राष्ट्रिय समाचार
नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
प्रताप बानियाँ / बेनी म्याग्दी, फागुन २ गते । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद, कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७६ सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सदरमुकाम बेनीमा प्रतियोगिता सञ्चालन गरिएको हो ।प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सदस्य विनोद […]
चीनबाट ल्याएकालाई खरिपाटीसम्म लैजान यसरी गरियो अभ्यास
भक्तपुर ।फागुन २, २०७६ कोरोनाभाइरसबाट प्रभावित क्षेत्र चीनको ऊहानबाट ल्याइने नेपालीहरुलाई त्रिभुवन विमानस्थलदेखि खरिपाटीसम्म कसरी पु¥याउने भनेर अभ्यास गरिएको छ ।चीनबाट ल्याउने नेपाली विद्यार्थीहरुलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको कार्यलयमा राख्ने निश्चित भएपछि शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भक्तपुरको खरिपाटीसम्म लैजाने ‘रिहर्सल’ गरिएको हो । अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका […]
मंगलामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
विकल्प न्यूज/बेनी फागुन १ गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर र सहस्रधारामा अन्तर माविस्तरीय दोस्रो राष्ट्रपति कप प्रतियोगिता विहिबारदेखि सुरु भएको छ । गाउँपालिकाको आयोजना मंगला खेलकुद विकास समिति बावियाचौरको ब्यवस्थापनमा संचालन भएको राष्ट्रपति कपको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले गर्नुभएको हो । मंगला माविमा भलिबल र कवड्ी र मालिका जनहित […]
दाना सव–स्टेशन निर्माण अन्तिम चरणमा (फोटो र भिडियोसहित)
विकल्प न्यूज/बेनी फागुन १ गते । अन्नपूर्ण गाउँपालिका ३ दानामा निर्माणधिन दाना सवस्टेशन निर्माणको कार्य अन्तिमचरणमा प्रवेश गरेको छ । नेपाल विद्युत प्राधिकरणले २२० केभीए क्षमताको कालिगण्डकी प्रशारण कोरिडोर आयोजना अन्तर्गत दानामा सवस्टेशन निर्माण गर्न लागेको हो । सवस्टेशनको करिब ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । आगमी दुईमहिना भित्र सवस्टेशनमा विद्युत […]
काँग्रेस बैठकको एजेण्डा : सरकारको समीक्षा र छानविन समिति गठन
काठमाडौं । काँग्रेस केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । सानेपास्थित पार्टी कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने बैठकमा सरकारको दुई वर्षे समीक्षा र पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विधानका दफा र नियमावलीका नियम सम्बन्धमा निर्णय लिने र सात सदस्यीय क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति गठन गर्ने […]
अमेरिकामाथि नेपालको शानदार जित, सन्दीपले लिए ६ विकेट
काठमाडौं । स्पीनरद्वय सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ गर्दै १० विकेट लिएको खेलमा नेपालले अमेरिकालाई हराएको छ र, आईसीसी क्रिकेट वर्ल्डकप लिग २ मा दोस्रो जित हात पारेको छ । त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले आइतबार अमेरिकालाई ८ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सन्दीपले ६ र सुशनले ४ विकेट लिएपछि […]
सिन्धुपाल्चोकका बिरामीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखियो, २०० जना बिरामी
माघ २९, २०७६ काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बामा देखिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणका लागि स्वास्थ्यकर्मीको टोली आज त्यसतर्फ जाँदैछ। छिमेकी गाउँपालिका बलेफीमा रहेको जलविरे स्वास्थ्य केन्द्रबाट एक जना डाक्टर र स्वास्थ्यकर्मीको टोली लिएर प्रभावित क्षेत्र जान लागेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। अहिले विहानसम्म बिरामीको संख्या २ सय १ जना पुगेको […]
योजना कार्यान्वयनमा जुट्दै जलजला गाउँपालिका
