Breaking News

कांग्रेस म्याग्दीको आगमी नेतृत्वका लागि धमाधम उम्मेद्वारी घोषणा

विकल्प न्यूज/बेनी कात्तिक २९ गते ।  नेपाली कांग्रेस म्याग्दीको आगमी नेतृत्वका लागि नेताहरुले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । मंसिर १ गते (भोली) नेपाली काँग्रेस म्याग्दीको नयाँ नेतृत्व चयनका लागि सातौं जिल्ला अधिवेशन हुँदै छ । अधिवेशनलाई लक्षित गरी नेताहरुले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका हुन । काँग्रेसको संस्थापन (खम्बिर गर्बुजा) […]

कोरोनालाई देखाएर अब विकास निर्माणलाई प्रभाव पार्न पाइदैनः अर्थ मन्त्री बराल

विकल्प न्यूज/बेनी कात्तिक ३० गते । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कोरोनालाई देखाउर अब विकास निर्माणलाई प्रभाव पर्न नपाइने बताउनु भएको छ । अर्थ मन्त्रालयले मंगलबार म्याग्दीमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले अब नतिजा दिने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिदै अब […]

युवा नेता भरत रकालले घाेषणा गरे सचिव पदमा उम्मेदवार

विकल्प न्युज/ बेनी कात्तिक २९ गते । नेपाली काँग्रेस म्याग्दीको सचिव पदमा युवा नेता भरत रकालकाे उम्मेदवारी घाेषणा  गर्नुभएको छ । मंसिर १ गते हुने सातौ जिल्ला अधिवेशनमा रकालले सचिव पदका लागि उम्मेदवारी घाेषणा गर्नुभएको हाे । मंगलबार पत्रकार भेटघाट मार्फत रकालले उम्मेदवारी घाेषणा गर्नुभएको हाे । युवा पुस्ताकाे नेतृत्व गर्दै सचिव पदका लागि उम्मेदवारी […]

गाउँ तथा नगर अधिवेशनमा भिडेका कांग्रेसका दुवै पक्ष प्रदेश क्षेत्रमा आउँदा युद्धविराम !

विकल्प डेस्क / बेनी कात्तिक २९ गते गते । असोजको पहिलो हप्ता सम्पन्न नेपाली काँग्रेसको स्थानीय तहका गाउँ तथा नगरपालिका अधिवेशनमा दुवै पक्ष एकआपसमा भिडे । अन्य पालिकामा सहमतिबाट नेतृत्व चयन भएपनि अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिका अधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयन नभएपछि निर्वाचनबाट टुंगाइएको थियो । यी दुई पालिकामा बर्तमान पार्टी सभापति खम्बीर गर्बुजा र […]

खाेपका लागि लामवद्द सर्वसाधारण(फाेटाे)

विकल्प न्युज/ बेनी कार्तिक २९ गते । काेराेना विरूद्दकाे खाेप लगाउन बेनी  अस्पताल मा रहेकाे खाेप केन्द्रमा लामवद्द  सर्वसाधारणहरू । खाेप लगाउन अस्पतालमा सयौंको संख्यामा सर्वसाधारणको लामाे लाईन  लागेकाे छ । १८ वर्ष भन्दा माथिका सवै नागरिकका लागि २२ हजार ६०० सय डाेज खाेप आएकाे  स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयाे । जिल्लाका सवै […]

धौलागिरी क्षेत्रमा भीषण हिम पहिरो जाँदा भागदौड

कात्तिक २८ गते ।  मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङ ,लार्जुङ र बोक्सी खोला माथिको हिमाली लेकमा भीषण हिम पहिरो गएको छ । आइतबार बिहान करिब ११ बजेति हिम पहिरो गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार थासाङ गापा मार्थि धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो। जिल्ला प्रहरी […]

धौलागिरि क्षेत्रमा हिमपहिरो

विकल्प न्यूज/बेनी कात्तिक २८ गते ।  धौलागिरि हिमाल क्षेत्रमा आइतबार दिउसो भिषण हिमपहिरो गएको छ । मानापाथी, टुकुचेमा हिमपहिरो खसेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी रामप्रसाद अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार आज मध्याह्न करिब साढे १२ बजे हिमपहिरो खसेको हो । अहिले प्रहरीसहितको टोली सो स्थानतर्फ लागेको छ । घटनाबारे थप जानकारी […]

कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को कार्यसमिति निर्विरोध निर्वाचित

