पुर्जाले रु ५० हजार लगानीमा गोरेटो बाटो निर्माण गर्नुभएको हो । हाल युकेमा रहनुभएका पूर्व गाविस […]

स्थानीय तहलाई बदनाम गर्न खोज्नेहरुप्रति अख्तियार सचेत हुनुपर्दछ – सरोकारवाला

विकल्प न्यूज/बेनी बैशाख १२ गते । सरोकारवालाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम जनताको अपेक्षा बमोजिम हुन नसकेको गुनासो समेत गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले विहिवार बेनीमा आयोजना गरेको भष्ट्राचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले अख्तियारले सानालाई तर्साउने र ठुला अनियमितता र भष्ट्राचारका घटनामा जनताको अपेक्षा बमोजिम नतिजा दिन नसकेको […]

बावियाचौरका ३२ प्रतिशत मात्र योजना सम्पन्न

साधन राम्जाली /विकल्प न्यूज बैशाख १२ गते । आर्थिक बर्ष सकिँदै गर्दा स्थानिय तहका योजना तथा कार्यक्रम भने सुस्त गतिमा अगाडी बढेको छ । असार मसान्त भित्रमा सक्नुपर्ने वडाका योजना तथा कार्यक्रमहरु सुस्त गतिमा अगाडी बढेको हो । जिल्लाको मंगला गाउँपालिका २ बाबियाचौरको पनि आर्थिक बर्ष २०७५ /७६का लागि विनियोजित योजनाहरु सुस्त गतिमा अगाडी बढेका […]

बिमका अधिकांश योजना सम्पन्न

साधन राम्जाली /विकल्प न्यूज १२ गते । जिल्लाको पश्चिम मालिका गाउँपालिका ७ नम्बर वडाका अधिकांश योजनाहरु सम्पन्न भएका छन् । वडाको सिफारिसमा गाउँपालिकाबाट विनियोजन भएका भौतिक पूर्वाधार तथा सामाजिक विकास तर्फका अधिकांश योजनाहरु सम्पन्न भएका छन् । चालु आर्थिक बर्ष २०७५/७६ मा विनियोजित योजना मध्ये ८० प्रतिशत योजनाहरु सम्पन्न भएको वडा अध्यक्ष रेशम जुग्जालीले बताउनुभयो । […]

टुहुरा मनोजले उच्च शिक्षासम्मको अभिभावक पाए

ध्ुा्रबसागर शर्मा /विकल्प न्यूज बैशाख १० गते । म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ देविस्थानका ८ वर्षिय टुहुरा मनोज विकले आवासीय सुविधा सहित कक्षा १२ सम्म निशूल्क अध्ययन गर्न पाउने भएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले तीन वर्षको उमेरमा बुबाको मृत्युभएपछि टुहरा बनेका विकलाई आवासीय सुविधा सहित कक्षा १२ […]

बेनी पिस सिटीको अध्यक्षमा नरेश श्रेष्ठ

विकल्प न्युज बेनी बैशाख ९ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको लायन्स क्ल अफ बेनी पिस सिटीको चौथो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । बेनीमा सोमबार साँझ भएको अधिवेशनबाट नयाँ कार्यकालका लागि नरेश श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको छ । अध्यक्ष श्रेष्ठ संगै प्रथम उपाध्यक्षमा खम थापा मगर ,द्धितिय उपाध्यक्षमा सुवर्ण रिजाल , तृतिय उपाध्यमा […]

गुरुङ परिवारद्धारा तुलादानको ५५ हजार रुपियाँ शान्तिकोषलाई सहयोग

विकल्प न्यूज/बेनी बैशाख ९ गते ।  पर्वतको जलजला गाउँपालिका ५ धौलापर स्थायी घर भई हाल जलजलाको ३ पर्वत बेनीमा बसोबास गर्नुहुने गुरुङ परिवारले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई ५५ हजार पाँचसय ५५ रुपियाँ सहयोग गर्नुभएको छ । शान्तिकोषको संरक्षक सदस्य समेत रहनुभएका रुद्रबहादुर गुरुङले आफ्नो आमा गौसुवा गुरुङको चौरासी पुजाका अवसरमा गरिएको तुलादान बापतको उक्त […]

