ताजा समाचार:
Search

राष्ट्रिय समाचार

विरुवा उपलब्ध गराउने बाहनामा जलजलाका किसानबाट जथाभवी पैसा संकलन

विकल्प न्यूज/जलजला चैत ६ गते । पर्वतको जलजला गाउँपालिकाका किसानलाई विरुवा बेच्ने बहानामा एक कम्पनीले ठगी गरेको आरोप लागेको छ । चितवनको भरतपुरमा कार्यालय रहेको धनलक्ष्मी बायोटेक्नोलोजो प्रालिका प्रतिनिधिहरुले विरुवा उपलब्ध गराउने बाहनामा किसानबाट जथाभावी पैसा उठाएका हुन् । ३ महिना अघिदेखि पर्वतको धाइरिङ, नाग्लीबाङ, फट्केढुंगा, बेनी नगरपालिकाको सारेमारे क्षेत्रका किसानबाट पैसा संकलन गरिरहे पनि […]

सिंगटी हाइड्रोको आईपीओ बिक्री खुला

विकल्प न्यूज/बेनी चैत ६ गते ।   सिंगटी हाइड्रो इनर्जी लिमिटेड (SHEL) ले आज (चैत ६ गते) शुक्रबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ निष्काशनमा ल्याएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको […]

नेकपाका मुस्ताङ इन्चार्ज फिल्टर रिहा

विकल्प न्यूज/ बेनी चैत १ गते ।  नेपाल कम्युनिस्ट पार्टीका मुस्ताङ जिल्ला इन्चार्ज फिल्टर आइतबार रिहा भएका  छन । सरकार र नेकपाबीच वार्ताको प्रसंग चलिरहेको बेला इन्चार्ज फिल्टरलाई गत फागुन १३ गते पार्टी कामको सिलसिलामा  म्याग्दीको मालिका गाउँपालिकाको रूम गाउँबाट प्रहरीले पक्राउ  गरेको थियो । फागुन २१ गते सरकार र नेकपाबीच भएको ३ बुँदे सहमति […]

सत्ताको भागबण्डा नमिलेका कारण कम्युनिष्टमा विघटन आयो ः नेता पौडेल

ठाकुरप्रसाद आचार्य / म्याग्दी चैत १ गते ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले सत्ताका लागि मरिहत्ते गर्न नहुने बताउनुभएको छ । लोकतन्त्र र प्रजातन्त्रका लागि लडेको काँग्रेसको पहिलो प्राथमिकता भनेको सत्ता नभएर संविधान र व्यवस्था बचाउनु भएको उहाँले बताउनुभयो । सत्ताका लागि मरिहत्ते गर्ने होइन उहाँले भन्नुभयो ‘संविधान र व्यवस्था बचाउने काँग्रेसको पहिलो […]

सातै प्रदेशका २१० पालिकालाई केन्द्रसंग जोढ्ने सडकको सुरुवात

विकल्प न्युज म्याग्दी चैत १ सात वटै प्रदेशका २ सय १० स्थानीय तहलाई केन्द्रसँग जोड्ने सडक निर्माण सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमबीच परियोजनाको सुरुवात गरेका छन् । शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले पुर्वाधार विकासमा तिव्रता आएको र अब थप तिव्रता आउने दावी गरे । ‘मानिसलाई विश्वासै गर्न गाह्रो हुने गरी […]

पुनर्जिवित नेकपा(एमाले)को चुनौतीः एकताकी विभाजन ?

कृष्ण पौडेल/विकल्प न्यूज चैत १ गते । गत आमनिर्वाचनमा नेकपा (एमाले)को नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सहितको कम्यूुनिष्टगठबन्धनले संसदको दुईतिहाई निकटको स्थानहासिल ग¥यौं । एमालेका अध्यक्ष माननीय खड्गप्रसाद ओली गठबन्धन सरकारको प्रधानमन्त्री नियूक्त भए । साथै उनको सरकारलाई चुनावी गठबन्धन बाहिरका मधेशवादी भनिने दलहरुको समेत समर्थन प्राप्तभएको थियो, तत्कालिन संघीय समाजवादीका नेता उपेन्द्र यादव सकारमा समेत […]

साढे २ किलो युरेनियमसहित चारजना पक्राउ

२८ फागुन, काठमाडौं । साढे २ किलो युरेनियमसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, सोही ठाउँ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ४० वर्षीया जानुका तामाङ, रामेछापको बागजोर नगरपालिका–४ का २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी–४ बस्ने २० वर्षीय मनोज न्यौपाने रहेका छन् । […]

बेनी अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति

विकल्प न्यूज/बेनी फागुन २७ गते ।  म्याग्दीको सदरमुकामस्थित बेनी अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको छ । अस्पताल परिसरमा स्थापना भएको अक्सिजन उत्पादन केन्द्रबाट सिधै उपचारका लागि भर्ना भएका बिरामीको शय्यासम्म पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अस्पतालमा भएका सबै ३० शय्यामा अक्सिजन पाइप जडान गरिएको […]

