राष्ट्रिय समाचार

विश्वमा १ करोड ७७ लाखभन्दा धेरैले कोरोनालाई जिते

काठमाण्डौ – विश्वभर पौने २ करोड सङ्क्रमितले कोरोनालाई जितेका छन् । २१३ देशमा फैलिएको कोरोनाका कारण सङ्क्रमित भएका १ करोड ७७ लाखभन्दा धेरै कोरोनालाई जितेर घर फर्किएका हुन् । अमेरिकाका ३४ लाख २५ हजार, ब्राजिलका ३० लाख ३१ हजार, भारतका २७ लाख ७२ हजार र रसियाका ८ लाख ८ हजार कोरोना सङ्क्रमितले कोरोनालाई जितेका हुन् […]

चकलेट दिएर ९ वर्षीया बालिकालाई बलात्कार, ५४ वर्षीय छिमेकी पक्राउ

१५ भदौ, पोखरा । पोखरामा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा स्याङ्जाबाट एक जना पक्राउ परेका छन् । पोखरा रामबजारकी ९ वर्षीया बालिकामाथि ललाइफकाइ बलात्कार गरेको आरोपमा स्याङ्जा विरुवाबाट ५४ वर्षीय रेसबहादुर गुरुङ पक्राउ परेका हुन् । बालिका बलात्कार गरेको छिमेकीले सुइँको पाएपछि रेसबहादुर फरार थिए । आफन्तले दिएको जाहेरीको आधारमा उनलाई स्याङ्जाबाट पक्राउ गरी […]

काेराेनाका कारण एकैदिन १४ जनाकाे ज्यान गयाे

विकल्प न्युज/ बेनी भदौ १४ गते ।  पछिल्लाे २४ घण्टामा  काेराेेेेेेनाका कारण १४ जनाकाे मृत्यु भएको छ।  याे संगै ज्यान गुमाउनेको सङ्ख्या दुई सय २१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यस्तै पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा चार सय २९ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

एकै दिन १२२१ जनामा कोरोना संक्रमण पुष्टि

१४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेेस विर्फिङमा जानकारि दिईएकाे छ ।

कोरोना संक्रमणबाट एकैदिन २० जनाको मृत्यु पुष्टि

१३ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि भएको छ । पर्सा र महोत्तरीका ३/३ जना, काठमाडौं, भक्तपुर र ललितपुरका २/२ जना, सिराहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको पनि मृत्यु भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले भने अपरान्हको नियमित प्रेस ब्रिफिङका क्रममा १२ […]

मंगलामा काँग्रेस र राप्रपाका २८ जना नेकपामा प्रवेश

बाबियाचौर, १३ भदौ । म्याग्दीको मंगला गाउपालिकाका काँग्रेस र राप्रपाका २८ जना नेता कार्यकर्ता शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । मंगला गाउपालिका संगठन कमिटिको बाबियाचौरमा भएको सचिवालय बैठकका अवसरमा नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापा, प्रदेश कमिटिको कार्यालय सदस्य नवराज शर्मा, जिल्ला कार्यालय सदस्य देवेन्द्र केसी, बालकृष्ण सुवेदी लगायतका नेताहरुले […]

दुईजना कोरोना संक्रमितको धरानमा मृत्यु

विराटनगर, भदौ १२ गते । संकेतिक तस्विर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारतः कोरोना संक्रमित दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा दमक नगरपालिका–३ निवासी ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका–५ निवासी ५६ वर्षीया महिला हुनुहुन्छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार झापा दमकका पुरुषको शुक्रबार बिहान ३ः४५ बजे र बेलबारी निवासी महिलाको ३ः१४ […]

जन्मदिनमा विपन्नलाई सहयोग

अनिल पौडेल/ बेेेनी म्याग्दी, ११ भदौ । म्याग्दीका एक पत्रकारले आफ्नो जन्मदिन विपन्न परिवारलाई खाद्यान्न र एक अबोध बालकलाई आर्थिक सहयोग गरेर मनाउनुभएको छ। पत्रकार हरिकृष्ण गौतमले जन्मदिनको अवसरमा बेनी नगरपालिका–५, भिरमुनिमा एक अबोध बालकलाई रु ५ हजार र तीन परिवारलाई ४५ सय बराबरको खाद्यान्न सामग्री प्रदान गर्नुभएको छ। विदेशमा रहेका श्रीमान ६ महिनायता सम्पर्कविहिन […]

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई सडकमै कुखुरा !