विकल्प न्यूज\बेनी कात्तिक २७ गते । नेपाली कांग्रेस म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा टंकप्रसाद पुन सर्वसम्मत चयन हुनुभएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ स्थित छ्यारछ्यारेमा सम्पन्न अधिवेशनबाट मालिका गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष समेत रहनुभएका पुन सभापतिमा चयन हुनुभएको मतदान अधिकृत सागरजिवि उपाध्यायले जानकारी दिनुभयो । कार्यसमितिको उपसभापतिमा गोपालप्रसाद भट्टचन, […]

नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा सर्वसम्मत नेतृत्व चयन

विकल्प न्यूज\बेनी कात्तिक २७ गते । नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार बेनीमा सम्पन्न प्रथम अधिवेशनले युवा नेता ओमबहादुर छन्त्यालको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । यसैगरी उपसभापतिमा रघुगंगगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी र युवा नेता सुजन बरुवाल निर्वाचित हुनुभएको छ […]

काँग्रेसको प्रदेशसभा अधिवेशन ः प्रदेश क को सभापतिमा छन्त्याल निर्विरोध निर्वाचित

विकल्प न्यूज/बेनी कात्तिक २७ गते ।  नेपाली काँग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति (क) को सभापतिमा ओमबहादुर छन्त्याल निर्विरोध निर्वाचित हुनुभएको छ । सदरमुकाम बेनीमा सुरु भएको प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट छन्त्याल सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । नेताहरुले सभापति र सचिव पदमा सहमति कायम गरेका हुन । निर्वाचिन अधिकृत रामजीप्रसाद सुवेदीले दिएको जानकारी […]

नेकपा एमाले म्याग्दीमा सर्वसम्मत प्रतिनिधि चयन

विकल्प न्युज/ बेनी कार्तिक २६ गते । नेकपा एमाले दशौ महाधिवेशनको प्रतिनिधिमा म्याग्दी बाट सर्बसम्मत रूपमा चयन भएका छन ।

पर्वत बेनी स्थित राजमार्गको हालत ! सडक बनाउने निकाय कहाँ छ ?

विकल्प न्यूज/बेनी कात्तिक २४ गते । बेनी – मालढुङ्गा सडक अन्तर्गत पर्वतको जलजला वडा नम्बर ३ पर्वत बेनी स्थित पहिरोमा सडक भत्किएको तिनहप्ता भइसकेको छ । जसका कारण सडक साघुरो बनेको छ । दैनिक सयौंको संख्यामा सवारीसाधनहरु जोखिम मोलेर आवतजावत गरेका छन् । सडक भत्किएका कारण यो स्थानमा पैदल यात्रीलाई समेत आवतजावतमा समस्या भएको छ । […]

वडा र पालिका अधिबेशनको तयारीमा जुट्यो माओवादी

विकल्प न्यूज/बेनी कात्तिक २४ गते ।  नेकपा माओवादी केन्द्र म्याग्दी टोल, वडा र पालिका अधिबेशनको तयारीमा जुटेको छ । कात्तिक २७ गते टोल, मंसिर ४ गते वडा, १३ गते पालिका र १५ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनको मिति तय गरेको माओवादीले मंगलबार पालिका स्तरीय निर्बाचन समिति गठनका साथै अभिमुखीकरण गरेको छ । माओवादी केन्द्रको प्रदेश […]

पुलाचौरमा भएको सामुहिक बलात्कार घटनाका आरोपीत सार्वजनिक (भिडियोसहित)

विकल्प न्यूज/बेनी कात्तिक २२ गते । बेनी नगरपालिका–५ मा भएको सामुहिक बलात्कारको घटनामा संलग्न तीन जना आरोपी युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पत्रकार सम्मेलन मार्फत आरोपीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुलाई प्रहरीले सोमबार जिल्लाबाहिरबाट पक्राउ गरेको थियो । कात्तिक २ गते (मंगलबार) राती भएको घटनाका पीडित […]

सामुहिक बलात्कारमा संलग्न तिनजना पक्राउ

विकल्प न्युज/ बेनी कात्तिक २२ गते ।  बेनी नगरपालिका-५ मा भएको सामुहिक बलात्कारको घटनामा संलग्न तीन जना पक्राउ परेका छन् । प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले उनिहरू पक्राउ परेकाे बताउनुभयाे । पक्राउ परेकालाई बेनी ल्याउन लागिएको उहाले बताउनुभयाे । कात्तिक २ गते (मंगलबार) राती भएको घटनाका पिडितले चार दिनपछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनुभएको थियो […]