विप्लवले फिर्ता पठाए सरकारी सुरक्षाकर्मी

विकल्प न्यूज/बेनी फागुन २८ गते । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारी सुरक्षाकर्मी फिर्ता गरेका छन्। सरकारसँग सहमतिपछि फागुन २१ गते सार्वजनिक भएका महासचिव विप्लवलाई प्रहरी निरीक्षकको कमान्डमा १० जना प्रहरीले सुरक्षा दिँदै आएका थिए। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गृह मन्त्रालयको निर्देशनमा सुरक्षाकर्मी खटाएका थिए । त्यही अनुसार महानगरीय प्रहरी […]

बागलुङमा पहिलोपटक भित्रियो विद्युतीय स्कुटर

विकल्प न्यूज/बेनी फागुन २७ गते ।  जिल्लामा पहिलोपटक विद्युतीय स्कुटर भित्रिएको छ । ‘एस एण्ड एस’ अटोमोबाइलले भारतीय कम्पनी टुनवालको विद्युतीय स्कुटर भित्र्याएको हो । स्कुटर सो रुमको बिहीबार बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले शुभारम्भ गरे । उनले विद्युतीय सवारी साधनले वातावरणीय स्वच्छता कायम राख्न सघाउनुका साथै र स्वदेशमै उत्पादित विद्युत्को खपत बढाउने बताए […]

लाहुरेको मानसिकता त्याग्न युवालाई मन्त्री पुनको सुझाव

विकल्प न्यूज/बेनी फागुन २७ गते । नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला बेनीमा सुरु भएको छ । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको आयोजना तथा नेपाल मगर विद्यार्थी संघ म्याग्दीको व्यवस्थापनमा विहिबारदेखी म्याग्दीको सदरमुकाम बेनीमा एघारौं राष्ट्रिय भेला सुरु भएको हो । रजत जयन्ती अवसरमा बेनीमा दुई दिन सम्म संचालन हुने भेलाको […]

तस्विर र भिडियोमा हेर्नुहोस् नेपाल मगर विद्यार्थी संघको राष्ट्रिय भेला

विकल्प न्यूज\बेनी फागुन २७ गते । नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला बेनीमा सुरु भएको छ । भेलाको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवीले गर्नुभयो । भेलाको उदघाटन हुनुभन्दा अघि बेनीमा मगर समुदायको कालासंस्कृति,झाँकी,भेषभूषा,सोरठी नृत्य सहित ¥याली निकालेका थिए । भेला भोली शुक्रबार सम्म सञ्चालन हुने छ । भेलामा देशभरबाट दुईसय प्रतिनिधिहरु […]

लायन्स क्लबले बनाइदियो बेनी अस्पतालमा औषधि विक्री कक्ष

विकल्प न्यूज÷बेनी फागुन २७ गते । लायन्स क्लव अफ बेनी पिस सिटिले बेनी अस्पतालमा औषधि विक्री कक्ष भवन निर्माण गरिदिएको छ । क्लबले ३ लाख ५१ हजार रुपियाँ खर्चिएर बनाएको कक्षको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनले विहिवार उद्घाटन गर्नुभयो । अस्पतालका सेवाग्राहीहरुलाई सहज रुपमा सुविधा उपलब्ध गराउनका औषधि कक्ष निर्माण गरिदिएको क्लबका खम […]

तमानखोलामा पिकअप खस्यो, एकको मृत्यु पाँच घाईते

विकल्प न्युज म्याग्दी, फाल्गुन २७  बागलुङको तमानखोला गाउँपालिकामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भिर घाईते छन् । मृतकको परिचय खुलेको छैन् । बिहिबार दिउँसो पालिका मुकाम बोंगादोभानबाट महभीर गाउँका लागि हिँडेको ग१ज ५७०५ नम्वरको पिकअप भ्यान महभीर नजिकैको भीरबाट खसेको हो । चालक सहित छ जना सवार भ्यान […]

महावीर पुनको ‘कन्सेप्ट’मा म्याग्दीमा खुल्यो सहकारी होटल

विकल्प न्युज म्याग्दी, फाल्गुन २७ म्याग्दीको अन्नपूर्ण–५ खोपारामा सहकारी होटल सञ्चालनमा आएको छ । जिल्लामा व्यवसायिक पर्यटन गतिविधि सञ्चालन गर्ने उद्देश्यले उद्धार पर्यटन सहकारी संस्थाद्वारा उक्त होटल सञ्चालनमा ल्याइएको हो । अन्नपूर्ण –५ खोपारामा ४० जना क्षमताको २० कोठे सुविधासम्पन्न होटल सञ्चालन ल्याइएको होटल सञ्चालक तथा उद्धार पर्यटन सहकारीका अध्यक्ष राजेश तिलिजा पुनले जानकारी दिए […]