बागलुङ, भदौ ११ गते । कोरोना सङ्क्रमण रोकथाम तथा कन्ट्याक्ट टेसिङलाई सहज बनाउन बागलुङ नगरपालिकामा जारी निषेधाज्ञा उल्लङ्घन गर्नेलाई जिल्ला प्रशासन कार्यालय, बागलुङले ठाउँको ठाउँ कारबाही गर्न थालेको छ । निषेधाज्ञाको नियम पालना नगरी मास्कको प्रयोग नगरी बिना काममा लखरलखर हिँड्नेलाई जिल्ला प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले सडकमै कारबाही स्वरुपमा कुखुरा बन्न लगाउने तथा उठबस […]

एकै दिन थपिए एकहजार १११ कोरोना सङ्क्रमित

विकल्प न्यूज/बेनी भदौं ११ गते ।     स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३५ हजार ५२९ पुगेको जनाएको छ । थप ३३४ महिला र ७७७ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरु १५ हजार २७३ रहेका छन् । होम आइसोलेसनमा […]

कोरोनासँगै मौसमी रुघाखोकी, डेंगी र स्क्रब टाइफसको जोखिम

काठमाण्डाै – सबैको ध्यान कोरोनामा मात्र केन्द्रीत हुँदा मौसमी रुघाखोकी, डेंगी, र स्क्रब टाइफसका बिरामीसमेत देखिन थालेका छन् । सुदूरपश्चिमको डडेल्धुरा, बैतडी बझाङ र डोटीमा बिरामी भएकामध्ये केहीमा स्क्रब टाइफस  पुष्टि भएको छ  । यस्तै चितवनलगायतका तराईका केही जिल्लामा डेंगी र देशका धेरैजसो ठाउँमा मौसमी रुघाखोकी देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग […]

विदेशमा अप्ठेरोमा परेकालाई विना भेदभाव उद्धार गर्नुपर्छ : एनआरएनए

११ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआएनए) ले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई विना भेदभाव उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । बिहीबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले आयोजना गरेको भर्चुअल बैठकमा एनआएनएका प्रवक्ता डिबी क्षेत्रीले सरकारले उद्धार गर्दा भेदभाव गर्न नहुने बताएका हुन् । अब राज्यले श्रम गरेर आएका र नआएका नभनेर नेपाल […]

‘चिनी चाहियो’ भन्दै पसल खोल्न लगाएर रोल्पामा एकको हत्या

रोल्पामा गएराति दुई बजे ‘चिनी चाहियो’ भन्दै पसल खोल्न लगाएर पसलेको हत्या भएको छ। परिवर्तन गाउँपालिका-३ मा बुधबार राति दुई बजे ४४ वर्षीय रामचरण बादीले ४० वर्षीय मनबहादुर बादीको हत्या गरेको प्रहरीले जनाएको छ। उनीहरू एकै टोलमा बस्ने गर्थे। जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्र बहादुर गुरूङका अनुसार रामचरणलाई पक्राउ गरिसकेको छ। उनीहरूबीच पहिलेदेखि नै मनमुटाव […]

कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु

भदौ ११, २०७७ काठमाडौं : कोरोना संक्रमणबाट एक गर्भवतीसहित थप ८ जनाको मृत्यु भएको छ । पर्सामा ३, ललितपुरमा २, कास्की र रुपन्देहीमा दुई जनाको मृत्यु भएको हो।  पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा कोरोना संक्रमित एक गर्भवतीको मृत्यु भएको छ। ३३ हप्ताकी गर्भवती २३ वर्षीया संक्रमितको आज बिहान ६ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता […]

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो

काठमाडौँ – सुनको मूल्य बिहीबार केही बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो बुधबारको तुलनामा ८०० रुपैयाँ बढी हो । यस्तै बिहीबार तेजावी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ रहेको छ । बुधबार तेजावी सुन तोलाको ९३ हजार ३०० […]