विकल्प न्यूज/बेनी माघ २८ गते । उत्तरी पर्वतको जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा गाउँसभाबाट विनियोजन गरेका विकास योजनाहरुको कार्यान्वयनलाई तिव्रता दिएको छ । सडक,सिँचाई,कृषि,पर्यटन,शिक्षा,स्वास्थ्य लगायतका पूर्वाधार तर्फका योजना कार्यान्वयनमा गाउँपालिका जुटेको हो । उपभोक्ता समिति मार्फत कार्यान्यन गरिने योजनाहरुको उपभोक्ता समिति गठन र सम्झौता गरी धमाधम कार्यान्यनको चरणमा प्रवेश गरेका छन् । गाउँसभाबाट विनियोजन भएका […]
दिपक मावि पात्लेखेतलाई ५० हजार रुपैयाँ सँगै कम्प्य्ुटर सहयोग
विकल्प न्यूज/बेनी माघ २८ गते । म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यमिक बिद्यालय लाई ५० हजार रुपैयाँका सँगै कम्प्युटर सहयोग प्राप्त भएको छ । बेनी नगरपालिका १० पात्लेखेत घर भई हाल युकेमा बसोबास गर्नुहुने खिम बहादुर गर्बुजाले नगद सहित २ थान कम्पयुटर, २ थान भलिबल र एउटा पम्प सहयोग गर्नुभएको हो । गर्बुजाको […]
काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने
काठमाडौँ, माघ २८ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध नगर्ने भएको छ । पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा अभियोग पत्र दायर गरिएको आरोप लगाउँदै पार्टीले सदन अवरुद्ध गर्दै आएको थियो । काँग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले सो निर्णय गरेको सांसद दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो । बैठकले प्रचलित […]
अब १८ वर्ष पुगेपछि मात्रै लाइसेन्स
काठमाडौं, माघ २७ गते । सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो । ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको […]
स्ववियु निर्वाचन एक महिना सर्ने
काठमाडौँ, माघ २८ गते । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा आउँदो फागुन १४ गतेका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन झण्डै एक महिना पछाडि सर्ने भएको छ । निर्वाचनमा मुख्य भूमिका रहने स्ववियु निर्वाचन केन्द्रीय समितिका संयोजक तथा शिक्षाध्यक्षको पद रिक्त रहेको तथा विद्यार्थी सङ्गठनले समेत आवश्यक तयारी पूरा गर्न नसकेको जनाएपछि पूर्वनिर्धारित कार्यतालिकामा निर्वाचनको […]
कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत कर फिर्ता हुने योजना कार्यान्वयनमा
२८ माघ, काठमाडौं । कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी कार्डमार्फत गर्दा उपभोक्ताले आजबाट १० प्रतिशत कर फिर्ता पाउने भएका छन् । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत कर फिर्ता गर्ने प्रणाली शुभारम्भ गरेसँगै यो कार्यक्रम औपचारिक रूपमै कार्यान्वयनमा आएको हो । उपभोक्ताले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु […]
प्रधानमन्त्री रोजगार कार्यक्रम : यो वर्ष पनि सडकतिरै बढी खर्च !
२८ पुस, काठमाडौं । आयोजनाको सूची पेश नगर्ने स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट नपाउने भएका छन् । सरकारले यो वर्ष पनि स्थानीय तहलाई २ अर्ब २० करोड रुपैयाँ कार्यक्रमका लागि स्थानीय तहमा सशर्त पठाउने तयारी गरिरहेको छ । तर, हालसम्म ६२३ स्थानीय तहले संघ सरकारलाई आफ्ना तहमा सञ्चालन हुने आयोजनाका विवरण पेश गरेका छन् […]
बेनी नगरपालिकाको छैँठौ नगरसभा सम्पन्न
विकल्प न्यूज/बेनी माघ २७ गते ।बेनी नगरपालिको छैँठौ नगरसभा सोमबार सम्पन्न भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको वित्तीय तथा भौतिक प्रगति, योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था र आगामी योजनाको विषयमा अन्तरक्रिया गर्दै सम्पन्न भएको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा उपमेयर, प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्ष, कार्यपालिका र वडा सदस्यहरुको उपस्थितमा संघिय सरकारबाट […]