नेकपा म्याग्दीको अध्यक्षमा गोविन्द र सचिवमा हरिकृष्ण श्रेष्ठ चयन

विकल्प न्यूज/बेनी बैशाख ९ गते । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता घोषणा भएको एक बर्षपछि मात्रै एकताले पूर्णता पाएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७० औँ स्थापना दिवसको अवसरमा नेकपाले ७७ वटै जिल्ला नेतृत्वको टुंगो लगाएर एकतालाई पूर्णता दिएको हो । पार्टी केन्द्रिय सचिबालय बैठकले टुंगो लगाएको नेतृत्वको भागबण्डा अनुसार, […]

नेकपा म्याग्दीको अध्यक्षमा गोविन्द पौडेल चयन

विकल्प न्यूज/बेनी बैशाख ९ गते ।   तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता घोषणा भएको एक बर्षपछि मात्रै एकताले पूर्णता पाएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७० औँ स्थापना दिवसको अवसरमा नेकपाले ७७ वटै जिल्ला नेतृत्वको टुंगो लगाएर एकतालाई पूर्णता दिएको हो । पार्टी केन्द्रिय सचिबालय बैठकले टुंगो लगाएको नेतृत्वको भागबण्डा अनुसार, […]

गुठीको समस्या र हिमाली जिल्लाको सुविधाको लागि साँसद केसीद्धारा सरकारको ध्यानकर्षण

विकल्प न्युज म्याग्दी, वैशाख ८ गते । गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले जिल्लाको रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सयौँ बर्ष पुरानो गुठी जग्गाको समस्या र हालै हिमाली जिल्लाको मान्यता पाएको म्याग्दीमा सरकारी सेवा र सुविधाको बारेमा गण्डकी प्रदेश सरकारको ध्यानकर्षण गराउनुभएको छ ।                         […]

बेहुली लिएर फर्केको बस दुर्घटना, एक जनाको मृत्यु, ८ जना घाईते

अर्जुन कार्की /विकल्प न्युज बागलुङ, आइतबार बैशाख ८ गते ।               बागलुङको ताराखोला गाउँपालिका–१ माझखर्कदेखि बेहुली लिएर घर फर्किदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आठ जना घाईते भएका छन् । माझखर्कदेखि काठेखोला गाउँपालिका–८ लेखानी फर्कदै गरेको ध १ ख ४६८ नम्बर बस काठेखोला गाउँपालिका–५ […]

राप्रपाले जलायो ‘धर्मनिरपेक्षता’ लेखिएको व्यानर

विकल्प न्युज /बेनी बैशाख ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति म्याग्दीले शुक्रबार सदरमुकाम बेनीमा ‘धर्मनिरपेक्षता’ लेखिएको व्यानर र प्लेकार्ड जलाएको छ । राप्रपाले पार्टीको पूर्व निर्धारित कार्यक्रम अनुसार नेपाललाई हिन्दुराष्ट्र पुनसर््थापनाका लागि जनसङ्घर्षका चरणहरुमध्ये धर्मनिरपेक्षता खारेजीको मागसहित व्यानर जलाएको हो । राप्रपाका केन्द्रीय उपाध्यक्ष तथा पूर्व राज्यमन्त्री भीमप्रसाद गौचनको विशेष उपस्थितिमा बेनीको न्युरोडमा […]

स्थानीय तहमा नयाँ अभ्यास : सामुदायिकमा गाभिए निजी स्कुल

पाल्पा  गुल्मीको गुल्मीदरबार गाउँपालिका र पाल्पाको पूर्वखोला गाउँपालिकाले बोर्डिङ स्कुल नराख्ने भएका छन् । पूर्वखोलाले यस वर्षदेखि सबै निजी विद्यालय सामुदायिकमा गाभेर नयाँ अभ्यास सुरु गरेको छ भने गुल्मीदरबारले मावि तहको एउटा बोर्डिङलाई सरकारीमा गाभेर यसको सुरुवात गरेको जनाएको छ । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाका अनुसार गाउँपालिकाभित्रका पाँच निजी विद्यालय सरकारीमा गाभिएका छन् । रिङनेरहमा रहेको पूर्वखोला […]

पत्रकार गिरी साधारण तारेखमा रिहा

५ वैशाख, काठमाडौं ।समाचार लेखेको आधारमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् । साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश दिएको हो । ठगीसम्बन्धी समाचार लेख्दा विपेन्द्रराज बतासले दिएको जाहेरीमा गिरी पक्राउ परेका थिए । onlinekhabar